महिला फुटबलः बन्द प्रशिक्षणमा रहेका १७ खेलाडी बाहिरिए

  • News Agency Nepal

    आइतबार, साउन ३१ २०७८
  • महिला फुटबलः बन्द प्रशिक्षणमा रहेका १७ खेलाडी बाहिरिए

    काठमाडौंः एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर, परिक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ ।एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमण दरका कारण तटस्ट स्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ । छनोट खेल १३ देखि २५ सेप्टेम्बर सम्म हुँदै छ । २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् ।

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै

    काठमाडौं, असोज ०६ गते ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् । यूएईको सेख जायद रंगशालामा हुने खेल नेपाली समय अनुसार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    नेपाली महिला फुटबल टोली समूह चरणबाट बाहिरियो

      काठमाडौं, असोज ०५ गते ।  पाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल बलियो टोली हङकङसँग...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो

      काठमाडौं असोज ५ गते । ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ– डेभ ह्वाटमोर (भिडियो सहित )

    काठमाडौं, असोज ०४ गते । प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली खेलाडीलाई एक्पोजरको खाँचो रहेको बताउनुभएको छ । ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    एन्फालाई वाग्मती प्रदेशबाट एक करोड

      काठमाडौं, असोज ०३ गते ।  वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

    काठमाडौं, असोज ०३ गते । पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    एक अर्ब २५ करोड लागतमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

    काठमाडौं, असोज ०१ गते । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं, असोज ०१ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    रियालिटी शो ‘डान्स च्याम्पियन’ कार्तिक ११ बाट शुरु हुने

      काठमाडौं, भाद्र ३१ गते । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो रियालिटी शो ‘डान्स च्याम्पियन’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    छैटौं संस्करणको एनभीए भलिबल प्रतियोगिता असोज दोस्रो साता हुने

    काठमाडौं, भाद्र ३० गते । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    ओमानसँग नेपाल ५ विकेटले पराजित

    काठमाडौं, भाद्र ३० गते ।  आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।ओमानको राजधानी मस्कटस्थित अल...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    कक्षा १२ को परीक्षा आजबाट शुरु

    काठमाडौं, भाद्र ३० गते ।  कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

      काठमाडौं, भाद्र २९ गते । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका कुशल र रोहित के भन्छन् ? (भिडियो सहित )

    काठमाडौं, भाद्र २९ गते । कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित ग¥यो । सम्हालएको ब्याटिङ प्रदर्शन...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अन्यौलमा

    काठमाडौं, भाद्र २८ गते । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु

     काठमाडौं, भाद्र २८ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।  यसक्रममा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको...