१,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

  • News Agency Nepal

    बुधबार, भाद्र ३० २०७८
  • १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

    काठमाडौं, भाद्र ३० गते ।  पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ भने ७ लाख ४३ हजार ५२६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ जना रहेका छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज ४ २०७८

    १,०९५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्य

    काठमाडौं, असोज ०४ गते ।  पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    ७३४ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

    काठमाडौं असोज ०३ गते ।  पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    १५५८ संक्रमित थपिए, १० को मृत्यु

    काठमाडौं, असोज ०१ गते ।  बितेको २४ घण्टामा देशभर १५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

    प्रकाशित: शुक्रबार, असोज १ २०७८

    चीनबाट आज ४४ लाख खोप ल्याईंदै

    काठमाडौं, असोज १ गते । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।स्वास्थ्य तथा...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    १,५११ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

    काठमाडौं, भाद्र ३१ गते । पछिल्लो २४ घण्टामा १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    हतारमा विद्यालय नखोल्न निर्देशन

    काठमाडौं, भाद्र ३१ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

      काठमाडौं, भाद्र २९ गते ।  सरकारले निपा भाईरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    थप १,५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

    काठमाडौं, भाद्र २९ गते । पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

     काठमाडौं, भाद्र २८ गते । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९...

    प्रकाशित: सोमबार, भाद्र २८ २०७८

    निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

     काठमाडौं, भाद्र २८ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    ९११ जना सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं, भाद्र २७ गते । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये...

    प्रकाशित: शुक्रबार, भाद्र २५ २०७८

    ११४६ जना नयाँ संक्रमित, २१ जनाको मृत्यु

    काठमाडौं, भाद्र २५ गते । नेपालमा शुक्रबार ११४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। सो...

    प्रकाशित: बिहिबार, भाद्र २४ २०७८

    थप १२७१ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

    काठमाडौं, भाद्र २४ गते ।   पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८...

    प्रकाशित: बुधबार, भाद्र २३ २०७८

    १६४० जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

    काठमाडौं, भाद्र २३ गते । पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा...

    प्रकाशित: मंगलबार, भाद्र २२ २०७८

    १,६७७ जनामा कोरोना संक्रमण,२१ जनाको मृत्यु

    काठमाडौं, भाद्र २२ गते । पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर...

    प्रकाशित: शनिबार, भाद्र १९ २०७८

    १,२६८ जनामा कोरोना संक्रमण,

    काठमाडौं, भाद्र १९ गते । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र...

    प्रकाशित: बिहिबार, भाद्र १७ २०७८

    २,००४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    काठमाडौं, भाद्र १७ गते । पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९...

    प्रकाशित: बुधबार, भाद्र १६ २०७८

    एक हजार ६४८ जनामा सङ्क्रमण, २० को मृत्यु

    काठमाडौं, भदौ १६ गते । पछिल्लो २४ घण्टामा एक हजार ६४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६१२ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको...

    प्रकाशित: मंगलबार, भाद्र १५ २०७८

    १,६६४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

    काठमाडौँ, भदौ १५ गते । पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका...

    प्रकाशित: सोमबार, भाद्र १४ २०७८

    थप २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    काठमाडौैंं, भाद्र १४ गते । पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ...