जीवन वीमा गर्नेको संख्यामा बृद्धि

  • News Agency Nepal

    आइतबार, कार्तिक ७ २०७८
  • जीवन वीमा गर्नेको संख्यामा बृद्धि

    काठमाडौं, कात्तिक ०७गते । बीमा समितिले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार जीवन वीमा गर्नेको सख्यामा बृद्धि भएको छ । गत आर्थिकवर्षको असोज मसान्तको तुलनामा यस वर्ष जीवन वीमा गर्नेको संख्या २०.३८ प्रतिसतले बढेको हो । २०७७ असोज मसान्तसम्ममा जीवन वीमा गर्नेको संख्या ७,०२९,१७४ थियो भने २०७८ असोज मसान्तसम्मा उक्त संख्या बढेर ८४,६१,६७६जना पुगेको छ । त्यस्तै बैदेशिक रोजागारीमा जाने हरुको बीमालेख २०७७ असोजमसान्त सम्ममा ८,३९,३३० थियो भने २०७८ असोज मसान्तसम्म आइपुग्दा ५४,४७,६०१ जुन अघिल्लो वर्षको तुलनामा ३४.७६ प्रतिसतले कम हो । कुल जीवन वीमालेख संख्या२०७७ असोज मासान्त सम्ममा ७८,६८,५०४ थियो भने २०७८ असोज मसान्तसम्मआइपुग्दा ९०,०९,२७७ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा १४.५० प्रतिसतलेबढी हो । त्यस्तै निर्जीवन वीमालेख संख्या २०७७ असोज मसान्तसम्म ७,३२,३५९ थियो भने २०७८ असोज मसान्त सम्म आइपुग्दा ७३०,९९७ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ०.१९ प्रतिसतले बढी हो । २०७८ असोज मसान्त सम्म कुलजीवन वीमा संकलन अघिल्लो वर्षको तुलनामा १८.२८ प्रतिसतले बृद्धि भई रु ३,२२,८०,००,००,००० पुगेको छ । त्यस्तै निर्जीवन बीमा शुल्क संकल २७.८८ प्रतिसतले बृद्धि भई रु ९,६९,३४,००,०००पुगेको छ । त्यस्तै कुल वीमा शुल्क संकलन २०.११ प्रतिसतले बृद्धि भई रु ४७,८७,४१,३५,००० पुगेको छ । हालसम्म बीमाको दायरामा आएको जनसंख्या २६.३६ प्रतिसत पुगेको छ ।नेपालमा वीमा कम्पनीहरुको कार्यालय संख्या ३,७०६ जुन अघिल्लो वर्षको तुलनामा३२.०३ प्रतिसतले बढी हो । त्यस्तै वीमा कम्पनीहरुको चुक्ता पूँजी १७.९७प्रतिसतले बढेर रु ३९,४४,९२,००,००० पुगेको छ ।

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    शेयर बजार: नेप्से परिसूचक ४९.०४ अंकले घट्यो

    काठमाडौं, मंसिर १४ गते । बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कोरोबारमा साताको अन्तिम दिन बिहिबार भारी अंकले गिरावट आएको छ । शेयर बजार मापक नेप्से आइतबार देखि...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    करण चौधरीद्वारा नाडाको नेतृत्वका लागि उम्मेदवारी घोषणा (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउछौं: पर्यटनमन्त्री आले

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताउनु भएको छ । बुधवार कोभिड १९ बाट प्रभावितहरुको...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    एमडिएमएस तत्काल लागू हुन्छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताउनु भएको छ । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ढुक्क भएर नेपालमा लगानी गर्नुस्: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    शेयर बजार: नेप्से परिसूचक १.६४ अंकले घट्यो

      काठमाडौं, मंसिर १४ गते । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक २१.४८ अंकले घट्यो

      काठमाडौं, मंसिर १३ गते । आइतबार भारी अंकले गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार पनि ओरालो लागेको छ । आज (सोमबार) पनि नेप्से कारोबारमा मौद्रिक नीतिको असर देखिएको...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश भएन: राजेन्द्र मल्ल (भिडियो सहित)

    काठमाडौं, मंसर १३ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश गर्न नसकेको बताउनु भएको छ ।   सोमबार...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समिक्षा सकारात्मक: पुर्व अर्थमन्त्री महत (भिडियो सहित)

    काठमाडौं, मंसिर १३ गते । पुर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । सोमबार न्युज एजेन्सी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समीक्षाले निजीक्षेत्रलाई निराश बनाएको छः अध्यक्ष गोल्छा ( भिडियो सहित )

    काठमाडौं, मंसिर १३ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश भएको बताउनु भएको छ ।...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको छ: देवकुमार ढकाल (भिडियो सहित)

      काठमाडौं, मंसिर १२ गते । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको बताउनु भएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    काठमाडौंमा ढाका कपडाको प्रदर्शनी हुने (भिडियो सहित)

    काठमाडौं, मंसिर १२ गते । काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    शेयर बजार: नेप्से परिसूचक ८०.२९ अंकले घट्यो

    काठमाडौं, मंसिर १२ गते । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ८०.२९...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    भूकम्पले क्षेती पुर्‍याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भयो: विष्णु भण्डारी (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते । २०७२ सालको भूकम्पले क्षेती पुर्‍याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    उर्जा क्षेत्रको विकासका लागि एडीबीले नेपाललाई ७ अर्ब ८ करोड बराबरको ऋण सहयोग गर्ने

    काठमाडौं, मंसिर १० गते ।  एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकले सहयोग गर्नेछ: अनिल केशरी शाह ( भिडियो सहित)

      काठमाडौं, मंसिर १० गते । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    नेपाल यूएई विजनेश काउन्सिल स्थापना

    काठमाडौं, मंसिर ०९ गते । युएईमा व्यापार विस्तार गर्ने गरी नेपाल यूएई विजनेश काउन्सिल स्थापना भएको छ । सीईओ क्वल ग्लोबल नेपाल र सेन्टर फर डिपलोमेटिक डाइलग सेडिटले यूएईको...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात: अध्यक्ष गोल्छा (भिडियो सहित)

    काठमाडौं, मंसिर ०९ गते ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात भएको बताउनु भयो । सरकारले निर्यात प्रवर्द्धनका लागि गम्भीर रुपमा...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्छ: सचिव पोखरेल (भिडियो सहित)

      काठमाडौं, मंसिर ०९ गते । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । बुधबार उद्योग वाणिज्य महासंघले...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा

      काठमाडौं, मंसिर ०८ गते । दि गो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ‘ज्याक इटीएट् ‘गाडी...