मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

  • News Agency Nepal

    सोमबार, असोज ४ २०७८
  • मुस्लिम समुदाय धेरै भएको जिल्लामा मुस्लिम गणक राख्न विभागलाई आयोगको आग्रह

    काठमाडौं, असोज ०४ गते ।  मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सिमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताउनुभयो । उहाँले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो । अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने बताउनुभयो । अध्यक्ष अन्सारीले अघिल्लो जनगणनामा अधिकांश विदेशीएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिनुभयो । छलफलमा तथ्यांक विभागको तर्फबाट उप महानिर्देशक हेमराज गिरी उपस्थित हुनुभएको थियो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    सेयर बजार: नेप्से परिसूचक २३ अंकले घट्यो

     काठमाडौं, असोज २५ गते ।  सेमबार  नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    शिक्षा नीति परिवर्तन गर्नुपर्छ: सुनिता बराल (भिडियो सहित)

      काठमाडौं, असोज २१ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    आज घटस्थापना

    काठमाडौं, असोज २१ गते ।  आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    आज सोह्रश्राद्धको अन्तिम दिन

    काठमाडौं, असोज २० गते ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    मन्त्रिपरिषद् बैठकको निर्णय: सहसचिव रविलाल पन्त सचिवमा बढुवा (भिडियो सहित )

    काठमाडौं, असोज १९ गते । सरकारले मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

      काठमाडौं, असोज १९ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने

      काठमाडौं, असोज १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    कार्बन उत्सर्जनमा नेपालको भूमिका कम तर परिणामको पीडा बढी: किशोर थापा (भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्र्सजनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य ( भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    एमालेको दशौँ राष्ट्रिय महाधिवेशन बुटबलमा हुने (भिडियो सहित )

    काठमाडौं, असोज १७ गते ।  नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ । एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    ‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने नाराका साथ विश्व बसोवास दिवस मनाइने

    काठमाडौं, असोज १७ गते । ‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोवास दिवस मनाइने भएको छ । नेपालमा पनि भोलि सोमबार यस...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउछौं: उमेश श्रेष्ठ (भिडियो सहित )

      काठमाडौं, असोज १७ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतवार कान्ति बाल...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु

    काठमाडौं, असोज १७ गते । गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।  नेपालमै पहिलो पटक...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    रोशन सुवेदी र सुरक्षा सेन्चुरीको ‘बालै फरर’ सार्वजनिक

    काठमाडौं, असोज १७ गते । गायक रोशन सुवेदी र गायिका सुरक्षा सेन्चुरीको सुमधुर आवाजमा ‘बालै फरर’ बोलको गीत रिलिज भएको छ l गायक रोशनकै शब्द रचना रहेको गीतमा संगीत...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    विद्युतीय धरापमा परेर मर्‍यो ‘मकुना’ हात्ती

    काठमाडौं, असोज १७ गते । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । कोशी...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    लुम्बिनीमा बढ्दै चहलपहल

    काठमाडौं, असोज १६ गते । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    जनकपुरधामका निजी विद्यालयले तीन महिनाको शुल्क मिनाहा गर्ने

    काठमाडौं, असोज १६ गते ।  जनकपुरधामस्थित निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएको छ ।विश्व महामारी कोरोना संक्रमण त्रासका कारण भएको बन्दाबन्दीको समस्यालाई मध्यनजर गर्दै नीजि विद्यालयले...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    कैलालीका पहिरो पीडित परिवार अझै बिचल्लीमा !

      काठमाडौं, असोज १६ गते । कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई बर्ष अघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका छन् ।...