मधेश केन्द्रित दलहरुद्वारा संविधानको बिरोध

  • News Agency Nepal

    आइतबार, असोज ३ २०७८
  • मधेश केन्द्रित दलहरुद्वारा संविधानको बिरोध

     

    काठमाडौं, असोज ०३ गते ।  मधेश केन्द्रित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संविधानको बिरोध गरेका छन् । सातौं संविधान दिवसको अवसरमा दुवै पार्टीले काठमाडौंमा छुट्टाटछुट्टै कार्यक्रमको आयोजना गर्दै संविधानप्रति बिरोध जनाएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । संविधान संशोधनको आवश्यक्ता विषयक वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधानले महिला, जनजाती, दलित र मधेशी जनतालाई नसमेटिएको भन्दै मधेशीलाई दमन गरेर संविधान जारी गरेको बताउनुभएको हो । उहाँले देशको आधा भूभागले अझै पनि यो संविधानलाई स्वीकार नगरेको बताउनुभयो । अध्यक्ष यादवले यो संविधानलाई परिमार्जन गरेर कालो दिवस मनाउने र बत्ती बाल्ने सबैको लागि समेटिएको संविधान बनाइनुपर्ने बताउनुभयो । उहाँले संविधान जारी गर्ने प्रक्रिया केही लेखन्दासले बसेर संविधान जारी गरेको बताउनुभयो । उहाँले ३६५ वटा जति संशोधनको प्रस्ताव भएको तर छलफल नै नगरी पास गरेकोले संविधान त्रुटिपूर्ण रहेको बताउनुभययो । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले पनि संविधानको बिरोध गरेको छ । लोसपाले आयोजना गरेको कार्यक्रममा उपस्थित वक्ताहरुले यो संविधानले नेपाली महिला, जनजाती, दलित र मधेशीहरुलाई उचित न्याय नदिएको बताएका छन् । कार्यक्रममा पुगेका वक्ताहरुले टाउकोमा कालोपट्टी बाँधेर संविधानको बिरोध गरेका छन् भने बिरोध कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अनुपस्थित हुनुहुन्थ्यो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    दशैँघरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते ।  गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सीमा विवादबारे भारतसँग कुरा राख्यौँ: प्रकाशशरण महत (भिडियो सहित)

    काठमाडौं, असोज २६ गते । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सेनाद्वारा टुँडिखेलमा फूलपाती हर्ष बढाइँ

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ । आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    भारतबाट नेपाल फर्किनेहरूको लर्को

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    जनकपुरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते । नवरात्रको सातौं दिन दशैँ घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    शहरहरुबाट गाउँ फर्किनेको लर्को

      काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    आज फूलपाती भित्र्याईंदै

    काठमाडौं, असोज २६ गते ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जसपाका कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ (भिडियो सहति)

    काठमाडौं, असोज २५ गते । जनता समाजवादी पार्टी जसपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् । सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ‘रेल्वे विधेयक २०७६’ फिर्ता (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमवार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राष्ट्रियसभाको बैठकमा नेकपा एमालेले अवरोध कायमै (भिडियो सहित )

    काठमाडौं, असोज २५ गते । राष्ट्रियसभाको सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको छ: कमल थापा (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व....

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भयो: सुवासचन्द्र नेम्वाङ (भिडियो सहित)

        काठमाडौं, असोज २५ गते । नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: आइतबार, असोज २४ २०७८

    मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश (भिडियो सहित )

      काठमाडौं, असोज २४ गते । आइतबार बसेको बागमती प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै उहाँले आफुले...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    धोबी र कुर्मीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्छाैं: गृहमन्त्री खाँण (भिडियो सहित)

    काठमाडौं, असोज २४ गते । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनु भएको छ । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दावी (भिडियो सहित )

    काठमाडौं, असोज २४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना (भिडियो सहित )

      काठमाडौं, असोज २४ गते । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि...