सेयर बजार: नेप्से परिसूूचक घट्यो

  • News Agency Nepal

    बिहिबार, कार्तिक ४ २०७८
  • सेयर बजार:  नेप्से परिसूूचक घट्यो

    काठमाडौं, कात्तिक ०४ गते । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ६०.५६ अंक बढेर बन्द भएको नेप्से, यस दिन १४.७० अंक घटेर २५५६.९५ विन्दुमा बन्द भएको छ।पछिल्ला दुई कारोबार दिनमा १४६.८४ अंक घटेको नेप्से, बुधबार साढे ६० अंक बढेको थियो। बैंकहरुको ब्याजदर घट्ने अपेक्षासहित बजारमा केही सुधार देखिएको थियो। यद्यपि, सो सुधार भने टिक्न सकेन। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ। यस दिन २१६ कम्पनीको ३६ हजार ७६२ पटकको कारोबारमा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको ६१ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    शेयर बजार: नेप्से परिसूचक ४९.०४ अंकले घट्यो

    काठमाडौं, मंसिर १४ गते । बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कोरोबारमा साताको अन्तिम दिन बिहिबार भारी अंकले गिरावट आएको छ । शेयर बजार मापक नेप्से आइतबार देखि...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    करण चौधरीद्वारा नाडाको नेतृत्वका लागि उम्मेदवारी घोषणा (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउछौं: पर्यटनमन्त्री आले

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताउनु भएको छ । बुधवार कोभिड १९ बाट प्रभावितहरुको...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    एमडिएमएस तत्काल लागू हुन्छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताउनु भएको छ । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ढुक्क भएर नेपालमा लगानी गर्नुस्: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    शेयर बजार: नेप्से परिसूचक १.६४ अंकले घट्यो

      काठमाडौं, मंसिर १४ गते । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक २१.४८ अंकले घट्यो

      काठमाडौं, मंसिर १३ गते । आइतबार भारी अंकले गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार पनि ओरालो लागेको छ । आज (सोमबार) पनि नेप्से कारोबारमा मौद्रिक नीतिको असर देखिएको...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश भएन: राजेन्द्र मल्ल (भिडियो सहित)

    काठमाडौं, मंसर १३ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश गर्न नसकेको बताउनु भएको छ ।   सोमबार...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समिक्षा सकारात्मक: पुर्व अर्थमन्त्री महत (भिडियो सहित)

    काठमाडौं, मंसिर १३ गते । पुर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । सोमबार न्युज एजेन्सी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समीक्षाले निजीक्षेत्रलाई निराश बनाएको छः अध्यक्ष गोल्छा ( भिडियो सहित )

    काठमाडौं, मंसिर १३ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश भएको बताउनु भएको छ ।...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको छ: देवकुमार ढकाल (भिडियो सहित)

      काठमाडौं, मंसिर १२ गते । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको बताउनु भएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    काठमाडौंमा ढाका कपडाको प्रदर्शनी हुने (भिडियो सहित)

    काठमाडौं, मंसिर १२ गते । काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    शेयर बजार: नेप्से परिसूचक ८०.२९ अंकले घट्यो

    काठमाडौं, मंसिर १२ गते । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ८०.२९...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    भूकम्पले क्षेती पुर्‍याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भयो: विष्णु भण्डारी (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते । २०७२ सालको भूकम्पले क्षेती पुर्‍याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    उर्जा क्षेत्रको विकासका लागि एडीबीले नेपाललाई ७ अर्ब ८ करोड बराबरको ऋण सहयोग गर्ने

    काठमाडौं, मंसिर १० गते ।  एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकले सहयोग गर्नेछ: अनिल केशरी शाह ( भिडियो सहित)

      काठमाडौं, मंसिर १० गते । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    नेपाल यूएई विजनेश काउन्सिल स्थापना

    काठमाडौं, मंसिर ०९ गते । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात: अध्यक्ष गोल्छा (भिडियो सहित)

    काठमाडौं, मंसिर ०९ गते ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात भएको बताउनु भयो । सरकारले निर्यात प्रवर्द्धनका लागि गम्भीर रुपमा...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्छ: सचिव पोखरेल (भिडियो सहित)

      काठमाडौं, मंसिर ०९ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । बुधबार उद्योग वाणिज्य महासंघले...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा

      काठमाडौं, मंसिर ०८ गते । दि गो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ‘ज्याक इटीएट् ‘गाडी...