केपी ओलीको निरंकुश र तानाशाही प्रवृतिविरुद्ध विद्रोह गर्‍यौं: पुष्पकमल दाहाल

  • News Agency Nepal

    बुधबार, भाद्र २ २०७८
  • केपी ओलीको निरंकुश र तानाशाही प्रवृतिविरुद्ध विद्रोह गर्‍यौं: पुष्पकमल दाहाल

    काठमाडौं भाद्र ०२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको निरंकुश र तानाशाही प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताउनु भएको छ । अध्यक्ष दाहालले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताउनु भयो । सहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृतिलाई हावी गर्दै अरुलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका बेला हामीले पार्टी भित्रैको निरंकुश प्रवृतिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको पनि दोहो¥याउनु भयो । अध्यक्ष दाहालले आफै भित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गर्नु भयो । नयाँ सन्दर्भमा कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यमा मुलुकलाई अघि बढाउनपर्ने अवस्था आएकाले पार्टीले सोही अनुसारको बाटो लिएर अघि बढनुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कांग्रेसको महाधिवेशन तालिका परिवर्तन (भिडियो सहित )

    काठमाडौं, आसोज ०६ गते । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो ।...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    भोली सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउँछ: माओवादी केन्द्र (भिडियो सहित )

    काठमाडौं, असोज ०६ गते । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार भोली सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताउनु भएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    माधवकुमार नेपालले पेश गरेको प्रतिवेदन पारित, भोलीको बैठकले महासचिव चयन गर्ने

      काठमाडौं, असोज ०६ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको मंगलबारबाट...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन

      काठमाडौं, असोज ०६ गते । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारको व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

      काठमाडौं, असोज ०६ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । बुधबार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    मलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइयो: बिजयकुमार गच्छदार

      काठमाडौं, असोज ०६ गते । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताउनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन’- परराष्ट्रमन्त्री

    काठमाडौं, असोज ०६ गते । अमेरिका भ्रमणमा जान लागेका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो प्राथमिकतामाएमसीसी नरहेको बताउनुभएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएका...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त

    काठमाडौँ, असोज ६ गते । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।प्र धानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    काठमाडौं, असोज ६ गते । नेकपा माओवादी केन्द्रको स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतकले जानकारी...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

    काठमाडौं, असोज ०६ गते ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त हुनु भएको छ ।खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको प्रधानमन्त्री सचिवालयका गोविन्द परियारले...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्छौं: माधवकुमार नेपाल (भिडियो सहित)

    काठमाडौं असोज ०५ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमीकमजोरीलाई पन्छाएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्छौं: मन्त्री कार्की (भिडियो सहति )

    काठमाडौं, असोज ०५ गते । कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने लक्ष्य राखेको बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहनु...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्यो: केपी ओली (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलस रकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न खोजेको बताउनुभयो । मंगलवार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत

    काठमाडौं, असोज ०५ गते । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको दोस्रो...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा राजीनामा दिनुपर्छ: भैरवसुन्दर श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्नु भएको छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका विच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    अध्यादेश खारेज गरेपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ: उपेन्द्र यादव ( भिडियो सहित )

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेजपछिमात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनु भएको छ । सोमवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै यादवले दल विभाजन...