दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि हुने (भिडियो सहित )

  • News Agency Nepal

    बुधबार, असोज २० २०७८
  • दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कार्तिक २९ देखि हुने (भिडियो सहित )

    काठमाडौं, असोज २० गते । दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ । बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लव, जिल्लाहरुबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हुनुपर्ने बताउनुभयो । प्रतियोगिता आईबाको नियमानुसार खेलाइने बताउँदै प्रवक्ता अवालेले आईबाका नियमानुसार भएका पुरुष तथा महिलाको सम्पूर्ण तौल समूहमा खेल हुने जानकारी दिनुभयो । पुरुषतर्फ ४८,५१,५४,५७,६०,६३,६५,६७,७१,७५,८०,८६,९२ र त्यो भन्दा माथिको उमेरसमूहमा खेल हुनेछन् भने महिला तर्फ ४८,५०,५२,५४,५७,६०,६३ र ६६ किलो तौल समूहमा खेल खेलाइनेछ । प्रत्येक तौल समूहमा कम्तिमा १० हजार नगर पुरस्कार दिने भनिएको भएपनि प्रायोजक बढेको खण्डमा त्यो भन्दा धेरै पुरस्कार दिइने व्यवस्था रहेको उहाँले बताउनुभयो । खेलमा उत्कृष्ट पुरुष र महिलाहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको पनि प्रवक्ता अवालेले बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    दशैँघरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते ।  गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सीमा विवादबारे भारतसँग कुरा राख्यौँ: प्रकाशशरण महत (भिडियो सहित)

    काठमाडौं, असोज २६ गते । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सेनाद्वारा टुँडिखेलमा फूलपाती हर्ष बढाइँ

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ । आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    भारतबाट नेपाल फर्किनेहरूको लर्को

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    जनकपुरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते । नवरात्रको सातौं दिन दशैँ घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    शहरहरुबाट गाउँ फर्किनेको लर्को

      काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    आज फूलपाती भित्र्याईंदै

    काठमाडौं, असोज २६ गते ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    जर्मनी विश्वकपमा छनाेट

    काठमाडौं, असोज २६ गते ।  युराेपियन राष्ट्र जर्मनी कतारमा २०२२ मा हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । जर्मनी विश्वकपमा छनाेट हुने पहिलाे टिम बनेकाे छ । युराेपियन क्षेत्रकाे...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    टोकियो ओलम्पिकमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएद्वारा सम्मान

      काठमाडौं, असोज २५ गते । टोकियो ओलम्पिकमा सहभागि जनाएका खेलाडी तथा प्रशिक्षकलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोट्र्स एकेडेमीले सम्मान गरेको छ । एनआरएनए स्पोट्र्स एकेडेमीले आज (सोमवार)...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जसपाका कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ (भिडियो सहति)

    काठमाडौं, असोज २५ गते । जनता समाजवादी पार्टी जसपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् । सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ‘रेल्वे विधेयक २०७६’ फिर्ता (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमवार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राष्ट्रियसभाको बैठकमा नेकपा एमालेले अवरोध कायमै (भिडियो सहित )

    काठमाडौं, असोज २५ गते । राष्ट्रियसभाको सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको छ: कमल थापा (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व....

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भयो: सुवासचन्द्र नेम्वाङ (भिडियो सहित)

        काठमाडौं, असोज २५ गते । नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    साफ च्याम्पियनशीप: नेपाल भारतसँग पराजित

    काठमाडौं, असोज २५ गते । साफ च्याम्पियनशीप १३औं संस्करणको तेस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।सुरुवातदेखि नै नेपालले रक्षात्मक रणनीतिलाई कायम राख्दै अन्त्यसम्म पनि भारतलाई बल पोजिसनमा कुनै...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: आइतबार, असोज २४ २०७८

    टी-२० विश्वकप विजेताले नगद १६ लाख डलर पुरस्कार पाउने

    काठमाडौं, असोज २४ गते ।  अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद...