श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह छैन: अर्थमन्त्री शर्मा

  • News Agency Nepal

    बिहिबार, साउन २८ २०७८
  • श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह छैन:  अर्थमन्त्री शर्मा

     

    काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र प्रर्वाग्रह नरहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदका प्रश्नको उत्तर दिँदै उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताउनुभएको हो । उहाँले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताउनुभयो । उहाँले यसमा कुनै आग्रहको गन्ध नभेटिने पनि प्रष्ट पार्नुभयो । उहाँले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रश्तुत गरिएको बताउनुभयो । यसको निर्णय संसदले गर्ने उहाँले बताउनुभयो । बजेटको बारेमा संसोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने बताउनुभयो । आग्रह र प्रर्वाग्रहमा निकट र टाढाको नातामा वा गुट र अर्कोको नातामा यो सरकारले बजेट विनियोजन नगर्ने स्पष्ट पार्नुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सरकारको नयाँ नीतिका कारण फलाम व्यवसायी विभाजित (भिडियो सहित )

      काठमाडौं असोज ०६ गते । सरकारले प्रतिस्थापन विधेयक मार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि मुलुकमा सञ्चालित उद्योगहरु विभाजन भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थकोरुपमा प्रयोग गर्दै...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा (भिडियो सहित )

      काठमाडौं, असोज ०६ गते ।  काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सेयर बजार: नेप्से परिसूचक बढ्यो

    काठमाडौँ, असोज ६ गते । लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ‘बाउन्स ब्याक’ भएको छ । ओरालो लाग्दै आएको नेप्सेमा मङ्गलबार पनि दोहोरो अङ्कको...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    शेयर बजारमा दोहोरो अंकको सुुधार

    काठमाडौं, असोज ०५ गते । सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विकास रणनीति स्पष्ट नहुँदा पुँजीगत बजेट खर्च गर्न चुनौती: अर्थमन्त्री शर्मा ( भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताउनुभएको छ । मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण

    काठमाडौं, असोज ०५ गते । विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सेयर बजार: नेप्से परिसूचक १०३ अंकले घट्यो

    काठमाडौं, असोज ०४ गते । अघिल्ला साढे दुई घण्टा उच्च दरले ओरोला लागेको नेप्से पछिल्लो समय घट्ने दरमा कमी आएपनि फेरि घट्ने क्रममा तीव्रता आएको छ । सोही क्रममा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    विनियोजन विधेयक २०७८ पारित (भिडियो सहित )

    काठमाडौ., असोज ०४ गते ।  विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभालेविनियोजन विधेयक २०७८ पारित गरेको छ । । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभुमि नेपाल हाइड्रोपाव

    काठमाडौं असोज ०३ गते ।  बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    दशैँ र तिहार र छठलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा (भिडियो सहित )

    काठमाडौं, असोज ०१ ।  सरकारले शुक्रवारदेखि देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडा दशैँ र तिहारलाई लक्षित गरेर सरकारले खाद्य व्यवस्था तथा व्यापार...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

    काठमाडौं, असोज १ गते । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    सेयर बजार: नेप्से परिसूचक घट्यो

      काठमाडौं, भाद्र ३१ गते । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशत अर्थात ७६.६५ अंक घटेर २८१२.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.७३ अंक, फ्लोट...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रोकियो सरकारी खर्च

    काठमाडौँ, भदौ ३१ गते । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ । साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    पर्यटक आउने सहज ब्यबस्था मिलाउनु पर्छ: होटल व्यवसायी

    काठमाडौं, भाद्र ३१ गते । पर्यटन व्यवासायीहरुले सरकारले तत्काल पर्यटकहरुलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकोले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    सेयर बजार: नेप्से परिसूचक ४० अंकले घट्यो

    काठमाडौं, भाद्र ३० गते । बुधबार सेयर बजारमा ४०.२६ अंकले घटेर नेप्से परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढ्यो

    काठमाडौं, भाद्र २९ गते । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    शेयर बजार: नेप्सेमा  झिनो वृद्धि

     काठमाडौं, भाद्र २८ गते । सोमबार शेयर बजार परिसूचक नेप्सेमा  झिनो वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले...