कोरोना जोखिमबीच खुल्न थाले विद्यालय

  • News Agency Nepal

    आइतबार, साउन ३१ २०७८
  • कोरोना जोखिमबीच खुल्न थाले विद्यालय

    दैलेख:  कोरोना सङ्क्रमणको जोखिमबीच जिल्लामा सामुदायिक र संस्थागत विद्यालय धमाधम विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनमा आउन थालेसँगै बालबालिकाहरु समेत उत्साही बनेर विद्यालय जान थालेका छन् । जिल्लाको नारायण नगरपालिकाले भने यस अघि पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएको हो ।नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालयजंग शाहले सरकारले असार मसान्तबाट नयाँ शैक्षिक सत्र सुरु गरेदेखि विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुई वटा सामुदायिक रेडियोहरू रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट नगर रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको छ । नारायण नगरपालिका ७ मा रहेको वसन्त माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले नारायण नगरपालिकाले विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाउन प्रत्येक विद्यार्थी दुई सयका दरले रकम विद्यालयमा पठाएसँगै विद्यालय सञ्चालन गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई स्वास्थ्य सामग्रीहरू मास्क सेनीटाइजर व्यवस्थापन गरी एक बेन्चमा दुई जना विद्यार्थी राखेर अध्यापन गराइरहेको बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    त्रिविमा आजबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन

    काठमाडौं, असोज ०१ गते । त्रिभुवन विश्वविद्यालयले आगामी असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविले सम्बद्ध क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    हाम्रो ध्यान गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा ( भिडियो सहित )

    काठमाडौं, भदौ ३० गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    कक्षा १२ को परीक्षा आजबाट शुरु

    काठमाडौं, भाद्र ३० गते ।  कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने

    काठमाडौं, भाद्र २७ गते । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

    काठमाडौं, भाद्र १८ गते ।  सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    उपत्यकामा अर्काे साताबाट विद्यालय सञ्चालन गर्ने तयारी

    काठमाडौं,भदौ १७ गते । उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयह सञ्चालन गर्दा स्थानीय...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

    काठमाडौं, भाद्र १७ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    तनहुँमा विद्यालय भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

    काठमाडौं, भदौ १६ गते । कोभिड–१९ सङ्क्रमणले गर्दा बन्द रहेका तनहुँका विद्यालयमा भौतिकरुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । स्थानीय तहले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अनुमति पाएलगत्तै कक्षा १२ को परीक्षा हुने

    काठमाडौँ, भदौ १५ गते । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    गोकर्णेश्वरमा भोलिदेखि विद्यालय खुल्‍ने

    काठमाडौैंं, भाद्र १४ गते । गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि...

    प्रकाशित: सोमबार, भाद्र ७ २०७८

    कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

    काठमाडौँ, भदौ ७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको...

    प्रकाशित: शुक्रबार, भाद्र ४ २०७८

    शिक्षा प्रवर्द्धनमा सात अर्ब ऋण

    काठमाडौँ, भदौ ४ गते । विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमका लागि बैङ्कले...

    प्रकाशित: बिहिबार, भाद्र ३ २०७८

    ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    काठमाडौं, भदौ ३ गते ।  इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ ।नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    खोपपछि कक्षा १२ को परीक्षा

    काठमाडौँ, भदौ २ गते । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप...

    प्रकाशित: सोमबार, साउन ३२ २०७८

    कक्षा १२ का परीक्षार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई बोर्डको आग्रह

    काठमाडौं साउन ३२ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको जनाएको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका...

    प्रकाशित: आइतबार, साउन ३१ २०७८

    बाह्रखरी कथा प्रतियोगिता–२०७८ हुने

    काठमाडौंः नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठुलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा...

    प्रकाशित: शुक्रबार, साउन २९ २०७८

    काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

    काठमाडौँ :  काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ ।  विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागले आगामी सेप्टेम्बर...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    त्रिविका परीक्षा नियमित रूपमा चल्ने

    काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९...