साफ च्याम्पियनसिप उपविजेता टोलीकाे भव्य स्वागत

  • News Agency Nepal

    सोमबार, कार्तिक १ २०७८
  • साफ च्याम्पियनसिप उपविजेता टोलीकाे भव्य स्वागत

    काठमाडौं, कात्तिक ०१ ।  माल्दिभ्समा सम्पन्न १३औं संस्कणको साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको टोली आज स्वदेश फर्किएको छ । पहिलो पटक फाइनल खेल्दै इतिहास बनाएको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरे । माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल स्वदेश फर्किएको हो । पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास बनाएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले भव्य स्वागत गरे । विमानस्थालमा टोलीलाई स्वागत गर्न पुगेका युवा तथा खेलकुद मन्त्री गहतराजले फुटबल अगाडि बढाउनका लागि सरकारले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । यस अघि राजीनामा दिइसकेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएनन । उनी बाहेक फर्किएको टोलीलाई स्वागत गर्न पदाधिकारी बाहेक फुटबल समर्थकहरु समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई टोलीलाई हौसला प्रदान गर्दै नारा बाजी समेत गरेका थिए ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    काष्ठमण्डपको पुन:र्निर्माण कार्य सम्पन्न

      काठमाडौं, मंसिर १७ गते । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    सहिद स्मार ए डिभिजन लिग: थ्री स्टार र फ्रेन्ड्सको बराबरी

    काठमाडौं, मंसिर १७ गते । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता: सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

    काठमाडौं, मंसिर १७ गते । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    बालाचतुर्दशी: पशुपतिमा शतवीज छर्नेको भीड

      काठमाडौं, मंसिर १७ गते । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    युथ एथलेटिक्स च्याम्पियनसिपको तयारी पूरा

      काठमाडौं, मंसिर १६ गते । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा आज एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    वाई–वाई यु–१० क्रिेकट प्रतियोगिताः गण्डकी प्रदेशद्वारा प्रदेश नं १ एक विकेटले पराजित

    काठमाडौं, मंसिर १६ गते । प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकी प्रदेशले राजधानीमा जारी वाई–वाई यु–१० क्रिेकट प्रतियोगितामा फाइनल प्रवेशका लागि सम्भावना कायमै राखेको छ ।...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    राष्ट्रिय टोलीको सुधारमा जोड दिन्छु: सदस्य सचिव घिसिङ (भिडियो सहित)

    काठमाडौं, मंसिर १४ गते । मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवमा नियुक्त हुनु भएको टंकलाल घिसिङले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ । सपथ लिएसँगै सदस्य...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    स्वदेशी जुत्ता, चप्पलमा आकर्षण बढ्दो

      काठमाडौं, मंसिर १४ गते ।  स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ । १९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    नेकपा एमालेको दशौं महाधिवेशन: निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं, मंसिर १३ गते । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत निर्वाचन प्रकिया शुरु भएको छ । अध्यक्ष पदमा के पी शर्मा ओलीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।यस्तै अध्यक्ष...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    घिसिङलाई राखेपका सदस्य सचिव बनाउने निर्णय

    काठमाडौं, मंसिर १३ गते ।  सरकारले राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।  मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । युवा तथा...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    इङ्लिस प्रिमियर लिग: चेल्सी र म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिए

    काठमाडौं, मंसिर १३ गते । इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेड १-१ गोलको बराबरीमा रोकिंदै अंक बाँडेका छन् । आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    ‘ए’ डिभिजन लिग: पुलिसद्वारा जावलाखेल युथ १–० गोलले पराजित

      काठमाडौं, मंसिर १२ गते ।  फरवार्ड सुमन लामाको गोलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    नेपालको विश्वकप खेल्ने सपना अधुरै

    काठमाडौँ, मङ्सिर १२ गते । नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    ‘ए’ डिभिजन लिग: च्यासलद्वारा एपीएफ १ – ० गोल अन्तरले पराजित

    काठमाडौं, मंसिर ११ गते ।  च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १- ०...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    भोलिदेखि ए डिभिजन लिगको दोस्रो चरणका खेलहरू सुरु हुने

      काठमाडौं, मंसिर ०९ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट सुरुहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु

        काठमाडौं, मंसिर ०९ गते ।  ‘घर र समाजको ऐक्यवद्धता, लैङ्गिक हिंसाबिरुद्ध शुन्य सहनशीलता’ भन्ने नारासहीत नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान २०२१ शुरु भएको छ ।...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा

      काठमाडौं, मंसिर ०८ गते । दि गो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ‘ज्याक इटीएट् ‘गाडी...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    डिला संग्रौलाको ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

      काठमाडौं, मंसिर ०८ गते । नेपाली काँग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण भएको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

    काठमाडौं, मंसिर ०८ गते ।  राजधानीमा आजदेखि सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने

      काठमाडौं, मंसिर ०७ गते  ।  चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् । निर्देशक नविन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका...