ग्लोबल आइएमई बैंकका नयाँ शाखा मंगलबजारमा

  • News Agency Nepal

    आइतबार, कार्तिक ७ २०७८
  • ग्लोबल आइएमई बैंकका नयाँ शाखा मंगलबजारमा

    काठमाडौं, कात्तिक ०७ गते । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मगंलबजारमा २०७८ कार्तिक ७ गते आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    शेयर बजार: एक सातामा नेप्से १४५.५९ अंकले घट्यो

      काठमाडौं, मंसिर १७ गते । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेदवारी दिएको होइन: राजेन्द्र लिङ्देन (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेद्वारी दिएको होइन भन्नुभएको छ । शुक्रबार मनोनयन दर्तापछि अध्यक्षका उम्मेदवार राजेन्द्र...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषय ठोस् नीति बनाउनुपर्छ: निरा देवी जैरु (भिडियो सहित)

      काठमाडौं, मंसिर १६ गते । राज्य निर्देशन सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषय ठोस् नीति बनाएर जानु...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

    काठमाडौं, मंसिर १६ गते ।  वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    म पनि राप्रपा जस्तै राष्ट्रवादी हाे: पुष्पकमल दाहाल (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जस्तै राष्ट्रवादी भएको बताउनु भएको छ । बुधबारबाट काठमाडौंमा सुरु...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको: देवेन्द्र पौडेल शिक्षामन्त्री (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

     ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस्: मन्त्री आले (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ग्रीसमा ६० वर्ष उमेर माथिकाले कोरोना विरुद्धको खोप नलगाए जरिवानाको घोषणा

    काठमाडौं, मंसिर १५ गते । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, मंसिर १३ गते । स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    भारतमा देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

    काठमाडौं, मंसिर १२ गते ।  दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    भूकम्पपछि पीडितहरूको सम्पत्ति ४ गुणाले बढ्यो: शिवप्रसाद अधिकारी (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भुकम्पपछि सम्पतीको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भएता पनि अनुसन्धान प्रतिवेदन आएको बताउनु भयो प्रतिवेदनले भुकम्पछि जनताले आफ्नो...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    कांग्रेसलाई ३० सिटमा झारेका देउवालाई फेरि सभापतिमा दोहोर्याए पार्टीलाई गाह्रो पर्छ : प्रकाशमान सिंह (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभपति शेरबहादुर देउवाको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजीनामा दिनुपर्छ: पूर्णमान शाक्य (भिडियो सहित)

    काठमाडौं, मंसिर १० गते । प्रधानमन्त्रीसँगको छलफलमा सहभागि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वकील र न्याायधीशको तर्फबाट प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजिनामा दिन आवश्यक रहेको कुरा प्रधानमन्त्रीलाई बताएको संचारकर्मीहरुलाई बताउनु...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    प्रधानमन्त्रीले निकासको लागि अघि बढ्छौँ भन्नुभयो: अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, मंसिर १० गते । नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

    काठमाडौं, मंसिर १० गते ।  दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    १०औँ महाधिवेशनको तयारी पुरा

      काठमाडौं, मंसिर ०९ गते । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी माले प्रचार विभाग प्रमुख योगेश भट्टराईले...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    पदभार ग्रहण गरेको केही घण्टामा नै स्वीडेनकी प्रधानमन्त्रीको राजिनामा

    काठमाडौं, मंसिर ०९ गते । स्विडेनमा प्रधानमन्त्री बन्नु भएकी माग्डालेना अन्डेर्सनले नियुक्ति भएको केही घण्टामा नै राजिनामा दिनुभएको छ। उहाँले ट्वीटरमार्फत आफूले राजिनामा दिएको घोषणा गर्नुभएको हो । अन्डेर्सनले...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    इटालीद्धारा अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना

    काठमाडौं, मंसिर ०८ गते ।  इटालीको बजार अनुगमन सम्बन्धी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना गरेको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्छाैं: शिक्षामन्त्री (भिडियो सहित)

    काठमाडौं, मंसिर ०७ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताउनु भएको छ । मंगलवार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    बढ्दो लयमा सेयर बजार

        काठमाडौं, मंसिर ०६ गते । चालु आर्थिक वर्ष २०७८/७९को पहिलो तिन महिना अवधिमा नेपाली शेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ । आर्थिक वर्षको सुरुवात देखि...