‘वनप्लस नाइन प्रो’ सार्वजनिक

  • News Agency Nepal

    बिहिबार, असोज २१ २०७८
  • ‘वनप्लस नाइन प्रो’  सार्वजनिक

    काठमाडौं, असोज २१ गते । नेपाली बजारमा वनप्लसको बहुप्रतिक्षित स्मार्टफोन ‘वनप्लस नाइन प्रो’ सार्वजनिक भएको छ । वनप्लसको आधिकारिक वितरक स्मार्ट टक प्रालिले दुई फरक भेरियन्टमा यो फाइभजी स्मार्टफोन भित्र्याएको हो । वनप्लस नाइन प्रो पनि एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको छ । ६।७ इन्चको क्यूएचडी एमोलेड डिस्प्ले रहेको फोनको डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । जसले सामान्य स्मार्टफोनको तुलनामा ५० प्रतिशत पावर खपत कम गर्नेछ ।साथै फोनको स्क्रिनमा हाइपर टच सर्पोट उपलब्ध छ, जसले गर्दा टच रेस्पोन्सिभ रेटलाई बढाउने छ । कम्पनीले पब्जी, कलअफ ड्युटी, लिगअफ लेजेन्डजस्ता गेम खेल्दा आवश्यक पर्ने मल्टिपल स्क्रिन टचलाई ध्यानमा राखेर यो सुविधा ल्याएको हो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    आइओएसमा आयो नयाँ अपडेट

    काठमाडौं, असोज २६ गते ।  एप्पलले आफ्नो अपरेटिङ सिस्टम आइओएसको १५.०.२ भर्सन सोमबार सार्वजनिक गरेको छ । अब आइफोन प्रयोगकर्ताले यो भर्सन प्रयोग गर्न पाउँनेछन् । आइओएसमा नयाँ अपडेट...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    आईफोन फोर्टिनमा पन्चहोल डिस्प्ले

    काठमाडौं, असोज २५ गते ।  आईफोन थर्टिन सार्वजनिक भएको केही महिनामात्रै बितेको छ । तर, बजारमा एप्पलको आगामी उत्पादन आईफोन फोर्टिनको चर्चा सुरु भइसकेको छ । यसै बिच आईफोन...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    १२० हर्ज डिस्प्ले भएको रियलमीको पहिलो स्मार्टफोन नेपाली बजारमा

    काठमाडौं, असोज २४ गते । रियलमीले नेपाली बजारमा रियलमी ८ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ८आई सार्वजनिक गरेको छ । सस्तो मूल्यमा स्मार्टफोन उपलब्ध गराउँदै आएको कम्पनीले नेपाली प्रयोगकर्तामाझ १२०...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    सामसङको ‍गेमिङ फोन ग्यालेक्सी एम ५२ सार्वजनिक

    काठमाडौं, असोज २० गते ।  सामसङले एम सिरिज अन्तर्गत ग्यालेक्सी एम५२ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘लिनेस्ट, मिनेस्ट मोन्सटर एभर’ थिम सहित बजारमा सार्वजनिक भएको यो...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    फेसबुक डाउन हुँदा मार्क जुकरबर्गले ६ घण्टामा गुमाए ७ खर्ब

    काठमाडौं, असोज १९ गते ।  फेसबुक डाउन हुँदा कम्पनीका संस्थापक मार्क जुकरबर्गले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ । सोमबार राती सवा ९ बजेबाट फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम सबै एकै...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    नोकिया ब्राण्डमा नयाँ एन्ड्रोइड ट्याब्लेट सार्वजनिक हुँदै

    काठमाडौं, असोज १८ गते ।  नोकियाले बजारमा नयाँ एन्ड्रोइड ट्याब्लेट ल्याउने भएको छ । नोकिया मोबाइलले ट्वीटरमा ट्वीट गर्दै अक्टोबर ६ मा यो ट्याब्लेट सार्वजनिक हुने जानकारी दिएको छ...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    इन्टरनेट अवरोधप्रति क्यानको आपत्ति

    काठमाडौं, असोज १७ गते । अत्यावश्यक इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत प्राधिकरणले गरिरहेको अवरोधप्रति कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले खेद प्रकट गरेको छ । महासंघले आइतबार बिहानै...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    प्राधिकरणले तार काट्न सुरु गरेपछि धमाधम बन्द हुन थाल्यो इन्टरनेट सेवा

    काठमाडौं, असोज १६ गते ।  नेपाल विद्युत प्राधिकरणले निर्धारित मितिमा पोल भाडा नतिरेको भन्दै इन्टरनेट सेवाप्रदायकको केबल तार काट्न सुरु गरेको छ । इन्टरनेटको तार काट्न थालिएपछि कतिपय ठाउँमा...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    कति सुरक्षित छ तपाईंले प्रयोग गर्ने क्यूआर कोड ?

