सामसङको बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक

  • News Agency Nepal

    आइतबार, साउन ३१ २०७८
  • सामसङको बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक

    काठमाडौं:  सामसङले बहुप्रतिक्षित फोल्डेबल फोन ‘जेड फोल्ड थ्री’ सार्वजनिक गरेको छ । बुधबार साँझ आयोजित अनप्याक्ड इभेन्टबाट कम्पनीले ग्यालेक्सी जेड फोल्ड २ को अपग्रेड भर्सन ल्याएको हो । भित्र र बाहिर दुवै डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट दिइएको याे फाेनले एस पेन सपोर्ट समेत गर्नेछ । त्यस्तै यो फोन वाटर रेसिस्ट्यान्स अर्थात् पानी नपस्ने पहिलो फोल्डेबल फोनका रुपमा बजारमा सार्वजनिक भएको छ । यसमा ‘आईपी एक्स ८’ रेटिङ दिइएको छ ।यो फोनको प्राइमेरी डिस्प्ले ७.६ इन्चको छ, जसमा डाइनामिक एमोलेड आल्मुनियम टुएक्स इन्फिनिटी फ्लेक्स स्क्रिन दिइएको छ । यसको आस्पेक्ट रेशियो २४:५:१८, रिफ्रेश रेट १२० हर्ज र पिक्सेल डेन्सिटी ३७४ पिक्सेल प्रति इन्च छ । त्यस्तै फोनको कभर स्क्रिनमा ६.२ इन्चको एचडी प्लस डाइनामिक एमोलेड टुएक्स डिस्प्ले छ । यसको आस्पेक्ट रेशियो २४:५:९, रिफ्रेश रेट १२० हर्ज र पिक्सेल डेन्सिटी ३८७ पिक्सेल प्रति इन्च छ । यो फोल्डेबल स्मार्टफोनमा तीन रियर क्यामेरा छन्, जसअन्तर्गत १२ मेगापिक्सेल वाइड एंगल क्यामेरा अप्टिकल इमेज स्टेबिलाइजेसन, १२ मेगापिक्सेल अल्ट्रा वाइड एंगल क्यामेरा र १२ मेगापिक्सेलकै टेलिफोटो लेन्स टु एक्स अप्टिकल जुम रहेकाे छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    आईओएस १५ सार्वजनिक

    काठमाडौं, असोज ०५ गते ।  एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    साओमीको ‘रेड्मी १० प्राइम’ नेपाली बजारमा

    काठमाडौं, असोज ०४ गते ।  नेपाली बजारमा साओमीको रेड्मी १० प्राइम सार्वजनिक भएको छ । कम्पनीले शनिबार ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली उपभोक्ताका लागि भित्र्याएको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    गोप्रो हिरोटेन ब्ल्याक क्यामरा सार्वजनिक

    काठमाडौं, असोज ०३ गते । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले गत शुक्रबार हिरो टेन ब्ल्याक सार्वजनिक...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    पोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य

    काठमाडौं, असोज ०१ ।    इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    साओमीको नयाँ चश्माले स्मार्टफोनलाई विस्थापन गर्ने दाबी

    काठमाडौँ, भदौ ३१ गते । सोओमीले मंगलबार स्मार्ट ग्लास सार्वजनिक गर्‍यो । ५ मेगापिक्सेलको क्यामेरायुक्त उक्त ग्लासको स्क्रिनमै मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्न मिल्नेछ...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    एक करोडले चलाउँछन् फोरजी

    काठमाडौँ, भदौ २९ गते । फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    पछि धकेलियो जियोको सस्तो स्मार्टफोन आउने मिति

    काठमाडौं, भाद्र २८ गते । गुगलसँगको सहकार्यमा आउने जियोफोन नेक्स्ट सार्वजनिक हुने पूर्वनिर्धारित कार्यतालिका पर सरेको छ । यसअघि सेप्टेम्बर १० मा जियो फोन आउने बताइएको थियो । मोबाइल...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    हाइपर चार्ज प्रविधिमा साओमीको छलाङ

    काठमाडौं, भाद्र २७ गते । यदि तपाईं चिनियाँ ब्राण्डका फोन प्रयोग गर्नुहुन्छ र यसबारे जानकारी राख्नुहुन्छ भने पक्कै पनि चिनियाँ मोबाइल कम्पनीहरूबीच भइरहेको फास्ट चार्जिङ सर्भिसको दौडलाई ख्याल गर्नुभएको...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    युट्युवमा ५०० सब्सक्राइबर भए फेसबुकमा जस्तै स्टाटस राख्न पाइने

    काठमाडौं, भाद्र २५ गते ।  युट्युबले कम्युनिटी पोस्ट गर्नका लागि आवश्यक सब्सक्राइबर संख्या आधाले घटाएको छ । कम्पनीले आउँदो अक्टोबर १२ देखि लागु हुने गरी बिहीबार यस्तो घोषणा गरेको...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    आईफोन १३ आउँदो साता सार्वजनिक हुँदै

    काठमाडौं, भाद्र २४ गते ।  एप्पलले आईफोन १३ सार्वजनिक हुने मिति औपचारिक रुपमा घोषणा गरेको छ ।एप्पल पार्क क्यालिफोर्नियाबाट सेप्टेम्बर १४ मा कम्पनीले ‘क्यालिफोर्निया स्ट्रिमिङ‘ ट्यागलाइन सहित भर्चुअल माध्यमबाट...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    सौर्य आँधीका कारण महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने

    काठमाडौँ, भदौ २३ गते ।  अनुसन्धानकर्ताहरूले ठूलो सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने बताउँदै आएका छन् ।यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ ।...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    पुराना एन्ड्रोइडमा फोनमा अब गुगल सर्भिस नचल्ने

    काठमाडौं, भाद्र २२ गते । यदि तपाईं एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) अथवा त्योभन्दा पनि पुराना एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने सेप्टेम्बर २७ देखि गुगल अकाउन्ट साइन इन गर्न सक्नुहुन्न ।यसको...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोड नाघे

    काठमाडौं, भाद्र १८ गते ।  चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    ‘ओप्पो ए१६’ सार्वजनिक

    काठमाडौं, भाद्र १७ गते ।  ओप्पोले नेपाली बजारमा ए१६ मोडलको नयाँ स्मार्टफोन सार्वजनकि गरेको छ । युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा ६.५२ इन्चको एचडी प्लस आई केयर...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    ‘साओमी १२’ मा ५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने

    काठमाडौं, भदौ १६ गते ।  साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् । फोनको विषयलाई...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता

    काठमाडौं, भदौ १५ गते । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    अब मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन पाइने

    काठमाडौैंं, भाद्र १४ गते ।  प्रविधिको दिग्गज कम्पनी गुगलले मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन सकिने फिचर ल्याएको छ । कम्पनीले आईफोनका लागि युट्युवमा पीआईपी अर्थात ‘पिक्चर इन पिक्चर’...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    क्रिप्टोकरेन्सीलाई मान्यता दिने दोश्रो देश बन्दै क्युवा

    काठमाडौं, भदौ १३ गते ।  क्युबाले क्रिप्टोकरेन्सीलाई  मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ । बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    कनेक्ट आईपीएसबाट वर्ष दिनमा १४ खर्ब ४ अर्बको कारोबार

    काठमाडौं, भाद्र ११ गते ।  नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित कनेक्ट आईपीएसबाट एक वर्षको अवधिमा १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    दशौं वार्षिकोत्सव मनाउँदै फेसबुक म्यासेन्जर

    काठमाडौं, भाद्र १० । हामीमध्ये अधिकांश फेसबुक र त्यसको मुख्य म्यासेजिङ सेवा ‘म्यासेन्जर’ सँग जोडिएका छौं । म्यासेन्जरले आफ्नो यात्रा फेसबुकको म्यासेजिङ उपकरणबाट सुरु गरेको थियो । हुन त...