काबुल विमानस्थलमा गोली चल्यो, ३ को मृत्यु

  • News Agency Nepal

    सोमबार, साउन ३२ २०७८
  • काबुल विमानस्थलमा गोली चल्यो, ३ को मृत्यु

    काठमाडौं, साउन ३२ गते । काबुल विमानस्थलामा गोली लागेर ३ जनाको मृत्यु भएको बताइएको छ । वाल स्ट्रिट जर्नलको समाचार उद्धृत गर्दै बीबीसीले ३ जनाको गोलाबारीमा मृत्यु भएको जनाएको छ । गोलाबारी कसले गर्‍यो भन्नेबारे केही खुलेको छैन ।विमानस्थलमा धेरै भीड भएपछि यसअघि अमेरिकी सेनाले पटक पटक हवाइ फायर गरेका समाचारहरु बाहिरिएका थिए । आफ्ना नागरिकहरुको उद्धारका लागि भन्दै काबुल विमानस्थललाई अमेरिकी सेनाले नियन्त्रणमा लिएर राखेको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, असोज ६ गते । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् । स्थानीय सयम बिहान ९ :१५ बजे...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    छिट्टै नै छात्राहरूलाई विद्यालय जाने अनुमति दिन्छौँ : तालिबान

    काठमाडौं, असोज ०५ गते । अफगानिस्तानमा तालिबानले छात्राहरूलाई जतिसक्दो चाँडो विद्यालय जाने व्यवस्था मिलाउने बताएको छ । मंगलबार राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले छिट्टनै छात्राहरूलाई...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    अफगानिस्तानी बालिकाहरु विद्यालय जानबाट बञ्चित

    काठमाडौं, असोज ०३ गते । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् ।तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    तालिबानको घर खाली गर्ने उर्दीपछि विरोधमा अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय विरोध प्रदर्शनमा

    काठमाडौं, भाद्र ३१ गते ।  अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    तालिबान सरकारमा विवाद चुलियो

    काठमाडौं, भाद्र ३० गते ।  अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

     काठमाडौं, भाद्र २८ गते ।  पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्तीः अशरफ घानी

    काठमाडौं, भाद्र २७ गते ।  अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच कुराकानी

    काठमाडौं, भाद्र २५ गते ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन कुराकानी भएको छ । दुई जनाबीच ७ महिनापछि कुराकानी भएको हो ।ह्वाइट हाउसबाट जारी...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    म्यासाडोनियाको अस्पतालमा आगलागी, १० को मृत्यु

    काठमाडौं, भाद्र २४ गते ।  उत्तरी म्यासाडोनियामा कोरोना संक्रमित विरामीको उपचार गर्ने एक अस्पतालमा आगलागी हुँदा १० जना विरामीको मृत्यु भएको छ । टिटोभाउ शहरमा रहेको सो अस्पताल भवनबाट...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    इन्डोनेसियाको एक जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

    काठमाडौँ, भदौ २३ गते । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।आज बिहान टाङेर्‍याङ जेलमा आगलागी हुँदा अधिकांश कैदीहरु सुतिरहेका थिए । सो...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    गद्दाफीका छोरा रिहा

    काठमाडौँ, भदौ २२ गते । लिबियाका पूर्व शासक मुअमार गद्दाफीका छोरा रिहा भएका छन् । समाचार एजेन्सी रोयर्टसका अनुसार अल शादी गद्दाफीलाई राजधानी त्रिपोलीस्थित कारागारबाट रिहा गरिएका छन् । रिहा हुने...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    चीनको सीमा नजिक २० भन्दा बढी म्यानमार सेनाको मृत्यु

    काठमाडौं, भाद्र १८ गते ।  म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने

    काठमाडौं, भदौ १८ गते । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनाबमा भाग नलिने प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    “तालिवान चीनसँग सम्बन्ध सुधार चाहन्छ”

    काठमाडौं, भाद्र १७ गते ।  अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ ।तालिवानका प्रवक्ता जविदुल्लाह मुजाहिदले चीनसँग आर्थिक र राजनीतिक...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    काबुलस्थित अमेरिकी दूतावास बन्द

    काठमाडौं, भदौ १६ गते । अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अफगानिस्तानबाट २० वर्षपछि अमेरिकी फौज फिर्ता

    काठमाडौं, भदौ १५ गते ।  अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    अमेरिकाको लुइजिआनामा शक्तिशाली आँधी

    काठमाडौैंं, भाद्र १४ गते ।  अमेरिकाको लुइजिआना राज्यमा आएको शक्तिशाली आइडा नामक आँधी जमिन भासिनुका साथै विद्युत सेवा अवरुद्ध भएको छ । आँधीको पूर्वानुमान गरिएकाले ठूलो संख्यामा नागरिकहरुलाई तटीय...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट, ९० जनाको मृत्यु

    काठमाडौं, भाद्र ११ गते ।  अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    अफगानिस्तानमा तालिवानको विकल्प छैन्: रुसी राजदूत

    काठमाडौं, भाद्र १० । अफगानिस्तानमा तालिवानको विकल्प नरहेको रुसी राजदूत डिमिट्री झिरनोभले बताएका छन् । उनले बुधबार यस्तो बताएका हुन् । राजदूतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा...