अब फेसबुक पोस्ट सोझै इन्स्टाग्राममा पनि

  • News Agency Nepal

    मंगलबार, कार्तिक २ २०७८
  • अब फेसबुक पोस्ट सोझै इन्स्टाग्राममा पनि

    काठमाडौं, कात्तिक ०२ गते ।  फेसबुकले अब फेसबुकमा गरिएको पोस्ट सोझै इन्स्टाग्राममा पनि राख्न सकिने फिचर उपलब्ध गराउने भएको छ । यसअघि इन्स्टाग्राममा राखिएको स्टोरिज र रिल्स फेसबुको स्टोरिजमा राख्न सकिने गरि क्रस पोस्टको सुविधा उपलब्ध थियो । तर, अब भने कम्पनीले त्यसलाई उल्ट्याउँदै फेसबुक पोस्टलाई नै इन्स्टाग्राममा समेत पोट गर्न सकिने बनाउने भएको हो । कम्पनीले यो फिचर भर्खरैमात्र रोलआउट गर्न थालेको हो । जसमा फोटो, भिडियो लगायतका क्रस पोस्ट गर्न सकिने छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    मियूआई १३ को स्टेबल भर्सन सार्वजनिक गर्दै साओमी

    काठमाडौं, मंसिर १७ गते ।  स्मार्टफोन निर्माता साओमीले एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित मियूआई १३ को स्टेबल भर्सन ल्याउने तयारी गरेको छ । यसअघि बेटा भर्सनका रुपमा उपलब्ध मियूआई...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    प्यानासोनिक बन्यो साइबर आक्रमणको सिकार

    काठमाडौं, मंसिर १६ गते । जापानी टेक कम्पनी प्यानासोनिक साइबर आक्रमणको सिकार बनेको छ । अघिल्लो महिना मात्रै कम्पनीको नेटवर्कमा अवैध रुपमा ह्याकरले पहुँच बनाएको तथ्य बाहिरिएको छ ।...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    सस्तो फोन सार्वजनिक गर्दै एप्पल

    काठमाडौं, मंसिर १५ गते । एप्पलले सन् २०२२ को पहिलो त्रैमासिकमा आफ्नो सस्तो सिरिज ‘आईफोन एसई’ मा नयाँ उत्पादन सार्वजनिक गर्ने देखिएको छ । आउँदो मार्चको अन्त्य तिर एसईको...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    एकै पटक तीनवटा डिभाइस चार्ज गर्न मिल्ने चार्जरको तयारीमा एप्पल

    काठमाडौं, मंसिर १४ गते ।  एप्पलले आफ्नो वायरलेस चार्जर एयरपावरु को उत्पादन रोकेको वर्षौ बितिसकेको भएता पनि त्यसको अस्तित्व अझै बाँकी रहेको छ । हाल एप्पलले सोही प्रविधिमा आधारित...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    वालमार्टले सुरु गर्यो ड्रोनबाट डेलिभरी

    काठमाडौं, मंसिर १३ गते ।  अमेरिकाको सबैभन्दा ठूलो रिटेलर कम्पनी वालमार्टले ड्रोनको प्रयोग गरी सामान सामान डेलिभरी गर्न सुरु गरेको छ । अमेरिकाको अर्कनसास राज्यको फर्मिङटनमा रहेको वालमार्टको स्टोर...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    एप्पल बन्यो चीनको सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड

    काठमाडौं, मंसिर १२ गते । गुणस्तरीय उत्पादनका कारण एप्पलको आईफोन तथा अन्य उत्पादन विश्वव्यापी चर्चित छ । यसमा प्रयोग भएको सफ्टवेयर तथा हार्डवेयरका कारण मूल्य उच्च भएता पनि यसलाई...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    साओमीलाई लाग्यो चिप अभावको झट्का

    काठमाडौं, मंसिर ११ गते ।  स्मार्टफोन निर्माता कम्पनी साओमीलाई विश्वव्यापी रुपमा रहेको चिप अभावको झट्का लागेको छ । जसका कारण सन् २०२१ को तेस्रो त्रैमासिकमा कम्पनीको वृद्धि कम भएपछि...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    जेडटीईले १८ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गर्‍यो

    काठमाडौं, मंसिर १० गते ।  चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जेडटीईले बिहीबार आफ्नो नयाँ स्मार्टफोन जेडटीई एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसन सार्वजनिक गरेको छ । जसको साथमा जेडटीई भोएज २०...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    चार महिनामै २० अर्ब बढीका मोबाइल नेपाल भित्रिए

    काठमाडौं, मंसिर ०९ गते । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा २० अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन नेपाल भित्रिएका छ ।  भन्सार विभागले भर्खरैमात्र कार्तिक महिनासम्मको...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    इटालीद्धारा अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना

