६६३ जना सङ्क्रमित थप, १२ जनाको मृत्यु

  • News Agency Nepal

    सोमबार, असोज २५ २०७८
  • ६६३ जना सङ्क्रमित थप, १२ जनाको मृत्यु

    काठमाडौं, असोज २५ गते । पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।यस्तै, चार हजार ९६२ वटा एन्टीजेन परीक्षण गर्दा १२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८८८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २४३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १४ हजार ७८७ जना छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, असोज २६ २०७८

    ६९१ जना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

    काठमाडौं, असोज २६ गते । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो...

    प्रकाशित: आइतबार, असोज २४ २०७८

    ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

    काठमाडौं, असोज २२ गते । पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र...

    प्रकाशित: शुक्रबार, असोज २२ २०७८

    आजदेखि काठमाडौंमा दशैंलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

    काठमाडौं, असोज २२ गते । काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सूरु गरेको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    देशभर थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौं, असोज २१ गते । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    आँखालाई माया गरौँ भन्ने मुल नारासहित विश्व दृष्टि दिवस मनाइने

      काठमाडौं, असोज २० गते । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको छ । बुधवार काठमाडौंका एक कार्यक्रम गर्दै संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    १०४३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

    काठमाडौं, असोज २० गते । पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    सवा तीन करोड खोप आउने निश्चित

    काठमाडौं, असोज २० गते ।  केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन...

    प्रकाशित: मंगलबार, असोज १९ २०७८

    ९६८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं, असोज १९ गते ।  पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    थप १०३० कोरोना संक्रमण, १० जनाको मृत्‍यु

    काठमाडौं, असोज १८ गते । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४...

    प्रकाशित: सोमबार, असोज १८ २०७८

    गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य: राष्ट्रपति भण्डारी (भिडियो सहित)

      काठमाडौं, असोज १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरिय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ । सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    ६७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

    काठमाडौं, असोज १७ गते । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन...

    प्रकाशित: आइतबार, असोज १७ २०७८

    दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउछौं: उमेश श्रेष्ठ (भिडियो सहित )

      काठमाडौं, असोज १७ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतवार कान्ति बाल...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    ८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं, असोज १६ गते ।  पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    १,०६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

    काठमाडौं, असोज १५ गते । पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 10 हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र...

    प्रकाशित: शुक्रबार, असोज १५ २०७८

    नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु

    काठमाडौं, असोज १५ गते ।  कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ ।यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो ।...

    प्रकाशित: बिहिबार, असोज १४ २०७८

    १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

    काठमाडौं, असोज १४ गते ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    थप ८९२ जना सङ्क्रमित, ८ जनाको मृत्यु

    काठमाडौं, असोज १३ गते । पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा...

    प्रकाशित: बुधबार, असोज १३ २०७८

    बैशाख मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन्छौं: उमेश श्रेष्ठ (भिडियो सहित )

      काठमाडौं, असोज १३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    १,१५८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्‍यु

    काठमाडौं, असोज १२ गते । पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २...