रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

  • News Agency Nepal

    सोमबार, असोज ४ २०७८
  • रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि विद्यार्थीहरूले कक्षाकोठाको झ्यालबाट हाम फालेको देखिन्छ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

    काठमाडौं, असोज २६ गते । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    सेयर बजार: नेप्से परिसूचक २३ अंकले घट्यो

     काठमाडौं, असोज २५ गते ।  सेमबार  नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर घट्दै

    कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ । यहाँ पछिल्लो समयमा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    रुसमा विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

     काठमाडौं, असोज २४ । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खानको मृत्यु

    काठमाडौं, असोज २४ गते ।  पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको  निधन भएको छ । पाकिस्तानमा परमाणु कार्यक्रम सञ्चालन गर्न मुख्य भूमिका खेलेका...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    बेलायतको ‘रेड लिस्ट’बाट हट्यो नेपाल

    काठमाडौं, असोज २२ गते । बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    शिक्षा नीति परिवर्तन गर्नुपर्छ: सुनिता बराल (भिडियो सहित)

      काठमाडौं, असोज २१ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    पाकिस्तानमा भुकम्प जाँदा १५ जनाको मृत्यु

    काठमाडौं, असोज २१ गते ।  पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान आएको भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन अधिकारीहरुका अनुसार भुकम्पमा परी मृतकको संख्या बढ्न...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    आज घटस्थापना

    काठमाडौं, असोज २१ गते ।  आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    आज सोह्रश्राद्धको अन्तिम दिन

    काठमाडौं, असोज २० गते ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

    काठमाडौं, असोज २० गते ।  शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ ।अमेरिकका दुई वैज्ञानिक...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    मन्त्रिपरिषद् बैठकको निर्णय: सहसचिव रविलाल पन्त सचिवमा बढुवा (भिडियो सहित )

    काठमाडौं, असोज १९ गते । सरकारले मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

      काठमाडौं, असोज १९ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने

      काठमाडौं, असोज १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    कार्बन उत्सर्जनमा नेपालको भूमिका कम तर परिणामको पीडा बढी: किशोर थापा (भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्र्सजनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    इटालीमा विमान दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौं, असोज १८ गते । उत्तरी इटालीको मिलान शहरमा रहेको एउटा खाली कार्यालय भवनमा उडिरहेको विमान खसेर दुर्घटना हुँदा विमानसमा सबार आठै जनाको मृत्यु भएको छ । निजी क्षेत्रको...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य ( भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    एमालेको दशौँ राष्ट्रिय महाधिवेशन बुटबलमा हुने (भिडियो सहित )

    काठमाडौं, असोज १७ गते ।  नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ । एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले...