प्रयोगकर्ताको मृत्युपछि के हुन्छ फेसबुक अकाउन्ट ?

  • News Agency Nepal

    मंगलबार, भाद्र १ २०७८
  • प्रयोगकर्ताको मृत्युपछि के हुन्छ फेसबुक अकाउन्ट ?

    काठमाडौँ, भाद्र १ गते । अहिलेको समयमा फेसबुक विश्वमै सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमध्ये एक हो । यो कुनै निश्चित देशमा मात्र होइन, विश्वभरका कुनाकुनासम्म लोकप्रिय छ धेरैजसो प्रयोगकर्ताको उपस्थिति फेसबुकसँगै ट्वीटर, लिङ्कडिन, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा समेत हुने गर्छ । जसमा उनीहरूको गतिविधि देखिने गर्दछ । तर कुनै कारणले प्रयोगकर्ताको मृत्यु पश्चात उसको सामाजिक सञ्जाल अकाउन्ट के होला यदि तपाईंको मनमा पनि यस्तै जिज्ञासा छ भने आज हामी त्यसको समाधान गर्ने प्रयास गर्दैछौँ । फेसबुक प्रयोगकर्ताको मृत्यु भएपछि उसको फेसबुक अकाउन्ट चलिरहन्छ वा त्यसलाई बन्द गरिन्छ भन्नेमा पनि दुबिधा हुनसक्छ ।  त्यसो त फेसबुकले मृत्यु भइसकेका प्रयोगकर्ताको हकमा केही नियम बनाएको छ । जसको बारेमा कम्पनीले आफ्नो हेल्प सेन्टरमा जानकारी राखेको छ । जसअनुसार कुनै प्रयोगकर्ताले चाहेको खन्डमा आफ्नो मृत्युपर्यन्त आफ्नो फेसबुक अकाउन्ट ख्याल राख्न लिगेसी अकाउन्ट नियुक्त गर्न सक्छ । अथवा आफ्नो अकाउन्टलाई पूर्ण रुपमा फेसबुकबाट डिलिट गर्ने विकल्प समेत रोज्न सक्छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    साओमीको ‘रेड्मी १० प्राइम’ नेपाली बजारमा

    काठमाडौं, असोज ०४ गते ।  नेपाली बजारमा साओमीको रेड्मी १० प्राइम सार्वजनिक भएको छ । कम्पनीले शनिबार ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली उपभोक्ताका लागि भित्र्याएको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    गोप्रो हिरोटेन ब्ल्याक क्यामरा सार्वजनिक

    काठमाडौं, असोज ०३ गते । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले गत शुक्रबार हिरो टेन ब्ल्याक सार्वजनिक...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    पोल भाडा विवादले बढ्यो इन्टरनेटको मूल्य

    काठमाडौं, असोज ०१ ।    इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    साओमीको नयाँ चश्माले स्मार्टफोनलाई विस्थापन गर्ने दाबी

    काठमाडौँ, भदौ ३१ गते । सोओमीले मंगलबार स्मार्ट ग्लास सार्वजनिक गर्‍यो । ५ मेगापिक्सेलको क्यामेरायुक्त उक्त ग्लासको स्क्रिनमै मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्न मिल्नेछ...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    एक करोडले चलाउँछन् फोरजी

    काठमाडौँ, भदौ २९ गते । फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    पछि धकेलियो जियोको सस्तो स्मार्टफोन आउने मिति

    काठमाडौं, भाद्र २८ गते । गुगलसँगको सहकार्यमा आउने जियोफोन नेक्स्ट सार्वजनिक हुने पूर्वनिर्धारित कार्यतालिका पर सरेको छ । यसअघि सेप्टेम्बर १० मा जियो फोन आउने बताइएको थियो । मोबाइल...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    हाइपर चार्ज प्रविधिमा साओमीको छलाङ

    काठमाडौं, भाद्र २७ गते । यदि तपाईं चिनियाँ ब्राण्डका फोन प्रयोग गर्नुहुन्छ र यसबारे जानकारी राख्नुहुन्छ भने पक्कै पनि चिनियाँ मोबाइल कम्पनीहरूबीच भइरहेको फास्ट चार्जिङ सर्भिसको दौडलाई ख्याल गर्नुभएको...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    युट्युवमा ५०० सब्सक्राइबर भए फेसबुकमा जस्तै स्टाटस राख्न पाइने

    काठमाडौं, भाद्र २५ गते ।  युट्युबले कम्युनिटी पोस्ट गर्नका लागि आवश्यक सब्सक्राइबर संख्या आधाले घटाएको छ । कम्पनीले आउँदो अक्टोबर १२ देखि लागु हुने गरी बिहीबार यस्तो घोषणा गरेको...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    आईफोन १३ आउँदो साता सार्वजनिक हुँदै

