आजदेखि काठमाडौंमा दशैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

  • News Agency Nepal

    शुक्रबार, असोज २२ २०७८
  • आजदेखि काठमाडौंमा दशैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

    काठमाडौं, असोज २२ गते । काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराउनु भएको हो । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा बडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ । चाडपर्वका कारण भिडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम संचालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनश्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘काठमाडौं महानगरपालिका भित्र आज असोज २२ गतेदेखि ३ दिन सम्म चाडपर्वलाई लक्षित गरेर मानिसहरुको भिडभाड हुने अनि सार्वजनिक यातायात आवतजावत गर्दा पनि भिडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनिकरण गर्ने उद्देश्यले पनि यो खोपलाई प्रायोरिटी दिइएको हो । चाडपर्वलाई लक्षित यो खोप कार्यक्रम काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाको ३४ वटा खोप केन्द्रबाट आज, भोली र पर्सी ३ दिन पहिलो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।’


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    दशैँघरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते ।  गोरखा दरवारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैँघरमा भित्र्याइएको छ । नेपालीहरुको महान पर्व बडा दशैँको सातौँ दिन गोरखा दरवारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सीमा विवादबारे भारतसँग कुरा राख्यौँ: प्रकाशशरण महत (भिडियो सहित)

    काठमाडौं, असोज २६ गते । सत्तारुढ दल नेपाली काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । मंगलवार न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सेनाद्वारा टुँडिखेलमा फूलपाती हर्ष बढाइँ

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ । आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    ६९१ जना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

    काठमाडौं, असोज २६ गते । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    भारतबाट नेपाल फर्किनेहरूको लर्को

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान पर्व विजया दशमी (दशैँ) मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ । सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    जनकपुरमा फूलपाती भित्र्याइयो

      काठमाडौं, असोज २६ गते । नवरात्रको सातौं दिन दशैँ घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    शहरहरुबाट गाउँ फर्किनेको लर्को

      काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    आज फूलपाती भित्र्याईंदै

    काठमाडौं, असोज २६ गते ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जसपाका कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ (भिडियो सहति)

    काठमाडौं, असोज २५ गते । जनता समाजवादी पार्टी जसपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् । सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ‘रेल्वे विधेयक २०७६’ फिर्ता (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमवार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राष्ट्रियसभाको बैठकमा नेकपा एमालेले अवरोध कायमै (भिडियो सहित )

    काठमाडौं, असोज २५ गते । राष्ट्रियसभाको सोमवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ६६३ जना सङ्क्रमित थप, १२ जनाको मृत्यु

    काठमाडौं, असोज २५ गते । पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको छ: कमल थापा (भिडियो सहित)

    काठमाडौं, असोज २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावक बिहीन भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व....

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भयो: सुवासचन्द्र नेम्वाङ (भिडियो सहित)

        काठमाडौं, असोज २५ गते । नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताउनुभयो । सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: सोमबार, असोज २५ २०७८
    प्रकाशित: आइतबार, असोज २४ २०७८

    ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेश (भिडियो सहित )

      काठमाडौं, असोज २४ गते । आइतबार बसेको बागमती प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै उहाँले आफुले...