मुगुमा बस दुर्घटना, ३२ जनाको मृत्यु

  • News Agency Nepal

    मंगलबार, असोज २६ २०७८
  • मुगुमा बस दुर्घटना, ३२ जनाको मृत्यु

    काठमाडौं, असोज २६ गते । मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिनुभयो


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, असोज २५ २०७८

    सबै समस्याको समाधान हुन्छ: प्रधानमन्त्री देउवा

      काठमाडौं, असोज २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    एकीकृत समाजवादीले मन्त्रीको नाम भोलि टुङ्गो लगाउने

    काठमाडौं, असोज २१ गते । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी पार्टीले सरकारमा जाने मन्त्रीको नाम आज पनि टुंगो लगाउन सकेन । नेकपा एकिकृत समाजबादी पार्टीको काठमाडौँमा बसेको स्थाई समितिको...

    प्रकाशित: बिहिबार, असोज २१ २०७८

    दसैं नजिकिएसँगै काठमाडौँ उपत्यकामा खसी–बोका भित्रिन थाले

    काठमाडौं, असोज २१ गते । काठमाडौं उपत्यकामा दशैँ लक्षित खसि बोका भित्रिन थालेको छ । कोरोना संक्रमणको जोखिम कम भए सँगै खसि बोका किन्नेको भीड बढ्न थालेको हो ।...

    प्रकाशित: बुधबार, असोज २० २०७८

    सञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍यानुपर्छ: सरोकारवाल

    काठमाडौं, असोज २० गते । दुरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘दुरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ भन्ने...

    प्रकाशित: शनिबार, असोज १६ २०७८

    महाधिवेशनबा नेतृत्व परिवर्तन गर्नुपर्छ: प्रकाशमान सिंह (सिंह भिडियो सहित )

    काठमाडौं, असोज १६ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताउनु भएको छ । काँग्रेस नेता सिंहले सभापति शेरबहादुर...

    प्रकाशित: बिहिबार, असोज १४ २०७८

    नेपाल केवल टेलिभिजन व्यवसायी महासंघद्वारा घोषणापत्र जारी

    काठमाडौं, असोज १४ गते । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको छ । बिहीवार केवल...

    प्रकाशित: मंगलबार, असोज १२ २०७८

    राज्यले साना मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्छ: बालकृष्ण बस्नेत ( भिडियो सहित )

      काठमाडौं, असोज १२ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ । मंगलवार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र...

    प्रकाशित: आइतबार, असोज १० २०७८
    प्रकाशित: शुक्रबार, असोज ८ २०७८

    इन्दिरा जोशीले शरद सँग इन्गेजमेन्ट गरिन्

    काठमाडौँ, असोज ८ गते । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । उक्त इन्गेजमेन्ट भएको यी जोडीको भिडियो...

    प्रकाशित: बुधबार, असोज ६ २०७८

    ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन’- परराष्ट्रमन्त्री

    काठमाडौं, असोज ०६ गते । अमेरिका भ्रमणमा जान लागेका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो प्राथमिकतामाएमसीसी नरहेको बताउनुभएको छ । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएका...

    प्रकाशित: मंगलबार, भाद्र २९ २०७८

    केही दिन सरकारको खर्च रोकिन पनि सक्छ: अर्थमन्त्री शर्मा ( भिडियो सहित)

    काठमाडौं, भाद्र २९ गते । अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन पनि सक्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन...

    प्रकाशित: आइतबार, भाद्र २७ २०७८

    मतभेदहरुलाई सुल्झाएर जाऊ: गृहमन्त्री खाँण (भिडियो सहित )

      काठमाडौं, भाद्र २७ गते । सरकारले नेकपा एमालेलाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन...

    प्रकाशित: शुक्रबार, भाद्र १८ २०७८

    पाँच महिनापछि पशुपतिनाथ मन्दिर खोल्ने तयारी

    काठमाडौं, भाद्र १८ गते ।  पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।मन्दिर खोल्न...

    प्रकाशित: आइतबार, भाद्र १३ २०७८

    कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

      काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख...

    प्रकाशित: शुक्रबार, भाद्र ११ २०७८

    विमलेन्द्र निधिद्वारा सभापतिका लागि उम्मेदवारी दिने घोषणा

    काठमाडौं, भाद्र ११ गते । विमलेन्द्र निधीले सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४...

    प्रकाशित: बिहिबार, भाद्र १० २०७८

    निर्माणसम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाका बाँकी काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    पुनःनिर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने निर्णय

    काठमाडौं, भाद्र ०९ गते । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको...

    प्रकाशित: बुधबार, भाद्र ९ २०७८

    प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

    काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी...

    प्रकाशित: मंगलबार, भाद्र ८ २०७८

    नेप्सेका सीईओ साउदद्वारा राजीनामा (भिडियो सहित )

      काठमाडौं भाद्र ०८ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद...

    प्रकाशित: बुधबार, भाद्र २ २०७८

    ‘डाँडामाथिको सूर्य’ चुनाव चिन्ह दिने कुरा गलत हुन्छ: अग्नि खरेल 

      काठमाडौं भाद्र ०२ ।अग्नि  खरेलले डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुने बताउनुभएको छ । नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलले कुन...