    काठमाडौं, भाद्र २४ गते ।  एप्पलले आईफोन १३ सार्वजनिक हुने मिति औपचारिक रुपमा घोषणा गरेको छ ।एप्पल पार्क क्यालिफोर्नियाबाट सेप्टेम्बर १४ मा कम्पनीले ‘क्यालिफोर्निया स्ट्रिमिङ‘ ट्यागलाइन सहित भर्चुअल माध्यमबाट...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    सौर्य आँधीका कारण महिनौंसम्म इन्टरनेट बन्द हुन सक्ने

    काठमाडौँ, भदौ २३ गते ।  अनुसन्धानकर्ताहरूले ठूलो सौर्य आँधी आए पृथ्वीमा रहेका विद्युतीय प्रविधिमा असर पर्न सक्ने बताउँदै आएका छन् ।यसैबीच सौर्य आँधीकै विषयमा नयाँ अध्ययन सार्वजनिक भएको छ ।...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    पुराना एन्ड्रोइडमा फोनमा अब गुगल सर्भिस नचल्ने

    काठमाडौं, भाद्र २२ गते । यदि तपाईं एन्ड्रोइड २.३.७ (जिन्जरब्रेड) अथवा त्योभन्दा पनि पुराना एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने सेप्टेम्बर २७ देखि गुगल अकाउन्ट साइन इन गर्न सक्नुहुन्न ।यसको...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    हार्मोनी ओएसका प्रयोगकर्ता ९ करोड नाघे

    काठमाडौं, भाद्र १८ गते ।  चिनियाँ प्रविधि कम्पनी ह्वावेले तीन महिनाअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस सार्वजनिक गरेको थियो । सार्वजनिक भएको यो छाेटाे अवधिमै रेकर्ड कायम गर्दै हार्मोनी...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    ‘ओप्पो ए१६’ सार्वजनिक

    काठमाडौं, भाद्र १७ गते ।  ओप्पोले नेपाली बजारमा ए१६ मोडलको नयाँ स्मार्टफोन सार्वजनकि गरेको छ । युवा प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो फोनमा ६.५२ इन्चको एचडी प्लस आई केयर...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    ‘साओमी १२’ मा ५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने

    काठमाडौं, भदौ १६ गते ।  साओमीको अर्को नयाँ फ्ल्यागशिप मोबाइल ‘साओमी १२’ उत्पादनको चरणमै छ । यद्यपि फोनका केही विवरण भने इन्टरनेटमा लिक हुन थालिसकेका छन् । फोनको विषयलाई...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता

    काठमाडौं, भदौ १५ गते । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    अब मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन पाइने

    काठमाडौैंं, भाद्र १४ गते ।  प्रविधिको दिग्गज कम्पनी गुगलले मोबाइलमा युट्युव हेर्दै अन्य एप चलाउन सकिने फिचर ल्याएको छ । कम्पनीले आईफोनका लागि युट्युवमा पीआईपी अर्थात ‘पिक्चर इन पिक्चर’...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    क्रिप्टोकरेन्सीलाई मान्यता दिने दोश्रो देश बन्दै क्युवा

    काठमाडौं, भदौ १३ गते ।  क्युबाले क्रिप्टोकरेन्सीलाई  मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ । बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    कनेक्ट आईपीएसबाट वर्ष दिनमा १४ खर्ब ४ अर्बको कारोबार

    काठमाडौं, भाद्र ११ गते ।  नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित कनेक्ट आईपीएसबाट एक वर्षको अवधिमा १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    दशौं वार्षिकोत्सव मनाउँदै फेसबुक म्यासेन्जर

    काठमाडौं, भाद्र १० । हामीमध्ये अधिकांश फेसबुक र त्यसको मुख्य म्यासेजिङ सेवा ‘म्यासेन्जर’ सँग जोडिएका छौं । म्यासेन्जरले आफ्नो यात्रा फेसबुकको म्यासेजिङ उपकरणबाट सुरु गरेको थियो । हुन त...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    साओमीले ‘रेड्मी नोट–१०’ को उत्पादन बन्द गर्यो

    काठमाडौं, भाद्र  ०९ गते ।  साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेड्मी नोट–१०’को उत्पादन बन्द गरेको छ। साओमी इन्डोनेसियाले ‘रेड्मी नोट–१०’ स्मार्टफोनको उत्पादन रोकेको खुलासा गरेको हो। र आफ्ना उपभोक्ताहरुलाई यसबाहेक...