२४ घण्टामा ५३५ जना संक्रमित, १३ को मृत्यु

  • News Agency Nepal

    बुधबार, कार्तिक ३ २०७८
  • २४ घण्टामा ५३५ जना संक्रमित, १३ को मृत्यु

    काठमाडौं, कात्तिक ०३ गते । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । देशभर गरी १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ । यस्तै २४ घण्टामा ७ हजार २२ पीसीआर परीक्षणमा बुधबार थप ५३५ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ७ हजार ५२ पुगेको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं, मंसिर १७ गते ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्‍यु

    काठमाडौं, मंसिर १६ गते । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारको अपिल (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    थप ३१६ जनामा कोरोना संक्रमण, ३ जानाको मृत्यु

    काठमाडौं, मंसिर १५ गते । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    थप २५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

      काठमाडौं, मंसिर १४ गते ।  पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    थप २५९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    काठमाडौं, मंसर १३ गते । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ: राजेश सम्भाजीराव पाण्डव ( भिडियो सहित )

    काठमाडौं, मंसिर १३ गते । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    नर्भिकमा शनिबार यूरोलोजी र बालरोग विशेषज्ञद्वारा निशुल्क ओपिडी सेवा दिइने

    काठमाडौं, मंसिर १३ गते । नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    कोभिड-१९ नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम रोक्न के छ सरकारको तयारी ? ( भिडियो सहित )

    काठमाडौं, मंसिर १३ गते । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं, मंसिर १२ गते ।   पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    थप २१३ जनामा कोरोना संक्रमण, ३ जानाको मृत्यु

    काठमाडौं, मंसिर ११ गते ।   पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ६३२...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    थप २७० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं, मंसिर १० गते । पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    चितवनमा आजै बेलुकादेखि १०/१५ ठाउँमा खोपको डेस्क राखिदिनुस्: मन्त्री खतिवडा (भिडियो सहित)

    काठमाडौं, मंसिर ०९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ । बिहीवार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०९ गते ।  पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    थप ३३२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०८ गते । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    थप ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०७ गते ।  पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि सहमति

    काठमाडौं, मंसिर ०७ गते ।  नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    थप ३८५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं, मंसिर ०६ गते ।  पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    थप २३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

      काठमाडौं, मंसिर ०५ गते ।  पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    थप २९६ जनामा कोरोना संक्रमण, ५ जनाको  मृत्यु

    काठमाडौं, मंसिर ०३ गते । पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ७ हजार ७ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा...