रोशन सुवेदी र सुरक्षा सेन्चुरीको ‘बालै फरर’ सार्वजनिक

  • News Agency Nepal

    आइतबार, असोज १७ २०७८
  • रोशन सुवेदी र सुरक्षा सेन्चुरीको ‘बालै फरर’ सार्वजनिक

    काठमाडौं, असोज १७ गते । गायक रोशन सुवेदी र गायिका सुरक्षा सेन्चुरीको सुमधुर आवाजमा ‘बालै फरर’ बोलको गीत रिलिज भएको छ l गायक रोशनकै शब्द रचना रहेको गीतमा संगीत विकास चौधरीले भरेका छन् l गीतको संगीत संयोजन सञ्जय हमालको रहेको छ l फराज अर्पणको सम्पादन , छायाङ्कन र निर्देशन मा तयार भएको भिडियोमा अभि लामाको कोरीयोग्राफी समावेश छ l अभि लामा र अनिता गोलेको अभिनय रहेको भिडियोलाई अनाभी प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ l


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    किरण गजमेर र अस्मिता अधिकारीको ‘आकाशको जुन’ सार्वजनिक

    काठमाडौं, असोज २६ गते ।  किरण गजमेर र अस्मिता अधिकारीको स्वरमा समावेश गीत ‘आकाशको जुन’ सार्वजनिक भएको छ l दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो निर्देशन दीपक...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    सेयर बजार: नेप्से परिसूचक २३ अंकले घट्यो

     काठमाडौं, असोज २५ गते ।  सेमबार  नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    वैवाहिक जीवनमा बाँधिए मनाेज गजुरेल

    काठमाडौं, असोज २५ गते ।  हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    प्रकाश र मिरुनाको `तिम्रै हुन मन लाग्यो´ सार्वजनिक

    काठमाडौं, असोज २४ गते । गायिका मेलिना राईको आवाजमा समावेश गीत ‘तिम्रै हुन मन लाग्यो’ इन्टरनेट रिलिज भएको छ । बसन्त सापकोटाको संगीत र शब्दमा तयार गरीएको गीतको भिडियोलाई...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    समीर आचार्यको ‘चकलेटी स्याउ’ सार्वजनिक

    काठमाडौं, असोज २२ गते । गायक समीर आचार्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । समीरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका हुन्...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    शिक्षा नीति परिवर्तन गर्नुपर्छ: सुनिता बराल (भिडियो सहित)

      काठमाडौं, असोज २१ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    विश्व नेपाली र अस्मिता परियारको ‘माया पिरेम’ सार्वजनिक

    ट्री एन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ‘माया पिरेम’ इन्टरनेट रिलीज भएको छ l  विश्व नेपाली र अस्मिता परियारको आवाज रहेको गीतको शब्द डीपी खनालको रहेको छ l  शंकर स्माइलले गीतमा...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    आज घटस्थापना

    काठमाडौं, असोज २१ गते ।  आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    आज सोह्रश्राद्धको अन्तिम दिन

    काठमाडौं, असोज २० गते ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    घमेश दुलाल , काब्या आचार्य र प्रभावनको ‘परदेशी भूमिमा’ सार्वजनिक

    काठमाडौं, असोज २० गते ।  घमेश दुलाल , काब्या आचार्य र प्रभावन जे को आवाज समावेश गीत ‘परदेशी भूमिमा’ इन्टरनेट रिलिज गरिएको छ l साजन पराजुलीको शब्द रचना र...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    मन्त्रिपरिषद् बैठकको निर्णय: सहसचिव रविलाल पन्त सचिवमा बढुवा (भिडियो सहित )

    काठमाडौं, असोज १९ गते । सरकारले मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

      काठमाडौं, असोज १९ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    रानी शाक्यको ‘सरर’ सार्वजनिक

    काठमाडौं, असोज १९ गते ।  गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको भिडियोमा नायिका पूजा...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने

      काठमाडौं, असोज १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    कार्बन उत्सर्जनमा नेपालको भूमिका कम तर परिणामको पीडा बढी: किशोर थापा (भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्र्सजनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    सजल न्यौपानेको ‘सोधन’ सार्वजनिक

    काठमाडौं, असोज १८ गते । न्यु मून फिल्मसको प्रस्तुतिमा म्युजिक भिडियो ‘सोधन’ सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज तथा संगीत समावेश गीतमा   रिदम  कँडेलको संगीत संयोजन रहेको छ...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य ( भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    एमालेको दशौँ राष्ट्रिय महाधिवेशन बुटबलमा हुने (भिडियो सहित )

    काठमाडौं, असोज १७ गते ।  नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ । एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले...