दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय (भिडियो सहित )

  • News Agency Nepal

    मंगलबार, भाद्र १ २०७८
  • दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय (भिडियो सहित )

    काठमाडौँ, भाद्र १ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले ल्याउन खोजेको दल विभाजनसम्बन्धी अध्यादेश आए त्यसको सशक्त प्रतिवाद गर्ने भएको छ । नेकपा(एमाले)को मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले गठबन्धन सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाउँदै सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो । अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित र संकटतिर धकेल्ने भन्दै एमालेले यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले पार्टी विभाजित गर्ने षड्यन्त्रविरुद्ध दृढतापूर्वक उभिन पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई बैठकले आह्वान गरेको पनि बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८
    प्रकाशित: सोमबार, असोज ४ २०७८
    प्रकाशित: आइतबार, असोज ३ २०७८
    प्रकाशित: आइतबार, असोज ३ २०७८
    प्रकाशित: शुक्रबार, असोज १ २०७८
    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८
    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८
    प्रकाशित: बुधबार, भाद्र ३० २०७८
    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८
    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८
    प्रकाशित: सोमबार, भाद्र २८ २०७८
    प्रकाशित: सोमबार, भाद्र २८ २०७८
    प्रकाशित: आइतबार, भाद्र २७ २०७८
    प्रकाशित: आइतबार, भाद्र २७ २०७८
    प्रकाशित: आइतबार, भाद्र २७ २०७८
    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८
    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८
    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८
    प्रकाशित: बुधबार, भाद्र २३ २०७८
    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८