सेयर बजार: नेप्से परिसूचक २३ अंकले घट्यो

  • News Agency Nepal

    सोमबार, असोज २५ २०७८
  • सेयर बजार:  नेप्से परिसूचक २३ अंकले घट्यो

     काठमाडौं, असोज २५ गते ।  सेमबार  नेप्से परिसूचक २३.१९ अंक घटेर २६३९.३७ विन्दुमा झरेको छ। गत साताको अन्तिम दुई कारोबार दिनमा १०० अंकभन्दा बढी बढेको बजार आइतबारदेखि प्रोफिट बुकिङ्गका कारण नेप्से घट्न पुगेको थियो।सेन्सेटिभ इण्डेक्स ५.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंक घटेको छ। यस दिन २१९ कम्पनीको ४४ हजार ४६२ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको ९३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन नेप्से घटेपनि ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाईमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। योजनाले १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु सोतर्फ आकर्षित भएका हुन्। त्यसैगरी, यस दिन सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७.८८ प्रतिशत बढेको छ। यस दिन महालक्ष्मी विकास बैंक र रैराङ पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

    काठमाडौं, असोज २६ गते ।  नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    काठमाडौँ महानगरको कार्यालय भवन शिलान्याश

      काठमाडौं, असोज २५ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभयो...

    प्रकाशित: सोमबार, असोज २५ २०७८

    जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु, १४ घाइते

    काठमाडौं, असोज २५ गते ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा से१च १७६३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    डन्डीमा लागेको ३० प्रतिशत अन्त शुल्क हटाइदिन्छौं: अर्थमन्त्री (भिडियो सहित )

    काठमाडौं, असोज २४ गते । बजेट कार्यान्वयनका विषयमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगी तथा व्यापारीहरुसँग छलफल गर्नुभएको छ । आईतवार अर्थमन्त्री शर्माले आयातित स्टील बिलेटमा अन्त शुल्क बढाएपछि दुई ध्रुवमा...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट

      काठमाडौं, असोज २२ गते । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    शिक्षा नीति परिवर्तन गर्नुपर्छ: सुनिता बराल (भिडियो सहित)

      काठमाडौं, असोज २१ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    यस वर्ष आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं, असोज २१ गते ।  चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यो वर्ष नेपालले भने ७...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    आज घटस्थापना

    काठमाडौं, असोज २१ गते ।  आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ । आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    सेयर बजार: नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

    काठमाडौं, असोज २० गते ।   बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    मध्य भोटेकोशीको आईपीओ बिक्री खुला

    काठमाडौं, असोज २० गते ।    मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले ९० कराेड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    आज सोह्रश्राद्धको अन्तिम दिन

    काठमाडौं, असोज २० गते ।  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    मन्त्रिपरिषद् बैठकको निर्णय: सहसचिव रविलाल पन्त सचिवमा बढुवा (भिडियो सहित )

    काठमाडौं, असोज १९ गते । सरकारले मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी, वैदेशिक रोजगार न्यायाधिकरणको...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध

      काठमाडौं, असोज १९ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरुलाई पुनः आह्वान गरेको छ । प्रमुख जिल्ला...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    सेयर बजार: नेप्से परिसूचक बढ्यो

    काठमाडौं, असोज १९ गते । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ४२ अंकले बढेको छ । केहीदिन यता लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार ४१ दशमलव ८४ अंकले बढेर...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    खाद्यले आउँदो शुक्रबार देखि खसीबोका बिक्रि सुरु गर्ने

      काठमाडौं, असोज १८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २२ गतेदेखि खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दशैंका लागि २...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    कार्बन उत्सर्जनमा नेपालको भूमिका कम तर परिणामको पीडा बढी: किशोर थापा (भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्र्सजनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    सेयर बजार: नेप्से परिसूचक घट्यो

    काठमाडौं, असोज १८ गते । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक  घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य ( भिडियो सहित )

    काठमाडौं, असोज १८ गते । नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य निर्वाचित हुनुभएको छ । आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    एमालेको दशौँ राष्ट्रिय महाधिवेशन बुटबलमा हुने (भिडियो सहित )

    काठमाडौं, असोज १७ गते ।  नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ । एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    नेप्से परिसूचक ५६ अंकले घट्यो

    काठमाडौं, असोज १७ गते ।  साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार...