चलचित्र ‘चुरिफुरी’ पौष ९ गते रिलिज हुने

  • News Agency Nepal

    आइतबार, कार्तिक ७ २०७८
  • चलचित्र ‘चुरिफुरी’ पौष ९ गते रिलिज हुने

    ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति आउँदो पौष ९ गते लाई तय गरिएको छ । चलचित्रमा अभिषेक श्रेष्ठ, रवीन्द्र झा, सुबोध गौतम, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ । राहुल राईले छायाङ्कन गरेको चलचित्रलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    रचना रिमाल र केशव भावुकको `तिम्रो मायाले´ सार्वजनिक

    काठमाडौं, मंसिर १७ गते । नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत दर्शक सामु आएका छन् । सार्वजनिक गीत रहेको छ`तिम्रो मायाले´ । उक्त गीत...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    अभिनेत्री पूजा शर्मा फिचर्ड म्युजिक भिडियो ‘जुलेबी’ सार्वजनिक

    काठमाडौं, मंसिर १६ गते ।  अभिनेत्री पूजा शर्मा फिचर्ड म्युजिक भिडियो ‘जुलेबी’ सार्वजनिक भएको छ l गीतमा मोेडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् । अस्मिता अधिकारी र...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    कमल खत्रीको ‘नजर झुकेझैँ लाग्यो’ सार्वजनिक

    काठमाडौं, मंसिर १५ गते ।  नायिका मलिका महत अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l ‘नजर झुकेझैँ लाग्यो’बोलको गीतमा कमल खत्रीको स्वर-संगीत रहेको छ l गीतको शब्द सुजन...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    फिल्म ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज

    काठमाडौं, मंसिर १४ गते । फिल्म ‘हजार जुनीसम्म’ युट्युबमा रिलिज भएको छ । ओ. एस्. आर डिजिटल मार्फत फिल्म रिलिज गरिएको हो l २० घण्टा अघि सार्वजनिक गरिएको फिल्मलाई...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    कट्रिनाको बिहेमा मोबाइल निषेध

    काठमाडौं, मंसिर १३ गते । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो साता विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफूहरूको...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    ‘आदिपुरुष’ को लागि प्रभासले भारु १५० करोड लिए

    काठमाडौं, मंसिर १२ गते । तेलुगू सुपरस्टार प्रभासले आगामी फिल्म ‘आदिपुरुष’का लागि मोटो रकम बुझेका छन् l ओम राउतको निर्देशन बनिरहेको ‘आदिपुरुष’ को लागि प्रभासले भारु १५० करोड लिएका...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    फिल्म ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक

    काठमाडौं, मंसिर १० गते ।  फिल्म ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडी र सामाजिक कथावस्तु उठान गरिएको छ l ट्रेलरमा अस्ट्रेलिया जाने क्रममा ठगिएको एक युवकको...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

    काठमाडौं, मंसिर १० गते ।  नेपाली कथानक चलचित्र टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    काली प्रसाद बास्कोटाको ‘सुन बाटुली’ सार्वजनिक

    काठमाडौं, मंसिर ०९ गते ।  ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुतिमा म्युजिक भिडियो ‘सुन बाटुली’ इन्टरनेट रिलिज गरिएको छ l केही समय अघि मात्र ब्ल्याक हर्सकै आधिकारिक युट्युब मार्फत रिलिज गरिएको...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    अस्कर कलेजको दुईदिने फिल्म फेस्टिभल

    काठमाडौं, मंसिर ०८ गते ।  अस्कर इन्टरनेशनल कलेजले दुई दिने फिल्म फेस्टिभल गर्ने भएको छ । चलचित्र विकास बोर्डसँग मिलेर कलेजले फिल्म फेस्टिभल गर्न लागेको हो । मङ्सिर १०...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने

      काठमाडौं, मंसिर ०७ गते  ।  चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् । निर्देशक नविन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    चलचित्र ‘घुइँचो’ मा एलिजाले अभिनय गर्ने

    काठमाडौं, मंसिर ०६ गते ।  दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’निर्माण हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजेम्यूजिक एन्ड फिल्मले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    आशिष् सचिनको ‘झ्याइँ झ्याइँ पन्चे बाजा’ सार्वजनिक

    काठमाडौं, मंसिर ०६ गते ।   गायक आशिष् सचिनको आवाजमा ‘झ्याइँ झ्याइँ पन्चे बाजा’ बोलको गीत रिलिज गरिएको छ l आशिष्लाई स्वरमा ऋतिका श्रेष्ठले साथ दिएकी छिन् । शडी योगीको...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    तेजेश रेग्मी र समीक्षा अधिकारीको फुर्के जुँगा’ सार्वजनिक

    तेजेश रेग्मी र समीक्षा अधिकारीको आवाजमा गीत ‘फुर्के जुँगा’ इन्टरनेट रिलिज गरिएको छ l सपना बानियाको शब्द र गायक रेग्मीको संगीतमा गीत तयार गरिएको हो l भिडियोको निर्देशन निर्देशक...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक

    काठमाडौं, मंसिर ०३ गते । निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ ।शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    नाजिर हुसेन र स्वस्तिमा खड्का अभिनीत म्युजिक भिडियो ‘हाम्रो माया’ सार्वजनिक

    काठमाडौं, मंसिर ०३ गते ।  युट्युब च्यानल ओे एस् आर डिजिटल मार्फत नाजिर हुसेन र स्वस्तिमा खड्का अभिनीत म्युजिक भिडियो ‘हाम्रो माया’ रिलिज गरिएको छ l हास्य कलाकार हरिवंश...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    रोशन र पुजा अभिनित नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक

      काठमाडौं, मंसिर ०२ गते । द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ’रित्तो रित्तो’को भिडियो सार्वजनिक गरिएको छ । बिहिवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त गीतको भिडियो सार्वजनिक...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    चार करोड भारतीय आइसीमा बिक्यो ‘प्रेम -गीत ३’

    काठमाडौं, मंसिर ०२ गते । नेपाली फिल्म ‘प्रेम गीत–३’ को भारतको प्रदर्शन राइट बिक्री भएको छ l मोटो रकम सहित भारतीय बजारले  सन्तोषको प्रेम गीतलाई  किनेको हो l सन्तोषको...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    नेपाल मिडिया अवार्ड–२०७८ हुने

      काठमाडौं, मंसिर ०१ गते । नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ । ड्रिम हाई नेपालले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी पुस २३ गते मिडिया अवार्ड–२०७८...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    ‘जितेर पनि हारमा छु’ बोलको गीतकाे फिमेल भर्सन सार्वजनिक

    काठमाडौं, मंसिर ०१ गते ।   चर्चित गायिका अन्जु पन्तको आवाजमा ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । गीतमा कलाकारद्वय पुष्प खड्का र प्रमिला कार्कीको...