मेलिना मैनाली र आरके खत्रीको ‘सपनीमा’ सार्वजनिक

  • News Agency Nepal

    बुधबार, भाद्र ९ २०७८
  • मेलिना मैनाली र आरके खत्रीको ‘सपनीमा’ सार्वजनिक

    काठमाडौं, भाद्र ०९ ।  गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ। म्युजिक भिडियोमा गायक कमल खत्रीको आत्मामा बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम गर्ल चलचित्र बाट डेब्यु गरेकी नायिका एवम मोडल आश्मा गिरी फिचर्ड छन्।अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन्। बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो। मोडल शर्माको आधिकारिक च्यानल विश्व शर्मा मार्फत भिडियो सार्वजनिक गरिएको हो।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    प्रियंका कार्कीलाई पुत्री लाभ

    काठमाडौँ, असोज ६ गते । अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    रचना रिमाल र डिपी खनालको ‘पर्नु पिर पर्‍यो’ सार्वजनिक

    काठमाडौं, असोज ०५ गते । गायिका रचना रिमाल र गायक डिपी खनालको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । गायक डी.पीकै  शब्द साथै संगीत गीतमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक

    काठमाडौं, असोज ०४ गते । जि बि चिरण र सोनिया महतको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ इन्टरनेट सार्वजनिक गरिएको छ । भ्वाइस अफ नेपालका सुनिल थापा मगरको आवाजमा...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    गीत ‘मेरो देशको नाम नेपाल’ सार्वजनिक

    काठमाडौं, असोज ०३ गते ।  फिल्म ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलले शुक्रवार गीत सार्वजनिक गरेको हो l  ‘मेरो देशको नाम नेपाल’ बोल रहेको गीतको शब्द...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक सार्वजनिक

    काठमाडौं, असोज ०१ गते ।  बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रा.लीद्वारा निर्माण गरिएको चलचित्र...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    चिरञ्जीवी र निरुता फिचर्ड ‘भन्देउ हजुर’ सार्वजनिक

    काठमाडौं, भाद्र ३१ गते । प्रतिमा के.सी र राग पौडेलको आवाज रहेको गीत ‘भन्देऊ हजुर’ सार्वजनिक गरिएको छ । गीतकार रोहित घिमिरेको शब्द रहेको ‘भन्देऊ हजुर’मा सिएल शर्माको सङ्गीत...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    ‘सक्किगोनी’ अब ‘जेपिटी क्रियसन’ युट्युव च्यानलमा

    काठमाडौं, भाद्र ३१ गते । चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ। अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    मदन कृष्ण श्रेष्ठको ‘जीवनको पाना’ सार्वजनिक

    काठमाडौं, भाद्र ३० गते । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ l बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    रचना रिमाल र नविन रावलको ‘चट्ट माया ‘सार्वजनिक

    काठमाडौं, भाद्र २९ गते ।  गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चट्ट माया’ बोलको गीतमा मिलन विष्टको शब्द रहेको...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    बुद्धि तामाङ र रिस्मा गुरुङको ‘जाले रुमाल’ सार्वजनिक

     काठमाडौं, भाद्र २८ गते ।   बुद्धि तामाङ र रिस्मा गुरुङ अभिनीत नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । गायक कृष्ण केसीको गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    सनीश श्रेष्ठको ‘तिमी आउने आसैमा’ सार्वजनिक

    काठमाडौं, भाद्र २७ गते ।  सनीश श्रेष्ठको आवाजमा नयाँ गीत ‘तिमी आउने आसैमा’ रिलिज गरिएको छ l मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    ‘ए मेरो हजुर–४’ चैत्र २५ गते रिलिज हुने

    काठमाडौं, भाद्र २५ गते ।  सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले संचालन गर्ने अनुमति पाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न पाउने...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    छुल्ठिम गुरुङको ‘कतै हराए भने’ सार्वजनिक

    काठमाडौं, भाद्र २४ गते ।  नायिका छुल्ठिम गुरुङ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘कतै हराए भने’ बोलको गीतमा बिराज गौतमको शब्द, स्वर र संगीत समावेश छ।गीतलाई...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    अभिनेता अक्षय कुमारलाई मातृशोक

    काठमाडौँ, भदौ २३ गते । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    भिम्फेदी गाइजको ‘तिनपाने’ रिलिज

    काठमाडौं, भाद्र २२ गते । भिम्फेदी गाइजको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिनपाने’ रिलिज भएको छ l तार्जन लिम्बु आवाजमा समावेश रहेको गीतको शब्द तथा संगीत लेट प्रमोद मोक्तानको रहेको छ...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    परमिता राणाको ‘मायाको भूल’ सार्वजनिक

    काठमाडौँ, भदौ २२ गते । नायिका परमिता राज्यलक्ष्मी राणाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको शब्द पिरो राणा र परमिता मिलेर कोरेका हुन् l भिडियोमा...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    अशोक दर्जीको ‘माँ’ सार्वजनिक

    काठमाडौं, भाद्र १८ गते ।   गायक अशोक दर्जीले हिन्दी गीत गाएका छन् l गीतको बोल रहेको छ ‘माँ’  l  टंक बुढाथोकीको संगीत रहेको गीतको शब्द समीर खानले लेखेका हुन्...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    स्मिता दाहालको ‘इबादत बन गए’ सार्वजनिक

    काठमाडौं, भाद्र १८ गते । गायिका स्मिता दाहालले गाएको हिन्दी गीत सार्वजनिक भएको छ। गीतमा स्मितालाई भारतीय गायक शबाब सावरीले साथ दिएका छन्। ुइबादत बन गए होु बोलको...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    प्रीति आलेको ‘कालो चस्मा लाउने हो ! नाच्ने हो !’ सार्वजनिक

    काठमाडौं, भाद्र १७ गते ।  गायिका प्रीति आलेको स्वरमा सजिएको ‘कालो चस्मा लाउने हो ! नाच्ने हो !’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । रोजिना ढकालले गीतको शब्द...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

    काठमाडौं, भाद्र १७ गते ।  बलिउड कलाकार साथै ‘बीग बोसका’ विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । हृदयाघातका कारण ४० वर्षको उमेरमा शुक्लाको निधन भएको हो l शुक्लाको निधन...