दुई हजार ४७३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमणले ३२ जनाको मृत्यु

  • News Agency Nepal

    बिहिबार, साउन २८ २०७८
  • दुई हजार ४७३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमणले ३२ जनाको मृत्यु

    काठमाडौं:  पछिल्लो २४ घण्टामा दुई हजार ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा दश हजार ८०६ गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै, यस्तै, चार हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २९४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २१२ जनाको मृत्यु भइसकेको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    १,४७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं, असोज ०६ गते । पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन

      काठमाडौं, असोज ०६ गते । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारको व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

      काठमाडौं, असोज ०६ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । बुधबार...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्छौं: मन्त्री कार्की (भिडियो सहति )

    काठमाडौं, असोज ०५ गते । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने लक्ष्य राखेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    १,३३० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

    काठमाडौं, असोज ०५ गते ।  पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    १,०९५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्य

    काठमाडौं, असोज ०४ गते ।  पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    ७३४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

    काठमाडौं असोज ०३ गते ।  पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    १५५८ संक्रमित थपिए, १० को मृत्यु

    काठमाडौं, असोज ०१ गते ।  बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    चीनबाट आज ४४ लाख खोप ल्याईंदै

    काठमाडौं, असोज १ गते । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।स्वास्थ्य तथा...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    १,५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

    काठमाडौं, भाद्र ३१ गते । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    हतारमा विद्यालय नखोल्न निर्देशन

    काठमाडौं, भाद्र ३१ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

    काठमाडौं, भाद्र ३० गते ।  पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

      काठमाडौं, भाद्र २९ गते ।  सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    थप १,५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

    काठमाडौं, भाद्र २९ गते । पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

     काठमाडौं, भाद्र २८ गते । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

     काठमाडौं, भाद्र २८ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    ९११ जना सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं, भाद्र २७ गते । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    ११४६ जना नयाँ संक्रमित, २१ जनाको मृत्यु

    काठमाडौं, भाद्र २५ गते । नेपालमा शुक्रबार ११४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। सो...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    थप १२७१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौं, भाद्र २४ गते ।   पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    १६४० जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

    काठमाडौं, भाद्र २३ गते । पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा...