सवा तीन करोड खोप आउने निश्चित

  • News Agency Nepal

    बुधबार, असोज २० २०७८
  • सवा तीन करोड खोप आउने निश्चित

    काठमाडौं, असोज २० गते ।  केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, “केही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन् ।” मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जानकारी दिनुभयो । तत्काल भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा आउन लागेको उहाँले जानकारी दिनुभयो । यसैगरी चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ । मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    दशैँघरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते ।  गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सीमा विवादबारे भारतसँग कुरा राख्यौँ: प्रकाशशरण महत (भिडियो सहित)

    काठमाडौं, असोज २६ गते । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सेनाद्वारा टुँडिखेलमा फूलपाती हर्ष बढाइँ

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ । आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    ६९१ जना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

    काठमाडौं, असोज २६ गते । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    भारतबाट नेपाल फर्किनेहरूको लर्को

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    जनकपुरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते । नवरात्रको सातौं दिन दशैँ घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    शहरहरुबाट गाउँ फर्किनेको लर्को

      काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    आज फूलपाती भित्र्याईंदै

    काठमाडौं, असोज २६ गते ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जसपाका कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ (भिडियो सहति)

    काठमाडौं, असोज २५ गते । जनता समाजवादी पार्टी जसपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् । सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ‘रेल्वे विधेयक २०७६’ फिर्ता (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमवार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राष्ट्रियसभाको बैठकमा नेकपा एमालेले अवरोध कायमै (भिडियो सहित )

    काठमाडौं, असोज २५ गते । राष्ट्रियसभाको सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ६६३ जना सङ्क्रमित थप, १२ जनाको मृत्यु

    काठमाडौं, असोज २५ गते । पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको छ: कमल थापा (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व....

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भयो: सुवासचन्द्र नेम्वाङ (भिडियो सहित)

        काठमाडौं, असोज २५ गते । नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: आइतबार, असोज २४ २०७८

    ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश (भिडियो सहित )

      काठमाडौं, असोज २४ गते । आइतबार बसेको बागमती प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै उहाँले आफुले...