मंसिरदेखि अनलाइनबाटै त्रिविको शैक्षिक प्रमाणपत्र लिन पाइने

  • News Agency Nepal

    बुधबार, कार्तिक ३ २०७८
  • मंसिरदेखि अनलाइनबाटै त्रिविको शैक्षिक प्रमाणपत्र लिन पाइने

    काठमाडौं, कात्तिक ०३ गते ।  त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अब शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउने भएको छ । कार्यालयले अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पुरा गरेका विद्यार्थीको हकमा मंसिरदेखि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो ।योसँगै प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । विश्वविद्यालयबाट हरेक वर्ष एक लाखभन्दा बढी विद्यार्थीले स्नातकदेखि विद्यावारिधि हासिल गर्छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    कक्षा १२ काे नतिजा सार्वजनिक

    काठमाडौं, मंसिर १७ गते । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

    काठमाडौं, मंसिर १६ गते ।  त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको: देवेन्द्र पौडेल शिक्षामन्त्री (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित

    कपिलवस्तु मंसिर १३ गते । विद्यालयले शिक्षक भर्ना गर्न नसक्दा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्राविधिक अध्ययन गर्ने विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । नगरपालिकाको जानकी माध्यामिक विद्यालयका सिभिल इन्जिनियरिङ अध्ययन...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन

    काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दाबी गर्दै १५ जनाले दरखास्त दिएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिले कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो ।...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    कक्षा १२ को नतिजा मङ्सिर २० भित्र

    काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    शिक्षक र विद्यार्थीमा कोभिड–१९ भएपछि दुई विद्यालय बन्द

    काठमाडौं, मंसिर ०८ गते ।  हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि पठनपाठन बन्द भएको छ । गाउँपालिका—३, लेतेको ज्ञानोदय...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्छाैं: शिक्षामन्त्री (भिडियो सहित)

    काठमाडौं, मंसिर ०७ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताउनु भएको छ । मंगलवार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    विद्यार्थीहरुका लागि जापान र अष्ट्रेलियाको बोर्डर खुल्यो (भिडियो सहित )

    काठमाडौं, मंसिर ७ गते ।  उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जापान र अस्ट्रेलिया सरकारले सीमा खुला गरेको छ । उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि जापान...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    सन्थाली वर्णमाला सार्वजनिक

    काठमाडौं, मंसिर ०५ गते । पूर्वी तराई भागमा बसोवास गर्दै आएका अत्यन्त लोपोन्मुख सन्थाली भाषाको सन्थाली वर्णमालाको लोकापर्ण गरिएको छ । आदर्श बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षका विद्यार्थी...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

    काठमाडौं, मंसिर ०२ गते । उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली यहाँ आइपुगेको छ । सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त...

    प्रकाशित: मंगलबार, कार्तिक ३० २०७८

    बाढीले विद्यालय बगाएपछि खुल्ला चौरमा पढाइ

    काठमाडौं, कात्तिक ३० गते ।  कात्तिक १ गते देखि ३ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले जिल्लाको खप्तड छान्ना गाउँपालिका १ खातीगाउँमा रहेको विद्यालय बगाएपछि अहिले खुल्ला रुपमा पठनपाठन...

    प्रकाशित: आइतबार, कार्तिक २८ २०७८

    नेपाली विद्यार्थी मर्कामा

    काठमाडौँ, कात्तिक २८ गते । कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध...

    प्रकाशित: बुधबार, कार्तिक २४ २०७८

    चिनियाँ दूतावासद्वारा निःशुल्क इन्टरनेट सेवा सहयोग (भिडियो सहित )

    काठमाडौं, कात्तिक २४ गते । चिनियाँ दुतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितीमा विद्यालय...

    प्रकाशित: बुधबार, कार्तिक २४ २०७८

    ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

    काठमाडौं, कात्तिक २४ गते । जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र...

    प्रकाशित: मंगलबार, कार्तिक २३ २०७८

    शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

    काठमाडौँ, कात्तिक २३ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउन उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।मन्त्रालयका सचिव...

    प्रकाशित: मंगलबार, कार्तिक १६ २०७८

    विद्यार्थीलाई विदेश पढ्न पठाउने परराष्ट्रमन्त्रीको आश्वासन (भिडियो सहित)

    काठमाडौं, कात्तिक १६ गते । चीनलगायत विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि तत्काल जाने व्यवस्था मिलाउन माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार विभिन्न विद्यार्थीसंगठनहरुले...

    प्रकाशित: शुक्रबार, कार्तिक १२ २०७८

    बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

    मकवानपुर, कात्तिक १२ गते । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका...

    प्रकाशित: बिहिबार, कार्तिक ११ २०७८

    शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित

    काठमाडौं, कात्तिक ११ गते । धनुषाधामस्थित धनुषा जनता प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक विद्यालयलमा शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा विद्यार्थीे सङ्ख्या अनुपातमा शिक्षक सङ्ख्या कम...

    प्रकाशित: मंगलबार, कार्तिक ९ २०७८

    शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

    काठमाडौँ, कात्तिक ९ गते । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।शिक्षा, विज्ञान तथा...