अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

  • News Agency Nepal

    बुधबार, असोज २० २०७८
  • अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

    काठमाडौं, असोज २० गते ।  शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ ।अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गर्नुभएको थियो । शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ । नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

    काठमाडौं, असोज २६ गते । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर घट्दै

    कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ । यहाँ पछिल्लो समयमा आर्थिक क्रियाकलापहरु चलायमान भएसँगै रोजगारीका अवसरहरु सिर्जना हुने र यसबाट बेरोजगारहरुको संख्या...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    रुसमा विमान दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु

     काठमाडौं, असोज २४ । रुसको टाटस्र्टन क्षेत्रमा एक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । रुसको स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खानको मृत्यु

    काठमाडौं, असोज २४ गते ।  पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको  निधन भएको छ । पाकिस्तानमा परमाणु कार्यक्रम सञ्चालन गर्न मुख्य भूमिका खेलेका...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    बेलायतको ‘रेड लिस्ट’बाट हट्यो नेपाल

    काठमाडौं, असोज २२ गते । बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    पाकिस्तानमा भुकम्प जाँदा १५ जनाको मृत्यु

    काठमाडौं, असोज २१ गते ।  पाकिस्तानको बलुचिस्तान प्रान्तमा आज बिहान आएको भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन अधिकारीहरुका अनुसार भुकम्पमा परी मृतकको संख्या बढ्न...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    इटालीमा विमान दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौं, असोज १८ गते । उत्तरी इटालीको मिलान शहरमा रहेको एउटा खाली कार्यालय भवनमा उडिरहेको विमान खसेर दुर्घटना हुँदा विमानसमा सबार आठै जनाको मृत्यु भएको छ । निजी क्षेत्रको...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    यूएईमा प्रहरीको विमान दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौं, असोज १७ गते । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार विमान दुर्घटना हुँदा दुई पाइलटसहित चार जनाको मृत्यु भएको छ । अबुधाबी प्रहरीको एयर एम्बुलेन्स दुर्घटना...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    फिलिपिन्सका राष्ट्रपति दुतेर्तेद्वारा राजनीतिबाट संन्यास लिने घोषणा

    काठमाडौं, असोज १६ गते ।  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । दुतेर्तेको यस्तो घोषणालाई अनपेक्षित रुपमा हेरिएको छ । साथै आफ्नी छोरीलाई राजनीतिमा बाटो...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान

    काठमाडौं, असोज १५ गते ।  अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् ।तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान...

    प्रकाशित: बिहिबार, असोज १४ २०७८

    इक्‍वेडरको जेलमा दुई समूहबीच झडप, सयभन्दा बढीको मृत्यु

      काठमाडौं, असोज १४ गते ।इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    ‘हाइपरसोनिक मिसाइल’ परीक्षण गरेको उत्तर कोरियाद्वारा घोषणा

    काठमाडौं, असोज १३ गते । उत्तर कोरियाले परीक्षण गरेको मिसाइलको नाम ‘होन्सोङ–८’ रहेको बताइएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार यो मिसाइल पञ्चवर्षीय सैन्य योजनामातहत बनाइएको हो...

    प्रकाशित: सोमबार, असोज ११ २०७८

    जर्मनीमा मर्केलको पार्टी पराजित

    काठमाडौं, असोज ११ गते । जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ । निवर्तमान चान्सलर अंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मत अन्तरले पराजित...

    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

    काठमाडौं, असोज ०८ गते । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, असोज ६ गते । दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् । स्थानीय सयम बिहान ९ :१५ बजे...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    छिट्टै नै छात्राहरूलाई विद्यालय जाने अनुमति दिन्छौँ : तालिबान

    काठमाडौं, असोज ०५ गते । अफगानिस्तानमा तालिबानले छात्राहरूलाई जतिसक्दो चाँडो विद्यालय जाने व्यवस्था मिलाउने बताएको छ । मंगलबार राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले छिट्टनै छात्राहरूलाई...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    रूसको एक विश्वविद्यालयमा गोली चल्यो, ८ जनाको मृत्यु

    काठमाडौं, असोज ०४ गते  ।  रूसको एक विश्वविद्यालयमा  सोमबार दिउँसो गोली चलेको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा  एक विद्यार्थीले गोली चलाएका हुन्।गोली लागेर अहिलेसम्म ८...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    अफगानिस्तानी बालिकाहरु विद्यालय जानबाट बञ्चित

    काठमाडौं, असोज ०३ गते । अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् ।तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै...

    प्रकाशित: बिहिबार, भाद्र ३१ २०७८

    तालिबानको घर खाली गर्ने उर्दीपछि विरोधमा अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय विरोध प्रदर्शनमा

    काठमाडौं, भाद्र ३१ गते ।  अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान...

    प्रकाशित: बुधबार, भाद्र ३० २०७८

    तालिबान सरकारमा विवाद चुलियो

    काठमाडौं, भाद्र ३० गते ।  अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारमा आन्तरिक विवाद चुलिएको छ । बीबीसीका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्लाह गनी बरादरको समूह र एक जना मन्त्रीबीच भनाभन...