साफ च्याम्पियनशीप: नेपालद्वारा श्रीलंका पराजित

  • News Agency Nepal

    मंगलबार, असोज १९ २०७८
  • साफ च्याम्पियनशीप:  नेपालद्वारा श्रीलंका पराजित

    काठमाडौं, असोज १९ गते ।  साफ च्याम्पियनशीप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गएराती माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । खेलको पहिलो हाफको ३०औं मिनेटमा नेपालले सुमन लामाको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा अन्जन बिष्टले अर्को गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । तर खेलको ५६औं मिनेटमा श्रीलंकाले गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेको थियो । खेलको ८६औं मिनेटमा आयुश घलानले तेस्रो गोल गर्दै नेपाललाई जीत नजिक पुर्‍याएका थिए । ९० मिनेटपछिको अतिरिक्त समयमा श्रीलंकाले पाएको पेनाल्टी किकलाई गोल गर्दै पुनः खेलमा फर्कने प्रयास गरेपनि नेपालको जीतलाई रोक्न भने सकेन । प्रशिक्षक अब्दुल्लाह अलमुताइरिले माल्दिभ्स विरुद्ध पहिलो जीत निकालेको टोलीमा दुई खेलाडी परिवर्तन गरेका थिए । दिनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटिएका थिए ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    जर्मनी विश्वकपमा छनाेट

    काठमाडौं, असोज २६ गते ।  युराेपियन राष्ट्र जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । जर्मनी विश्वकपमा छनाेट हुने पहिलाे टिम बनेकाे छ । युराेपियन क्षेत्रकाे...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    टोकियो ओलम्पिकमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएद्वारा सम्मान

      काठमाडौं, असोज २५ गते । टोकियो ओलम्पिकमा सहभागि जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोट्र्स एकेडेमीले सम्मान गरेको छ । एनआरएनए स्पोट्र्स एकेडेमीले आज (सोमवार)...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    साफ च्याम्पियनशीप: नेपाल भारतसँग पराजित

    काठमाडौं, असोज २५ गते । साफ च्याम्पियनशीप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि भारतलाई बल पोजिसनमा कुनै...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    टी-२० विश्वकप विजेताले नगद १६ लाख डलर पुरस्कार पाउने

    काठमाडौं, असोज २४ गते ।  अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    युईएफएः इटालीलाई २-१ गोलले पराजित गर्दै स्पेन फाइनलमा

    युईएफए नेसन्स लिग ए च्याम्पियन्सको पहिलो सेमिफाइनल खेलमा स्पेनले इटालीलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा स्पेनले २-१ गोलले इटालीलाई पछि पार्दै फाइनलको यात्रा...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि हुने (भिडियो सहित )

    काठमाडौं, असोज २० गते । दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    साफ च्याम्पियनसिप: आज नेपाल र श्रीलंकाबीच खेल हुँदै

    काठमाडौं, असोज १८ गते । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार माले रंगशालामा आजराति पौने १०...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    तीन अंकका लागि खेल्छौं: किरण चेम्जोङ (भिडियो सहित )

    काठमाडौं, असोज १७ गते । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले दोस्रो खेल भोली श्रीलंकासँग खेल्दै छ । पहिलो खेलमा साविक विजेता माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको नेपालले सोमबार पनि सोही...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    एनभीए भलिबल प्रतियोगिताः न्यू डायमन्ड र त्रिभुवन आर्मी विजयी

    काठमाडौं, असोज १६ गते ।  छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिला तर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् । शनिबार...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    काठमाडौं र भैरहवाको खेल रद्द

    काठमाडौं, असोज १६ गते ।  बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत शनिबार काठमाडौं किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल रद्द भएको छ । सामन्य वर्षापछि...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    ईपीएल : ललितपुरले विराटनगरलाई ३७ रन हरायो

    काठमाडौं, असोज १५ गते । डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । टोलीले शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

    काठमाडौं, असोज १३ गते । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    ईपीएल : पोखराले ललितपुरलाई ९ विकेटले हरायो

    काठमाडौं, असोज १३ गते । बजाज पल्सर एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत बुधबारको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    एनभीए भलिबल च्याम्पियनसिपः न्यु डायमन्ड र एपिएफको जित

    काठमाडौं, असोज १२ गते । विभागीय टोली एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा जारी छैठौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा आज जित...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    विराज महर्जनले च्यासलको कप्तानी गर्ने (भिडियो सहित )

    काठमाडौं, असोज १२ गते । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान इन्जमामलाई हृदयघात

    काठमाडौं, असोज १२ गते । पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान इन्जमाम उल हकलाई हृदयघात भएको छ । हृदयघातपछि लाहोरको अस्पतालमा भर्ना भएका उनको एन्जियोप्लास्टी गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।तीन...

    प्रकाशित: सोमबार, असोज ११ २०७८

    एनभिए भलिबल च्याम्पियनसिपः पुलिस र गलकोट अग्र स्थानमा

      काठमाडौं असोज ११ गते । नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा...

    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    खेल मैदानको अभाव ! (भिडियो सहित )

      काठमाडौं, असोज ०८ गते । त्रिवि क्रिकेट मैदान नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान...

    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    किंग्स इलेभेन काठमाडाले इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक गर्‍यो

      काठमाडौं, असोज ०८ गते  ।  किंग्स इलेभेन काठमाडौँले इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक गरेको छ । एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर...

    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपालमा (भिडियो सहित )

      काठमाडौं, असोज ०७ गते । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग ईपिएल क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन् । शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको...