अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको रकम रोक्का

  • News Agency Nepal

    बिहिबार, भाद्र ३ २०७८
  • अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको रकम रोक्का

    काठमाडौं, भदौ २ गते ।  अमेरिकाले अफगानिस्तानको केन्द्रीय  बैंकको नाममा अमेरिकामा रहेको ९ अर्ब ५० करोड बराबरको सम्पत्तिलाई तालिवानको पहुँचमा पुग्न नदिने भएको छ । अमेरिकी अधिकारीका अनुसार अफगान सरकारको स्वामित्व रहेको सम्पत्ति हाललाई तालिवानलाई नदिने निर्णय भएको बताएको अरबी सञ्चार माध्यम अलजजिराले उल्लेख गरेको छ ।अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगान बैंक’ (डीएबी)का निमित्त प्रमुख अजमल अहमादीले सोमबार ट्वीटमार्फत अमेरिकाबाट अफगानिस्तानमा अब कुनै डलर प्राप्त नहुने बताएका थिए ।डीएबीको न्यूयोर्क फेडेरल रिजर्भ तथा अमेरिकामा रहेका केही आर्थिक संस्थामा गरी ९ अर्ब ५० करोड डलर रहेको छ । अमेरिकाले प्रतिबन्ध लगाएसँगै डीएबी बैंकको देश बाहिर रहेको रकममा तालिवानको पहुँच नहुने देखिएको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, असोज ६ गते । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् । स्थानीय सयम बिहान ९ :१५ बजे...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    छिट्टै नै छात्राहरूलाई विद्यालय जाने अनुमति दिन्छौँ : तालिबान

    काठमाडौं, असोज ०५ गते । अफगानिस्तानमा तालिबानले छात्राहरूलाई जतिसक्दो चाँडो विद्यालय जाने व्यवस्था मिलाउने बताएको छ । मंगलबार राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले छिट्टनै छात्राहरूलाई...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    अफगानिस्तानी बालिकाहरु विद्यालय जानबाट बञ्चित

    काठमाडौं, असोज ०३ गते । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् ।तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    तालिबानको घर खाली गर्ने उर्दीपछि विरोधमा अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय विरोध प्रदर्शनमा

    काठमाडौं, भाद्र ३१ गते ।  अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    तालिबान सरकारमा विवाद चुलियो

    काठमाडौं, भाद्र ३० गते ।  अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

     काठमाडौं, भाद्र २८ गते ।  पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्तीः अशरफ घानी

    काठमाडौं, भाद्र २७ गते ।  अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच कुराकानी

    काठमाडौं, भाद्र २५ गते ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन कुराकानी भएको छ । दुई जनाबीच ७ महिनापछि कुराकानी भएको हो ।ह्वाइट हाउसबाट जारी...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    म्यासाडोनियाको अस्पतालमा आगलागी, १० को मृत्यु

    काठमाडौं, भाद्र २४ गते ।  उत्तरी म्यासाडोनियामा कोरोना संक्रमित विरामीको उपचार गर्ने एक अस्पतालमा आगलागी हुँदा १० जना विरामीको मृत्यु भएको छ । टिटोभाउ शहरमा रहेको सो अस्पताल भवनबाट...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    इन्डोनेसियाको एक जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

    काठमाडौँ, भदौ २३ गते । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।आज बिहान टाङेर्‍याङ जेलमा आगलागी हुँदा अधिकांश कैदीहरु सुतिरहेका थिए । सो...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    गद्दाफीका छोरा रिहा

    काठमाडौँ, भदौ २२ गते । लिबियाका पूर्व शासक मुअमार गद्दाफीका छोरा रिहा भएका छन् । समाचार एजेन्सी रोयर्टसका अनुसार अल शादी गद्दाफीलाई राजधानी त्रिपोलीस्थित कारागारबाट रिहा गरिएका छन् । रिहा हुने...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    चीनको सीमा नजिक २० भन्दा बढी म्यानमार सेनाको मृत्यु

    काठमाडौं, भाद्र १८ गते ।  म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने

    काठमाडौं, भदौ १८ गते । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफू दलको नेता भएर चुनाबमा भाग नलिने प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    “तालिवान चीनसँग सम्बन्ध सुधार चाहन्छ”

    काठमाडौं, भाद्र १७ गते ।  अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ ।तालिवानका प्रवक्ता जविदुल्लाह मुजाहिदले चीनसँग आर्थिक र राजनीतिक...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    काबुलस्थित अमेरिकी दूतावास बन्द

    काठमाडौं, भदौ १६ गते । अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अफगानिस्तानबाट २० वर्षपछि अमेरिकी फौज फिर्ता

    काठमाडौं, भदौ १५ गते ।  अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    अमेरिकाको लुइजिआनामा शक्तिशाली आँधी

    काठमाडौैंं, भाद्र १४ गते ।  अमेरिकाको लुइजिआना राज्यमा आएको शक्तिशाली आइडा नामक आँधी जमिन भासिनुका साथै विद्युत सेवा अवरुद्ध भएको छ । आँधीको पूर्वानुमान गरिएकाले ठूलो संख्यामा नागरिकहरुलाई तटीय...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट, ९० जनाको मृत्यु

    काठमाडौं, भाद्र ११ गते ।  अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    अफगानिस्तानमा तालिवानको विकल्प छैन्: रुसी राजदूत

    काठमाडौं, भाद्र १० । अफगानिस्तानमा तालिवानको विकल्प नरहेको रुसी राजदूत डिमिट्री झिरनोभले बताएका छन् । उनले बुधबार यस्तो बताएका हुन् । राजदूतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा...