वैवाहिक जीवनमा बाँधिए मनाेज गजुरेल

  • News Agency Nepal

    सोमबार, असोज २५ २०७८
  • वैवाहिक जीवनमा बाँधिए मनाेज गजुरेल

    काठमाडौं, असोज २५ गते ।  हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्। पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन्।  गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    किरण गजमेर र अस्मिता अधिकारीको ‘आकाशको जुन’ सार्वजनिक

    काठमाडौं, असोज २६ गते ।  किरण गजमेर र अस्मिता अधिकारीको स्वरमा समावेश गीत ‘आकाशको जुन’ सार्वजनिक भएको छ l दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो निर्देशन दीपक...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    प्रकाश र मिरुनाको `तिम्रै हुन मन लाग्यो´ सार्वजनिक

    काठमाडौं, असोज २४ गते । गायिका मेलिना राईको आवाजमा समावेश गीत ‘तिम्रै हुन मन लाग्यो’ इन्टरनेट रिलिज भएको छ । बसन्त सापकोटाको संगीत र शब्दमा तयार गरीएको गीतको भिडियोलाई...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    समीर आचार्यको ‘चकलेटी स्याउ’ सार्वजनिक

    काठमाडौं, असोज २२ गते । गायक समीर आचार्यको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । समीरले गायिका स्वस्तिमा ढकालसँग मिलेर ‘चकलेटी स्याउ’ बोलको गीत श्रोता तथा दर्शकमाझ ल्याएका हुन्...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    विश्व नेपाली र अस्मिता परियारको ‘माया पिरेम’ सार्वजनिक

    ट्री एन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ‘माया पिरेम’ इन्टरनेट रिलीज भएको छ l  विश्व नेपाली र अस्मिता परियारको आवाज रहेको गीतको शब्द डीपी खनालको रहेको छ l  शंकर स्माइलले गीतमा...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    घमेश दुलाल , काब्या आचार्य र प्रभावनको ‘परदेशी भूमिमा’ सार्वजनिक

    काठमाडौं, असोज २० गते ।  घमेश दुलाल , काब्या आचार्य र प्रभावन जे को आवाज समावेश गीत ‘परदेशी भूमिमा’ इन्टरनेट रिलिज गरिएको छ l साजन पराजुलीको शब्द रचना र...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    रानी शाक्यको ‘सरर’ सार्वजनिक

    काठमाडौं, असोज १९ गते ।  गायिका रानी शाक्यले ‘सरर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको भिडियोमा नायिका पूजा...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    सजल न्यौपानेको ‘सोधन’ सार्वजनिक

    काठमाडौं, असोज १८ गते । न्यु मून फिल्मसको प्रस्तुतिमा म्युजिक भिडियो ‘सोधन’ सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज तथा संगीत समावेश गीतमा   रिदम  कँडेलको संगीत संयोजन रहेको छ...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    रोशन सुवेदी र सुरक्षा सेन्चुरीको ‘बालै फरर’ सार्वजनिक

    काठमाडौं, असोज १७ गते । गायक रोशन सुवेदी र गायिका सुरक्षा सेन्चुरीको सुमधुर आवाजमा ‘बालै फरर’ बोलको गीत रिलिज भएको छ l गायक रोशनकै शब्द रचना रहेको गीतमा संगीत...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    ‘भूल भुलैया २’ को रिलिज मिति तय

    काठमाडौं, असोज १६ गते ।  बलिउड फिल्म ‘भूल भुलैया २’ को रिलिज मिति तय गरिएको छ l फिल्म अर्को वर्ष २०२२ मार्च २५ मा प्रदर्शनमा आउने भएको हो l...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

      फिल्म ‘ग्रिन वर्ड’को छायाङ्कन समापन

    काठमाडौं, असोज १५ गते ।  फिल्म ‘ग्रिन वर्ड’को छायाङ्कन समापन भएको छ l १९ दिनमै फिल्मको प्याक अप भएको हो l  फिल्मको छायाँकन चितवन र नवलपरासीमा गरिएको छ ।...

    प्रकाशित: बिहिबार, असोज १४ २०७८

    बाबुल गिरी र संगिता थापा मगरको ‘माया बिना’ सार्वजनिक

    काठमाडौं, असोज १४ गते ।  एस् टी कृयसनको प्रस्तुतिमा म्युजिक भिडियो ‘माया बिना’ इन्टरनेट रिलिज गरिएको छ l बाबुल गिरी र संगिता थापा मगरको आवाजमा समावेश गीतको शब्द तथा...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    विन्दु परियारको ’तिम्रै हुन पाऊँ’ सार्वजनिक

    काठमाडौं, असोज १३ गते ।  गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत  सार्वजनिक भएको छ । ’तिम्रै हुन पाऊँ’ बोलको गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ ।...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    गायक प्रमोद खरेलको ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक

    काठमाडौं, असोज १२ गते । गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ l दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक...

    प्रकाशित: सोमबार, असोज ११ २०७८

    सुमिता राईको ‘जष्ट आई लव’ सार्वजनिक

    काठमाडौं, असोज ११ गते ।  नृत्य निर्देशक गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘जष्ट आई लव’ सार्वजनिक गरिएको छ l सुमिता राईको आवाज रहेको गीतको शब्द निर्मला राई...

    प्रकाशित: आइतबार, असोज १० २०७८

    सन्जु मोक्तानको ‘लाखौँ हजारौँ’ सार्वजनिक

    काठमाडौं, असोज १० गते ।  केन्द्र मोसन्सको प्रस्तुतिमा पल र मलिका अभिनीत ‘लाखौँ हजारौँ’ सार्वजनिक गरिएको छ l फिमेल भर्जन सार्वजनिक गरीएको गीतमा आवाज सन्जु मोक्तानले दिएकी छिन् l...

    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    इन्दिरा जोशीले शरद सँग इन्गेजमेन्ट गरिन्

    काठमाडौँ, असोज ८ गते । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । उक्त इन्गेजमेन्ट भएको यी जोडीको भिडियो...

    प्रकाशित: बिहिबार, असोज ७ २०७८

    ‘द भ्वाइस किड्स नेपाल’का निर्णायकहरु सार्वजनिक

    काठमाडौं, असोज ०७ गते । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक सार्वजनिक भएका छन् ।‘द भ्वाइस किड्स नेपाल’ ले आज सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    प्रियंका कार्कीलाई पुत्री लाभ

    काठमाडौँ, असोज ६ गते । अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का...

    प्रकाशित: मंगलबार, असोज ५ २०७८

    रचना रिमाल र डिपी खनालको ‘पर्नु पिर पर्‍यो’ सार्वजनिक

    काठमाडौं, असोज ०५ गते । गायिका रचना रिमाल र गायक डिपी खनालको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । गायक डी.पीकै  शब्द साथै संगीत गीतमा...

    प्रकाशित: सोमबार, असोज ४ २०७८

    सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक

    काठमाडौं, असोज ०४ गते । जि बि चिरण र सोनिया महतको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ इन्टरनेट सार्वजनिक गरिएको छ । भ्वाइस अफ नेपालका सुनिल थापा मगरको आवाजमा...