२४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

  • News Agency Nepal

    मंगलबार, कार्तिक २ २०७८
  • २४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौं, कात्तिक ०२ गते । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं, मंसिर १७ गते ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्‍यु

    काठमाडौं, मंसिर १६ गते । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको अपिल (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    थप ३१६ जनामा कोरोना संक्रमण, ३ जानाको मृत्यु

    काठमाडौं, मंसिर १५ गते । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    थप २५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

      काठमाडौं, मंसिर १४ गते ।  पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    थप २५९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं, मंसर १३ गते । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ: राजेश सम्भाजीराव पाण्डव ( भिडियो सहित )

    काठमाडौं, मंसिर १३ गते । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    नर्भिकमा शनिबार यूरोलोजी र बालरोग विशेषज्ञद्वारा निशुल्क ओपिडी सेवा दिइने

    काठमाडौं, मंसिर १३ गते । नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    कोभिड-१९ नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम रोक्न के छ सरकारको तयारी ? ( भिडियो सहित )

    काठमाडौं, मंसिर १३ गते । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं, मंसिर १२ गते ।   पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    थप २१३ जनामा कोरोना संक्रमण, ३ जानाको मृत्यु

    काठमाडौं, मंसिर ११ गते ।   पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    थप २७० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं, मंसिर १० गते । पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    चितवनमा आजै बेलुकादेखि १०/१५ ठाउँमा खोपको डेस्क राखिदिनुस्: मन्त्री खतिवडा (भिडियो सहित)

    काठमाडौं, मंसिर ०९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ । बिहीवार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०९ गते ।  पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    थप ३३२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०८ गते । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०७ गते ।  पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सहमति

    काठमाडौं, मंसिर ०७ गते ।  नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    थप ३८५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०६ गते ।  पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    थप २३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

      काठमाडौं, मंसिर ०५ गते ।  पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको  मृत्यु

    काठमाडौं, मंसिर ०३ गते । पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा...