‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

  • News Agency Nepal

    बिहिबार, भाद्र ३ २०७८
  • ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    काठमाडौं, भदौ ३ गते ।  इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ ।नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो । इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोकसेवा दिएका परीक्षार्थीहरु आन्दोलित

    काठमाडौं, असोज ०४ गते । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    त्रिविमा आजबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन

    काठमाडौं, असोज ०१ गते । त्रिभुवन विश्वविद्यालयले आगामी असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविले सम्बद्ध क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    हाम्रो ध्यान गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा ( भिडियो सहित )

    काठमाडौं, भदौ ३० गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    कक्षा १२ को परीक्षा आजबाट शुरु

    काठमाडौं, भाद्र ३० गते ।  कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमै शुरु भएको छ । कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने

    काठमाडौं, भाद्र २७ गते । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

    काठमाडौं, भाद्र १८ गते ।  सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    उपत्यकामा अर्काे साताबाट विद्यालय सञ्चालन गर्ने तयारी

    काठमाडौं,भदौ १७ गते । उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयह सञ्चालन गर्दा स्थानीय...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

    काठमाडौं, भाद्र १७ गते ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले असोज ८ गतेसम्म होम सेन्टरबाट...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    तनहुँमा विद्यालय भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

    काठमाडौं, भदौ १६ गते । कोभिड–१९ सङ्क्रमणले गर्दा बन्द रहेका तनहुँका विद्यालयमा भौतिकरुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन् । स्थानीय तहले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    अनुमति पाएलगत्तै कक्षा १२ को परीक्षा हुने

    काठमाडौँ, भदौ १५ गते । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    गोकर्णेश्वरमा भोलिदेखि विद्यालय खुल्‍ने

    काठमाडौैंं, भाद्र १४ गते । गोकर्णेश्वरमा मंगलबारदेखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि...

    प्रकाशित: सोमबार, भाद्र ७ २०७८

    कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

    काठमाडौँ, भदौ ७ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको...

    प्रकाशित: शुक्रबार, भाद्र ४ २०७८

    शिक्षा प्रवर्द्धनमा सात अर्ब ऋण

    काठमाडौँ, भदौ ४ गते । विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमका लागि बैङ्कले...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    खोपपछि कक्षा १२ को परीक्षा

    काठमाडौँ, भदौ २ गते । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप...

    प्रकाशित: सोमबार, साउन ३२ २०७८

    कक्षा १२ का परीक्षार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई बोर्डको आग्रह

    काठमाडौं साउन ३२ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको जनाएको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका...

    प्रकाशित: आइतबार, साउन ३१ २०७८

    कोरोना जोखिमबीच खुल्न थाले विद्यालय

    दैलेख:  कोरोना सङ्क्रमणको जोखिमबीच जिल्लामा सामुदायिक र संस्थागत विद्यालय धमाधम विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू...

    प्रकाशित: आइतबार, साउन ३१ २०७८

    बाह्रखरी कथा प्रतियोगिता–२०७८ हुने

    काठमाडौंः नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठुलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ घोषणा गरिएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ‘बाह्रखरी कथा प्रतियोगिता –२०७८’ को घोषणा...

    प्रकाशित: शुक्रबार, साउन २९ २०७८

    काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

    काठमाडौँ :  काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ ।  विश्वविद्यालयको स्कूल अफ इञ्जिनीयरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनीयरिङ विभागले आगामी सेप्टेम्बर...

    प्रकाशित: सोमबार, साउन २५ २०७८

    त्रिविका परीक्षा नियमित रूपमा चल्ने

    काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९...