पुरुषोत्तम ढकालको ‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ सार्वजनिक

  • News Agency Nepal

    मंगलबार, भाद्र १ २०७८
  • पुरुषोत्तम ढकालको ‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ सार्वजनिक

    काठमाडौँ, भाद्र १ गते ।  सर्जक पुरुषोत्तम ढकालको शब्द रचना रहेको ‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शनिबार साे भिडियो सार्वजनिक गर्नुभएको हो । सुरजकुमार थापा र बनिका प्रधानको युगलस्वर रहेको गीतमा सुरजकै सङ्गीत रहेको छ । नितिन चन्दको निर्देशनमा निर्माण भएको भिडियोमा धिरेन शाक्य र रीना थापा मगरको अभिनय रहेको छ । भिडियोको सम्पादन सदिश जोशी र क्यामरा दिपक जोशीको रहेको छ  कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, सङ्गीतकार सुरेश अधिकारी, खगेन्द्र जिसी, नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडालगायतले राष्ट्रिय भावनासहितको गीतले स्रोता, दर्शकको मन जित्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक

    काठमाडौं, असोज ०४ गते । जि बि चिरण र सोनिया महतको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ इन्टरनेट सार्वजनिक गरिएको छ । भ्वाइस अफ नेपालका सुनिल थापा मगरको आवाजमा...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    गीत ‘मेरो देशको नाम नेपाल’ सार्वजनिक

    काठमाडौं, असोज ०३ गते ।  फिल्म ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलले शुक्रवार गीत सार्वजनिक गरेको हो l  ‘मेरो देशको नाम नेपाल’ बोल रहेको गीतको शब्द...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक सार्वजनिक

    काठमाडौं, असोज ०१ गते ।  बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गरिएको चलचित्र...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    चिरञ्जीवी र निरुता फिचर्ड ‘भन्देउ हजुर’ सार्वजनिक

    काठमाडौं, भाद्र ३१ गते । प्रतिमा के.सी र राग पौडेलको आवाज रहेको गीत ‘भन्देऊ हजुर’ सार्वजनिक गरिएको छ । गीतकार रोहित घिमिरेको शब्द रहेको ‘भन्देऊ हजुर’मा सिएल शर्माको सङ्गीत...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    ‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा

    काठमाडौं, भाद्र ३१ गते । चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    मदन कृष्ण श्रेष्ठको ‘जीवनको पाना’ सार्वजनिक

    काठमाडौं, भाद्र ३० गते । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    रचना रिमाल र नविन रावलको ‘चट्ट माया ‘सार्वजनिक

    काठमाडौं, भाद्र २९ गते ।  गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चट्ट माया’ बोलको गीतमा मिलन विष्टको शब्द रहेको...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    बुद्धि तामाङ र रिस्मा गुरुङको ‘जाले रुमाल’ सार्वजनिक

     काठमाडौं, भाद्र २८ गते ।   बुद्धि तामाङ र रिस्मा गुरुङ अभिनीत नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । गायक कृष्ण केसीको गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    सनीश श्रेष्ठको ‘तिमी आउने आसैमा’ सार्वजनिक

    काठमाडौं, भाद्र २७ गते ।  सनीश श्रेष्ठको आवाजमा नयाँ गीत ‘तिमी आउने आसैमा’ रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    ‘ए मेरो हजुर–४’ चैत्र २५ गते रिलिज हुने

    काठमाडौं, भाद्र २५ गते ।  सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले संचालन गर्ने अनुमति पाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न पाउने...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    छुल्ठिम गुरुङको ‘कतै हराए भने’ सार्वजनिक

    काठमाडौं, भाद्र २४ गते ।  नायिका छुल्ठिम गुरुङ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कतै हराए भने’ बोलको गीतमा बिराज गौतमको शब्द, स्वर र संगीत समावेश छ।गीतलाई...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    अभिनेता अक्षय कुमारलाई मातृशोक

    काठमाडौँ, भदौ २३ गते । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    भिम्फेदी गाइजको ‘तिनपाने’ रिलिज

    काठमाडौं, भाद्र २२ गते । भिम्फेदी गाइजको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिनपाने’ रिलिज भएको छ l तार्जन लिम्बु आवाजमा समावेश रहेको गीतको शब्द तथा संगीत लेट प्रमोद मोक्तानको रहेको छ...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    परमिता राणाको ‘मायाको भूल’ सार्वजनिक

    काठमाडौँ, भदौ २२ गते । नायिका परमिता राज्यलक्ष्मी राणाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको शब्द पिरो राणा र परमिता मिलेर कोरेका हुन् l भिडियोमा...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    अशोक दर्जीको ‘माँ’ सार्वजनिक

    काठमाडौं, भाद्र १८ गते ।   गायक अशोक दर्जीले हिन्दी गीत गाएका छन् l गीतको बोल रहेको छ ‘माँ’  l  टंक बुढाथोकीको संगीत रहेको गीतको शब्द समीर खानले लेखेका हुन्...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    स्मिता दाहालको ‘इबादत बन गए’ सार्वजनिक

    काठमाडौं, भाद्र १८ गते । गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ। गीतमा स्मितालाई भारतीय गायक शबाब सावरीले साथ दिएका छन्। ुइबादत बन गए होु बोलको...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    प्रीति आलेको ‘कालो चस्मा लाउने हो ! नाच्ने हो !’ सार्वजनिक

    काठमाडौं, भाद्र १७ गते ।  गायिका प्रीति आलेको स्वरमा सजिएको ‘कालो चस्मा लाउने हो ! नाच्ने हो !’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । रोजिना ढकालले गीतको शब्द...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

    काठमाडौं, भाद्र १७ गते ।  बलिउड कलाकार साथै ‘बीग बोसका’ विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयाघातका कारण ४० वर्षको उमेरमा शुक्लाको निधन भएको हो l शुक्लाको निधन...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    कलाकार निशा घिमिरेको निधन

    काठमाडौं, भाद्र १६ गते । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा आज साँझ ६ः५१ बजे मृत्यु भएको...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    मीर आचार्यको ‘मै मरी जाउँ’ सार्वजनिक

    काठमाडौं, भदौ १६ गते । गायक समीर आचार्यको स्वर तथा संगीतमा नयाँ गीत  सार्वजनिक भएको छ । ‘मै मरी जाउँ’को गीतमा वसन्त विवश आचार्यले शब्द कोरेका छन् l भिडियो...