न्याय खोज्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

  • News Agency Nepal

    शुक्रबार, असोज २२ २०७८
  • न्याय खोज्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा

     

    काठमाडौं, असोज २२ गते । बाँकेमा घरेलु हिंसाद्धारा मारिएका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै पीडित परिवार नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल आई धर्ना बसेको छ । बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरि असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको हो । पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना सुरु गरेको छ । दोषीलाई कारबाही गर्न नन्कुन्नी धोबीका भाइले माग गर्नुभयो ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    सेनाद्वारा टुँडिखेलमा फूलपाती हर्ष बढाइँ

    काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड विजया दशमी (दशैँ) को सातौँ दिन मंगलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ । आज (मंगलवार) सैनिक मञ्च टुँडिखेलमा...

    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    शहरहरुबाट गाउँ फर्किनेको लर्को

      काठमाडौं, असोज २६ गते । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    थुनुवाको मृत्यु भएपछि सुनसरीमा झडप

    काठमाडौं, असोज २४ गते । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    दसैँ घरमा जमरा राखियाे

    काठमाडाैं, असाेज २१ गते ।  परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । बिहीबार बिहान चित्रा नक्षत्र...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    न्यूरोडका ५ पसलहरुलाई जरिबाना

      काठमाडौं, असोज २० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन तीव्र बनाइयो

    काठमाडौं, असोज १९ गते । सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    ट्राफिक प्रहरीले चोरीका २१ मोटरसाइकल धनीलाई बुझायो

    काठमाडौं, असोज १९ गते । ट्राफिक प्रहरीले चोरीका२१ मोटरसाइकल धनीलाई बुझायोमहानगरीय ट्राफिक प्रहरीमहाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाईबुझाएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमआयोजना गर्दै...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने

      काठमाडौं, असोज १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    विद्युतीय धरापमा परेर मर्‍यो ‘मकुना’ हात्ती

    काठमाडौं, असोज १७ गते । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । कोशी...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    लुम्बिनीमा बढ्दै चहलपहल

    काठमाडौं, असोज १६ गते । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    तस्बिरमा जितिया पर्व

    काठमाडौं, असोज १३ गते  ।  नेपालका मैथिल र थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्वको आज मुख्य दिन ।  हिजो विहानदेखि निराहार ब्रत बसेका महिलाहरुले पूजागरी आजै साँझ पर्व सम्पन्न...

    प्रकाशित: सोमबार, असोज ११ २०७८

    दशैँका लागि आजदेखि अग्रीम टिकट बुकिङ खुला

    काठमाडौं असोज ११ गते । दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । देशका बिभिन्न क्षेत्रबाट काठमाण्डौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु...

    प्रकाशित: आइतबार, असोज १० २०७८

    नेपाल स्काउटको ‘सम्पदा साईकल यात्रा’

    काठमाडौं, असोज १० गते ।  विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु...

    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    किंग्स इलेभेन काठमाडाले इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक गर्‍यो

      काठमाडौं, असोज ०८ गते  ।  किंग्स इलेभेन काठमाडौँले इपिएल खेल्ने टोलि र जर्सी सार्वजनिक गरेको छ । एभरेष्ट प्रिमियर लिग (इएपिएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर...

    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    नेपाली महिला फुटबल टोली स्वेदेश फिर्ता

    काठमाडौं, असोज ०७ गते । उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागि भएर आज नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । सहभागि भएको छनोट प्रतियोगितामा सामान्य...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    कोरोनाविरूद्ध भेरोसेल खोप लगाउनेको भीड

    काठमाडौँ, असोज ६ गते । काठमाडौंमा कोरोनाविरुद्धको खोव लगाउनेको भीड लागेको छ । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

      काठमाडौं, असोज ०५ गते । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    लोप हुने खतरामा हात्ती

    काठमाडौं, असोज ०४ गते । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको...

    प्रकाशित: आइतबार, असोज ३ २०७८

    वसन्तपुरमा इन्द्रजात्रको रौनक

    काठमाडौं, असोज ०३ गते । काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना...