उपत्यकामा अर्काे साताबाट विद्यालय सञ्चालन गर्ने तयारी

  • News Agency Nepal

    शुक्रबार, भाद्र १८ २०७८
  • उपत्यकामा अर्काे साताबाट विद्यालय सञ्चालन गर्ने तयारी

    काठमाडौं,भदौ १७ गते । उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयह सञ्चालन गर्दा स्थानीय तहहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न पाउने निर्देशन जारी गरेसँगै स्थानीय तहहरुले गृहकार्य थालेका छन् ।
    काठमाडौं महानगरपालिकाले आगामी साताबाट विद्यालयह भौतिक रुपमै सञ्चालन गर्न सकिने जनाएको छ । महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार महानगरले अझै एक ÷दुई दिन कोरोनाको जोखिमको अवस्था हेरेर विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न सकिने बताउनुभयो । “हामीले अझै एक÷दुई दिन महानगरमा कोरोना संक्रमण कम भए÷नभएको हेर्छौं। यदि संक्रमणमा कमी आए आगामी साताबाट विद्यालय भौतिक रुपमै सञ्चालन गर्नेछौँ ”उहाँले भन्नुभयो ।महानगरपालिकासँग संस्थागत र सामुदायिक विद्यालयहरुले नियमित कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग राखिरहेको सुवेदीले बताउनुभयो । यदि विद्यालयहरु सञ्चालन गर्ने अवस्था सृजना भएको खण्डमा विद्यालयहरुले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । महानगरले त्यसको अनुगमन गर्ने उहाँ बताउनुहुन्छ


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बुधबार, असोज ६ २०७८

    सरकारको नयाँ नीतिका कारण फलाम व्यवसायी विभाजित (भिडियो सहित )

      काठमाडौं असोज ०६ गते । सरकारले प्रतिस्थापन विधेयक मार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि मुलुकमा सञ्चालित उद्योगहरु विभाजन भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थकोरुपमा प्रयोग गर्दै...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा (भिडियो सहित )

      काठमाडौं, असोज ०६ गते ।  काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ । .गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन

      काठमाडौं, असोज ०६ गते । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले डाएलाईसिस मेसिन तत्काल थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले डाएलाईसिस...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारको व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

      काठमाडौं, असोज ०६ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । बुधबार...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए सपथ

    काठमाडौँ, असोज ६ गते ।  नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।  उहाँलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले  पद तथा...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    बालबालिकालाई टेण्टमै पठनपाठन

    काठमाडौँ, असोज ६ गते । जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    राजनीतिक नियुक्तिमा राजदूत भएकालाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय (भिडियो सहित )

    काठमाडौं, असोज ०५ गते । सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    केन्द्रीय कमिटी बैठक माधवकुमार नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

    काठमाडौं, असोज ०५ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । खअर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा नेपाल धितापत्र बोर्डका अध्यक्ष भिष्मराज...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा राजीनामा दिनुपर्छ: भैरवसुन्दर श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, असोज ०५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गर्नु भएको छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    तीन वटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने एमालेको निर्णय (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ । सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    प्रदेश नं. १ र बागमती प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्छ: माधव नेपाल (भिडियो सहित )

      काठमाडौं, असोज ०४ गते । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । सोमवार...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद: डा. बाबुराम भट्टराई (भिडियो सहित)

    काठमाडौं, असोज ०४ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ । सोमवार बुढीगण्डकी जलविद्युत...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

    काठमाडौं, असोज ०४ गते ।  मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    काठमाडौं साक्षर जिल्ला घोषणा

      काठमाडौं, असोज ०४ गते ।  काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार वागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेका छौँ: मन्त्री कार्की

    काठमाडौं, असोज ०४ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यसै किसिमको भुमिकाको अपेक्षा गरेको बताउनु भएको छ सोमवारको प्रतिनिधि सभा बैठकपछि...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    ८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

    काठमाडौं, असोज ०४ गते ।  निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ । एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८...