नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने (भिडियो सहित)

  • News Agency Nepal

    बिहिबार, कार्तिक ४ २०७८
  • नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने (भिडियो सहित)

    काठमाडौं, कात्तिक ०४ गते । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो । यस अघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन वुटवलमा गर्ने घोषणा गर्नु भएको थियो । तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ । प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुने बताउनु भयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    शेयर बजार: एक सातामा नेप्से १४५.५९ अंकले घट्यो

      काठमाडौं, मंसिर १७ गते । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेदवारी दिएको होइन: राजेन्द्र लिङ्देन (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेद्वारी दिएको होइन भन्नुभएको छ । शुक्रबार मनोनयन दर्तापछि अध्यक्षका उम्मेदवार राजेन्द्र...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषय ठोस् नीति बनाउनुपर्छ: निरा देवी जैरु (भिडियो सहित)

      काठमाडौं, मंसिर १६ गते । राज्य निर्देशन सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषय ठोस् नीति बनाएर जानु...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    म पनि राप्रपा जस्तै राष्ट्रवादी हाे: पुष्पकमल दाहाल (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जस्तै राष्ट्रवादी भएको बताउनु भएको छ । बुधबारबाट काठमाडौंमा सुरु...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको: देवेन्द्र पौडेल शिक्षामन्त्री (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

     ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस्: मन्त्री आले (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    कांग्रेसलाई ३० सिटमा झारेका देउवालाई फेरि सभापतिमा दोहोर्याए पार्टीलाई गाह्रो पर्छ : प्रकाशमान सिंह (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभपति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजीनामा दिनुपर्छ: पूर्णमान शाक्य (भिडियो सहित)

    काठमाडौं, मंसिर १० गते । प्रधानमन्त्रीसँगको छलफलमा सहभागि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वकील र न्याायधीशको तर्फबाट प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजिनामा दिन आवश्यक रहेको कुरा प्रधानमन्त्रीलाई बताएको संचारकर्मीहरुलाई बताउनु...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    प्रधानमन्त्रीले निकासको लागि अघि बढ्छौँ भन्नुभयो: अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, मंसिर १० गते । नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    १०औँ महाधिवेशनको तयारी पुरा

      काठमाडौं, मंसिर ०९ गते । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी माले प्रचार विभाग प्रमुख योगेश भट्टराईले...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्छाैं: शिक्षामन्त्री (भिडियो सहित)

    काठमाडौं, मंसिर ०७ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताउनु भएको छ । मंगलवार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    बढ्दो लयमा सेयर बजार

        काठमाडौं, मंसिर ०६ गते । चालु आर्थिक वर्ष २०७८/७९को पहिलो तिन महिना अवधिमा नेपाली शेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ । आर्थिक वर्षको सुरुवात देखि...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुन्छ: राष्ट्रपति भण्डारी

      काठमाडौं, मंसिर ०६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताउनु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    अदालत परिसरमा प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गरियाेस्: सुवाष नेम्वाङ (भिडियो सहित)

    काठमाडौं, मंसिर ०६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले संसदीय...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक सकारात्मक

    काठमाडौं, मंसिर ०५ गते ।  चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक सकारात्मक देखिएको छैन् । पछिल्लो तीन महिनाको अवधिमा भुक्तानी सन्तुलन, रेमिटेन्स,निर्यात तथा...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    एमाले उपाध्यक्ष रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा ( भिडियो सहित )

    काठमाडौं, मंसिर ०५ गते । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आईतबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ टिभी उद्घाटन कानुन विपरीत: प्रदीप ज्ञवाली ( भिडियो सहित )

    काठमाडौं, मंसिर ०५ गते ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    क्लिन इनर्जीको उत्पादन बढाउनुपर्छ: डा. प्रेम नारायण कँडेल (भिडियो सहित)

    काठमाडौं, मंसिर ०२ गते । वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले जलवायु परिवर्तनको प्रकोपलाई न्यूनिकरण गर्न क्लिन इनर्जी (स्वच्छ उर्जा) को उत्पादन बढाउनु पर्ने बताउनु भएको...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    राष्ट्रपति सँग बक्सिङ्ग फेडेरेसन टोलीको भेट

      काठमाडौं, मंसिर ०१ गते । नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ । नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    सेयर बजार:नेप्से परिसूचक १६.९५ अंकले बढ्यो

     काठमाडौं,मंसिर ०१ गते । बुधबार सेयर बजारको परिसूचक नेप्सेले २८ सय अंक नाघेको छ । नेप्से परिसूचक १६.९५ अंक बढेसँगै नेप्से २८०१ मा पुगेको हो । कारोबार भइरहँदा २...