मन्त्रिपरिषद् बैठकको निर्णय: सहसचिव रविलाल पन्त सचिवमा बढुवा (भिडियो सहित )

  • News Agency Nepal

    मंगलबार, असोज १९ २०७८
  • मन्त्रिपरिषद् बैठकको निर्णय:  सहसचिव रविलाल पन्त सचिवमा बढुवा (भिडियो सहित )

    काठमाडौं, असोज १९ गते । सरकारले मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको हो । त्यस्तै रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको पनि उहाँले बताउनु भयो । मन्त्रिपरिषद्ले विद्युतिय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु सेक्युरिटी फिचर्स स्वीकृत गर्ने लगायतको निर्णय पनि गरेको छ । त्यसैगरी मिति २०७८/०६/२४ गतेदेखि २०७८÷०६÷२८ गतेसम्म परराष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको कोमेमोरेटिभ उच्चस्तरीय बैठकमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने पनि निर्णय गरेको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    सेयर बजार: नेप्से परिसूचक २३ अंकले घट्यो

     काठमाडौं, असोज २५ गते ।  सेमबार  नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    शिक्षा नीति परिवर्तन गर्नुपर्छ: सुनिता बराल (भिडियो सहित)

      काठमाडौं, असोज २१ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    आज घटस्थापना

    काठमाडौं, असोज २१ गते ।  आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    आज सोह्रश्राद्धको अन्तिम दिन

    काठमाडौं, असोज २० गते ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

      काठमाडौं, असोज १९ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने

      काठमाडौं, असोज १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    कार्बन उत्सर्जनमा नेपालको भूमिका कम तर परिणामको पीडा बढी: किशोर थापा (भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्र्सजनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य ( भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    एमालेको दशौँ राष्ट्रिय महाधिवेशन बुटबलमा हुने (भिडियो सहित )

    काठमाडौं, असोज १७ गते ।  नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ । एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    ‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने नाराका साथ विश्व बसोवास दिवस मनाइने

    काठमाडौं, असोज १७ गते । ‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोवास दिवस मनाइने भएको छ । नेपालमा पनि भोलि सोमबार यस...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउछौं: उमेश श्रेष्ठ (भिडियो सहित )

      काठमाडौं, असोज १७ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतवार कान्ति बाल...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    गण्डकी विश्वविद्यालय स्थापनाको दुई वर्षपछि पढाई सुरु

    काठमाडौं, असोज १७ गते । गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।  नेपालमै पहिलो पटक...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    रोशन सुवेदी र सुरक्षा सेन्चुरीको ‘बालै फरर’ सार्वजनिक

    काठमाडौं, असोज १७ गते । गायक रोशन सुवेदी र गायिका सुरक्षा सेन्चुरीको सुमधुर आवाजमा ‘बालै फरर’ बोलको गीत रिलिज भएको छ l गायक रोशनकै शब्द रचना रहेको गीतमा संगीत...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    विद्युतीय धरापमा परेर मर्‍यो ‘मकुना’ हात्ती

    काठमाडौं, असोज १७ गते । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । कोशी...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    लुम्बिनीमा बढ्दै चहलपहल

    काठमाडौं, असोज १६ गते । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    जनकपुरधामका निजी विद्यालयले तीन महिनाको शुल्क मिनाहा गर्ने

    काठमाडौं, असोज १६ गते ।  जनकपुरधामस्थित निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएको छ ।विश्व महामारी कोरोना संक्रमण त्रासका कारण भएको बन्दाबन्दीको समस्यालाई मध्यनजर गर्दै नीजि विद्यालयले...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    कैलालीका पहिरो पीडित परिवार अझै बिचल्लीमा !

      काठमाडौं, असोज १६ गते । कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई बर्ष अघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका छन् ।...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    एमाले विधान महाधिवेशनः राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश

      काठमाडौं, असोज १५ गते । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गरिएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा अध्यक्ष केपी...