    काठमाडौं, मंसिर ०८ गते ।  इटालीको बजार अनुगमन सम्बन्धी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना गरेको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    ‘पोको एफथ्री जीटी’ को मूल्य घट्यो

    काठमाडौं, मंसिर ०६ गते ।   नजिकिँदै गरेको क्रिसमसको अवसर पारी पोकोले आफ्नो फ्ल्यागशिप फोन ‘पोको एफथ्री जीटी’ को मूल्य घटाएको छ । कम्पनीले नेपाली उपभोक्ताका लागि यो स्मार्टफोनको मूल्य...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    ‘साओमी १२ अल्ट्रा’ दुई मोडलमा सार्वजनिक हुँदै

    काठमाडौं, मंसिर ०५ गते । चिनियाँ स्मार्टफोन निर्माता साओमीले अर्को महिना साओमी १२ सिरिजका फोन सार्वजनिक गर्दैछ । यस विषयमा अहिले नयाँ विवरण बाहिरिएको छ । साओमी १२...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    ‘ग्यालेक्सी ए–७३’मा १०८ मेगापिक्सलको क्यामरा हुने

    काठमाडौं, मंसिर ०३ गते ।  सामसङको नयाँ फोन ‘ग्यालेक्सी ए–७३’को डिजाइन वाउटलुक अनलाइनमा लिक भएको छ। र उपभोक्ताले यो स्मार्टफोन कस्तो हुनेछ भनेर आइडिया पाएका छन्। ग्याजेट ३६०का अनुसार...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    साेनीकाे नयाँ क्यामेरा ‘भेनस २’ सार्वजनिक

    काठमाडौं, मंसिर ०२ गते । जापानी कम्पनी सोनीले उच्च गुणस्तरीय भिडियोग्राफीका लागि ८.६ के (8.6K) फुल फ्रेम प्रोफेसनल सिनेमा क्यामेरा ‘सिनेअल्टा भेनस २’ (Venice 2) सार्वजनिक गरेको छ ।...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    ‘नोकिया ६३१०’ नेपाली बजारमा

      काठमाडौं, मंसिर ०१ गते । एकताका निकै लोकप्रिय रहेको ‘नोकिया ६३१०’ नवीनतम फिचरसहित नेपाली बजारमा सार्वजनिक भएकाे छ । यो फोनमा कम्पनीले कयौं परिवर्तन ल्याएको छ । यद्यपि...

    प्रकाशित: मंगलबार, कार्तिक ३० २०७८

    साओमी १२ सिरिजको मिनी भर्सन आउँदै

    काठमाडौं, कात्तिक ३० गते । साओमीको फ्ल्यागशिप फोन ‘साओमी १२’ सिरिजका स्मार्टफोनबारे विभिन्न हल्ला बजारमा आइरहेका छन् । यसअन्तर्गत साओमी १२ सिरिजका भ्यानिला १२, १२ प्रो र १२...

    प्रकाशित: सोमबार, कार्तिक २९ २०७८

    ‘रेड्मी नोट १० एस’ नेपाली बजारमा

    काठमाडौं, कात्तिक २९ गते । साओमीले नेपाली बजारमा ‘रेड्मी नोट १० एस’ को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भएको...

    प्रकाशित: आइतबार, कार्तिक २८ २०७८

    वनप्लस, ओप्पो र रियलमीका यी फोनले १२५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने

    काठमाडौं, कात्तिक २८ गते ।  बजारमा फास्ट चार्जिङ सपोर्टसहितका स्मार्टफोन ल्याउने होडबाजी चलिरहेको छ । यसैबीच तीन चिनियाँ ब्राण्डले आफ्ना फ्ल्गागशिप फोनमा १२५ वाट फास्ट चार्जिङ सपोर्ट दिने भएका...

    प्रकाशित: शुक्रबार, कार्तिक २६ २०७८

    बजार बिगारेकाे भन्दै गुगललाई ३ खर्ब २९ करोड जरिवाना

    काठमाडौं, कात्तिक २६ गते । अदालतले युरोपियन कमिसनको पक्षमा निर्णय गरेसँगै गुगलले २.७६ अर्ब डलर अर्थात तीन खर्ब २९ करोडभन्दा बढी जरिवाना बुझाउनुपर्ने भएको छ । सन् २०१७ मा...

    प्रकाशित: बिहिबार, कार्तिक २५ २०७८

    रियलमीको फ्ल्यागशिप फोन ‘जीटी नियो २’ नेपाली बजारमा

    काठमाडौं, कात्तिक २५ गते ।  चिनियाँ ब्राण्ड रियलमीले नेपाली बजारमा ‘जीटी’ सिरिज अन्तर्गत ‘रियलमी जीटी नियो २’ सार्वजनिक गरेको छ । यो फ्लागशिप फोनमा प्रविधिप्रेमीका लागि नवीन प्रविधि र...