जर्मन सुपरकपको उपाधि साविक विजेता वार्यन म्युनिखलाई

  • News Agency Nepal

    बुधबार, भाद्र २ २०७८
  • जर्मन सुपरकपको उपाधि साविक विजेता वार्यन म्युनिखलाई
    Bayern Munich's Polish forward Robert Lewandowski lifts the trophy after the German Supercup football match BVB Borussia Dortmund vs FC Bayern Munich in Dortmund, on August 17, 2021. (Photo by Ina Fassbender / AFP) / DFL REGULATIONS PROHIBIT ANY USE OF PHOTOGRAPHS AS IMAGE SEQUENCES AND/OR QUASI-VIDEO

    काठमाडौैंं भाद्र ०२ ।  जर्मन सुपरकपको उपाधि साविक विजेता वार्यन म्युनिखले जितेको छ ।गत सिजनको बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले डिएफबी पोकल च्याम्पियन बोरुसिया डोर्डमनलाई ३-१ गोलको अन्तरले पराजित गर्दै फाइनल उपाधि आफ्नो पक्षमा पारेको हो ।डोर्डमनको घरेलु मैदानमा आज बिहान सम्पन्न फाइनल खेलको ४१औं मिनेटमा बार्यनका लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४९औं मिनेटमा बार्यनका थोमस मुलरले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको ६४औं मिनेटमा डोर्डमनका मार्को रिउसले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि बार्यनका लेवान्डोस्कीले खेलको ७४औं मिनेटमा आफ्नो दोस्रो गोल गर्दै बार्यनलाई जित निश्चित गराएका थिए ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    नेपाली महिला फुटबल टोली समूह चरणबाट बाहिरियो

      काठमाडौं, असोज ०५ गते ।  पाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल बलियो टोली हङकङसँग...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो

      काठमाडौं असोज ५ गते । ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ– डेभ ह्वाटमोर (भिडियो सहित )

    काठमाडौं, असोज ०४ गते । प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली खेलाडीलाई एक्पोजरको खाँचो रहेको बताउनुभएको छ । ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    एन्फालाई वाग्मती प्रदेशबाट एक करोड

      काठमाडौं, असोज ०३ गते ।  वाग्मती प्रदेश सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चालु आर्थिक वर्ष २०७८/०७९ मा दुई प्रतियोगिताका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं, असोज ०१ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरेट क्रिकेट मैदानमा नेपाली समय अनुसार...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    छैटौं संस्करणको एनभीए भलिबल प्रतियोगिता असोज दोस्रो साता हुने

    काठमाडौं, भाद्र ३० गते । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ । नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    ओमानसँग नेपाल ५ विकेटले पराजित

    काठमाडौं, भाद्र ३० गते ।  आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।ओमानको राजधानी मस्कटस्थित अल...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका कुशल र रोहित के भन्छन् ? (भिडियो सहित )

    काठमाडौं, भाद्र २९ गते । कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित ग¥यो । सम्हालएको ब्याटिङ प्रदर्शन...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु

     काठमाडौं, भाद्र २८ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि शुरु हुँदैछ ।  यसक्रममा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    खेल पत्रकारहरु सम्मानित

      काठमाडौं, भाद्र २७ गते । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरुलाई सम्मान गरेको छ । र नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    इकवालले भैरहवाबाट खेल्ने

    बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकवालले भैरहवा ग्लाडियटर्सबाट बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । पछिल्लो दुई सिजनको उपविजेता भैरहवाबाट श्रीलंकाका पूर्वकप्तान उपुल थारंगा र धम्मिका प्रसादले...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    साफ च्याम्पियनशीप फुटबलका लागि नेपाली टोली कतार प्रस्थान

    काठमाडौं, भाद्र २५ गते ।  अर्को महिला माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार जाँदैछ ।नेपाली टोलीलाई युवा...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    नेपालद्वार बंगलादेश २-१ गोलले पराजित

    काठमाडौं, भाद्र २४ गते । डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा आज नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

    काठमाडौं, भाद्र २४ गते ।  नेपालको महिला राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँगमैत्रीपूर्ण खेल खेल्दैछ । खेल आज साँझ ५:३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । महिला फुटबलमा नेपाल अहिलेसम्म...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    नेपाल र बंगलादेश भोली भिड्दै

      काठमाडौं, भाद्र २३ गते ।  एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रिपूर्ण खेल अन्तर्गत भोली नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    ईपीएलको खेलतालिका सार्वजनिक

    काठमाडौँ, भदौ २३ गते । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेलतालिका सार्वजनिक भएको छ ।  आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    नेपालद्वारा पपुवान्यूगिनी २ विकेटले पराजित

    काठमाडौं, भदौ २२ गते । नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीयको पहिलो खेलमा पपुवान्यूगिनीलाई दुई विकेटले हराएको छ । नेपालले खेल सकिन १० ओभर तीन बल बाँकी छदा आठ विकेटको क्षतिमा...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    ए डिभजिन राष्ट्रिय फुटसल लिग: उद्घाटन खेल द राइजिङ क्लब र स्काई गोल्सबीच हुने

    काठमाडौं, भाद्र २२ गते । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    नेपालले पपुवान्यूगिनीको सामना गर्दै

      काठमाडौं, भदौ २२ गते । नेपालले आज पपुवान्यूगिनीको सामना गर्दैछ । दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंलाको पहिलो खेल अन्तगर्त नेपालले ओमानमा पपुवान्यूगिनीको सामना गर्न लागेको हो ।आगामी साता...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    विश्वकप छनोट: ब्राजिल र अर्जेन्टिनाको सहज जित

    काठमाडौं, भाद्र १८ गते । दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले शुक्रबार सजिलो जित निकालेका छन् । ब्राजिलले लगातार सातौं खेलमा जित निकाल्ने क्रममा चिलीलाई १–० ले...