माओवादी बैठकः आगामी सम्मेलनको बारेमा छलफल

  • News Agency Nepal

    सोमबार, कार्तिक १ २०७८
  • माओवादी बैठकः आगामी सम्मेलनको बारेमा छलफल

     

    काठमाडौं, कात्तिक ०१ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो । बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताउनुभयो । उहाँले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताउनुभयो । प्रवक्ता महराले भन्नुभयो, ‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निस्कर्षमा पुगेको छैन, भोलि बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल शुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ ।’

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको तयारी हुँदै छ: राधेश्याम अधिकारी (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । सत्तारुढ नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भईरहेको बताउनु भएको छ । नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    काष्ठमण्डपको पुन:र्निर्माण कार्य सम्पन्न

      काठमाडौं, मंसिर १७ गते । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन संसद बैठक बोलाइएको हो: रामनारायण बिडारी (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताउनु भयो ।...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    अरु न्यायाधीशलाई कायममुकाय बन्न नदिन प्रधानन्यायाधीश जबरजस्ती डिस्चार्ज हुनुभयाे: अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिईरहेको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र समेशेर जबराको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेदवारी दिएको होइन: राजेन्द्र लिङ्देन (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेद्वारी दिएको होइन भन्नुभएको छ । शुक्रबार मनोनयन दर्तापछि अध्यक्षका उम्मेदवार राजेन्द्र...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    अत्याधिक बहुमतबाट विजय हुन्छु: कमल थापा (भिडियो सहित)

      काठमाडौं, मंसिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनु भएको छ । शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं: केपी ओली (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने अडान दोहो-याउनु भएको छ ।आज शुक्रवार...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    माओवादी केन्द्रले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    कक्षा १२ काे नतिजा सार्वजनिक

    काठमाडौं, मंसिर १७ गते । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    बालाचतुर्दशी: पशुपतिमा शतवीज छर्नेको भीड

      काठमाडौं, मंसिर १७ गते । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    निगम रहने की नरहने भन्ने अवस्था आउन सक्छ: सुरेन्द्रकुमार पौडेल (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताउनु...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ: रामचन्द्र पौडेल (भिडियो सहित)

    काठमाडौं, मंसर १६ गते । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बन्यो: महामन्त्री कोइराला

      काठमाडौं, मंसर १६ गते । नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बनेको बताउनुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा सुरु...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    एलपी ग्याँस खपत कम गर्ने उपाय खोज्नुपर्छ: दिनानाथ शर्मा (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नेकपा माओवादी केन्द्रका सांसद दीनानाथ शर्माले पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषय जनतासँग जोडिएको विषय भएको बताउनु भयो । सांसद शर्माले निगमले सबै भन्दा बढी...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नेकपा माओवादी केन्द्रले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    ध्रुव थापाद्वारा नाडाको नेतृत्वका लागि उम्मेदवारी घोषणा (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    बुद्धकालीन ज्ञान तथा शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ: राष्ट्रपति भण्डारी (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तह सम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ । बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव एवम्...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई देउवाको निर्देशन (भिडियो सहित)

      काठमाडौं, मंसिर १६ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । बिहीवार नेपाली कांग्रेसको...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    देशमा माओवादीको विकल्प छैन: पुष्पकमल दाहाल (भिडियो सहित)

      काठमाडौं, मंसिर १६ गते । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा शुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको छ । बिहीवार पार्टी...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    न्यायालयमा देखिएका समस्या समाधानका लागि उपाय खोज्छु: सभामुख (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताउनु भएको छ । बिहीवार अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३...