    काठमाडौं, असोज १५ गते । पछिल्लो समय क्यूआर कोड रकम भुक्तानी र अन्य कामको लागि व्यापक प्रयोग भइरहेको छ । क्यूआर कोडको उपयोगिता व्यापक छ । धेरै कामको लागि...

    प्रकाशित: बिहिबार, असोज १४ २०७८

    एसियाकै उत्कृष्ट १५ साइबर सुरक्षा कम्पनीमा नेपालको भैरव टेक्नोलोजी

    काठमाडौं, असोज १४ गते । साइबर सुरक्षाको विषयमा काम गर्दै आएको नेपाली कम्पनी भैरव टेक्नोलोजी एसियाको उत्कृष्ट १५ कम्पनीभित्र पर्न सफल भएको छ । विश्वको साइबर सुरक्षासँग सम्बन्धित...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक

    काठमाडौं, असोज १३ गते । ओप्पोले  नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक गरेको हो । यो फोन मिडियाटेक डाइमेन्सिटी १२०० चिपसेटद्धारा सञ्चालित...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    चीनमा क्रिप्टोकरेन्सी प्रयोगकर्तामाथि प्रतिबन्ध

    काठमाडौं, असोज १२ गते । चीनको केन्द्रीय बैंकले शुक्रबारदेखि सबै किसिमका क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानूनी घोषित गरेसँगै चिनियाँ प्रयोगकर्तामाथि प्रतिबन्ध सुरु भएको छ । क्रिप्टोकरेन्सी एक्सचेन्जहरुले चिनियाँ प्रयोगकर्तालाई आफ्नो सिस्टमबाट...

    प्रकाशित: सोमबार, असोज ११ २०७८

    एन्ड्रोइडमा अब आफूले चाहेको वेबसाइटमात्रै डार्क मोडमा चलाउन सकिने

    काठमाडौं, असोज ११ गते ।  गुगल क्रोममा वेबसाइटहरू स्वत: डार्क मोडमा जाने व्यवस्था छ । यद्यपि तपाईंले क्रोममा डार्क मोड इनेबल गर्नुभयाे भने सबै वेबसाइटहरू एकैपटक डार्क हुन्छ, जुन तपाईंलाई...

    प्रकाशित: आइतबार, असोज १० २०७८

    ‘ह्वावे नोभा नाइन सिरिज’ सार्वजनिक

    काठमाडौं, असोज १० गते । ह्वावेको बहुप्रतिक्षित नोभा नाइन सिरिज सार्वजनिक भएको छ । बिहीवार कम्पनीले चीनमा ‘नोभा नाइन’ र ‘नोभा नाइन प्रो’ गरी दुई स्मार्टफोन सार्वजनिक गरेको हो...

    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

    कठमाडौं, असोज ०८ गते ।  युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय...

    प्रकाशित: बिहिबार, असोज ७ २०७८

     मोबाइल बैंकिङ कारोबार अहिलेसम्मकै उच्च

    काठमाडौं, असोज ०७ गते ।  मोबाइल बैंकिङ कारोबारले अहिलेसम्मकै उच्च आँकडा छुन सफल भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    अनर र ह्वावेका पुराना फोनमा हार्मोनी ओएस उपलब्ध

    काठमाडौँ, असोज ६ गते । तपाईंसँग ह्वावे तथा अनर ब्राण्डका पुराना स्मार्टफोन छन् भने पक्कै पनि भाग्यमानी हुनुहुन्छ । किनभने ईएमयूआई अपडेटसमेत नपाउने पुराना फोनले हार्मोनी ओएसको नयाँ अपडेट...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    आईओएस १५ सार्वजनिक

    काठमाडौं, असोज ०५ गते ।  एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    साओमीको ‘रेड्मी १० प्राइम’ नेपाली बजारमा

    काठमाडौं, असोज ०४ गते ।  नेपाली बजारमा साओमीको रेड्मी १० प्राइम सार्वजनिक भएको छ । कम्पनीले शनिबार ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन नेपाली उपभोक्ताका लागि भित्र्याएको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    गोप्रो हिरोटेन ब्ल्याक क्यामरा सार्वजनिक

    काठमाडौं, असोज ०३ गते । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले गत शुक्रबार हिरो टेन ब्ल्याक सार्वजनिक...