सरकारले भूतपूर्र्व गोरखा सैनिकहलाई हतात्त्साहि गर्ने काम गर्‍यो: भिमबहादुर रावल

  • News Agency Nepal

    सोमबार, साउन ३२ २०७८
  • सरकारले भूतपूर्र्व गोरखा सैनिकहलाई हतात्त्साहि गर्ने काम गर्‍यो: भिमबहादुर रावल

    काठमाडौं साउन ३२ । नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलले सरकारले बेलायतमा अनशनरत भूतपूर्व गोरखा सैनिकहरुलाई हतोत्साहि गर्ने गतिविधि गरिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उपाध्यक्ष रावलले सरकारले भूतपूर्व गोरखाहरुको माग पुरा गराउनका लागि कूटनीतिक पहल गर्दै उनीहरुको जीवन रक्षा गर्न सरकारले पहल गर्नुपर्नेमा परराष्ट्र मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई लेखेको पत्रमा गोर्खाहरु आमरण अनशन बस्नुपर्ने होइन भनेर लेखिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भूतपूर्व गोरखाहरुको हकहितको निम्ति सरकार अग्रसर हुनुपर्नेमा उल्टै हतोत्साहित गराएको बताउनुभयो ।  उपाध्यक्ष रावलले भूतपूर्व गोरखाहरु १० दिन देखि आमरण अनशन बसिरहेकाले स्वास्थ्यस्थिति बिग्रिएको भन्दै तत्काल उच्चस्तरिय वार्ता समिति गठन गरेर बेलायत सरकारसँग वार्ता गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ: उपेन्द्र यादव ( भिडियो सहित )

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेजपछिमात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै यादवले दल विभाजन...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सभामुखको कार्यशैली र भेदभावको कारण आन्दोलित हुनुपर्‍यो: विशाल भट्टराई (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते।  प्रमुख प्रतिपक्षी दल नेकपाएमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताउनुभयो । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै भट्टराईले...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ: मन्त्री कार्की

    काठमाडौं, असोज ०४ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेको बताउनु भएको छ सोमवारको प्रतिनिधि सभा बैठकपछि...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ: अर्थमन्त्री

      काठमाडौं, असोज ०४ गते । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    माओवादी केन्द्र बिस्तारै एमालेकरण हुने चिन्ता बढ्यो: पुष्पकमल दाहाल (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । सोमवार सूर्यनाथ राम यादवको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    विनियोजन विधेयक २०७८ पारित (भिडियो सहित )

    काठमाडौ., असोज ०४ गते ।  विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभालेविनियोजन विधेयक २०७८ पारित गरेको छ । । सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८
    प्रकाशित: आइतबार, असोज ३ २०७८

    संविधानलाई सर्वस्वीकार्य बनाउनु पर्छ: ज्ञानेन्द्रबहादुर कार्की (भिडियो सहित)

      काठमाडौं, असोज ०३ गते ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । आइतवार संविधान दिवसको अवसरमा आयोजित एक...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    मधेश केन्द्रित दलहरुद्वारा संविधानको बिरोध

      काठमाडौं, असोज ०३ गते ।  मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको बिरोध गरेका छन् । सातौं संविधान दिवसको अवसरमा दुवै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

    काठमाडौं, असोज ०३ गते । नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सातै प्रदेशमा आ-आफ्नै प्रहरी तत्काल होस्: विमलेन्द्र निधि (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघियताको सम्वद्र्धनका लागि सबै प्रदेशको आ–आफ्नो प्रहरी संगठन हुनुपर्ने बताउनुभएको छ । आइतवार महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    सरकारले दिएको पदक फिर्ता गरिदिनुस्: सुवास नेम्वाङ (भिडियो सहित )

      काठमाडौं, असोज ०३ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवाश नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गर्नुभएको छ । आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    नेताका श्रीमती र बुबाले तक्मा पाउनु बिडम्बना: केपी ओली (भिडियो सहित )

    काठमाडौं असोज ०३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान दिवसको अवसरमा दिइने विभुषणहरु नेताका आफ्नो परिवार र नातागोता भित्रका मानिसहरुलाई दिइएको भन्दै तिखो आलोचना गर्नुभयो...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    पदयात्रा खुलाउनु पर्ने पर्यटन व्यवसायीको माग

    काठमाडौं, असोज ०३ गते । पदयात्रा खुलाउन पर्यटन व्यवसायीहरुले माग गरेका छन् । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ । यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छः प्रधानमन्त्री देउवा

    काठमाडौं, असोज ०३ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ । सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त...

    प्रकाशित: आइतबार, असोज ३ २०७८
    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु हुँदैन: प्रदीप ज्ञवाली (भिडियो सहित)

    काठमाडौं, असोज ०१ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताउनुभयो । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण :...