बेलायतमा कोरोना संक्रमण बढेपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्न माग

  • News Agency Nepal

    सोमबार, कार्तिक ८ २०७८
  • बेलायतमा कोरोना संक्रमण बढेपछि प्रतिबन्धात्मक व्यवस्था लागू गर्न माग

    बेलायतमा कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले सरकारलाई संक्रमण नियन्त्रण गर्ने गरी नयाँ प्रतिबन्धात्मक व्यवस्था प्लान बि लागू गर्न माग गरेको छ । विपक्षी दलले घरबाटै काम गर्न र अनिवार्य मास्कको प्रयोग गर्ने गरी नयाँ प्रतिबन्धको घोषणा गर्न सरकारसँग माग गरेको हो । कोरोना विरुद्धको खोप कार्यक्रमलाई अझै प्रभावकारी रुपमा संचालन गर्नुपर्ने माग पनि गरिएको छ । बेलायतमा नेसनल हेल्थ सर्भिसले दवाब कम गर्न कोभिड पासपोर्ट अनिवार्य गरेको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

    काठमाडौं, मंसिर १६ गते ।  वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ग्रीसमा ६० वर्ष उमेर माथिकाले कोरोना विरुद्धको खोप नलगाए जरिवानाको घोषणा

    काठमाडौं, मंसिर १५ गते । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, मंसिर १३ गते । स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    भारतमा देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

    काठमाडौं, मंसिर १२ गते ।  दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    भूकम्पपछि पीडितहरूको सम्पत्ति ४ गुणाले बढ्यो: शिवप्रसाद अधिकारी (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भुकम्पपछि सम्पतीको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भएता पनि अनुसन्धान प्रतिवेदन आएको बताउनु भयो प्रतिवेदनले भुकम्पछि जनताले आफ्नो...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

    काठमाडौं, मंसिर १० गते ।  दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी...

    प्रकाशित: बिहिबार, मंसिर ९ २०७८

    पदभार ग्रहण गरेको केही घण्टामा नै स्वीडेनकी प्रधानमन्त्रीको राजिनामा

    काठमाडौं, मंसिर ०९ गते । स्विडेनमा प्रधानमन्त्री बन्नु भएकी माग्डालेना अन्डेर्सनले नियुक्ति भएको केही घण्टामा नै राजिनामा दिनुभएको छ। उहाँले ट्वीटरमार्फत आफूले राजिनामा दिएको घोषणा गर्नुभएको हो । अन्डेर्सनले...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    इटालीद्धारा अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना

    काठमाडौं, मंसिर ०८ गते ।  इटालीको बजार अनुगमन सम्बन्धी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना गरेको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ यात्रुको मृत्यु

    काठमाडौं, मंसिर ०७ गते ।  बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    सुडानमा सैनिक ‘कू’ को अन्त्य

    काठमाडौं, मंसिर ०६ गते ।   गत महिना प्रधानमन्त्रीलाई घरमै नजरबन्द गरी सुडानमा शुरु गरिएको सैन्य कुको अन्त्य भएको छ । अपदस्त गरिनुभएका प्रधानमन्त्री अब्दुल्लाह हमदुकलाई प्रधानमन्त्रीमा पुनर्वहाली गरिएको छ...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    कोरोना खोप अनिवार्य गर्ने सरकारी निर्णयका विरुद्ध म्यासेडोनियामा प्रदर्शन

    काठमाडौं, मंसिर ०५ गते । उत्तरी म्यासोडोनियाको राजधानी स्कोपजीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएको नयाँ प्रतिबन्ध र खोप अनिवार्य गरिएको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेका छन् । हिजो साँझ...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    तीनवटै कृषि कानुन फिर्ता लिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन् । शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले उक्त घोषणा गरेका हुन् ।गत एक वर्षदेखि उक्त...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    क्यानडाको ब्रिटिस कोलम्बिया राज्यमा आँधी, राज्य सरकारद्धारा संकटकाल घोषणा

    काठमाडौं, मंसिर ०२ गते । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियामा आएको आँधीका कारण सडक र रेलमार्ग अवरुद्ध हुँदा संकटकालको घोषणा गरिएको छ ।आँधीकै कारण आएको पहिरोमा परी एक जना...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    युगान्डको राजधानी कम्पालामा बम आक्रमण, ३ जना सर्वसाधारणको मृत्यु

    काठमाडौं, मंसिर ०१ गते ।  आत्मघाती बम आक्रमणकारीले युगान्डको राजधानी कम्पालालाई लक्षित गरी गरेको बम आक्रमणमा परी ३ जना सर्वसाधारण मारिएका छन् ।घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएको...

    प्रकाशित: मंगलबार, कार्तिक ३० २०७८

    चिनियाँ राष्ट्रपतिसँग बाइडेनको प्रत्यक्ष वार्ता

    काठमाडौं, कात्तिक ३० गते । चीनका राष्ट्रपति शी जीनपीङ तथा अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच पहिलो प्रत्यक्ष वार्ता भएको छ ।आज बिहान दुई नेताहरुबीच भर्चुअलरुपमा सम्पन्न वार्तामा संवादलाई बढाइ विश्वमा...

    प्रकाशित: सोमबार, कार्तिक २९ २०७८

    अस्ट्रियामा खोप नलगाएका नागरिकलाई लक्षित गरेर देशव्यापी लकडाउनको घोषणा

    काठमाडौं, कात्तिक २९ गते ।  अष्ट्रिया सरकारले देशमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि हिजो मध्यरातिदेखि लागू हुने गरी देशव्यापी लकडाउनको घोषणा गरेको छ ।यस घोषणाले १२ वर्षभन्दा...

    प्रकाशित: आइतबार, कार्तिक २८ २०७८

    इक्‍वेडरको एक जेलमा विरोधी समूहबीच भिडन्त, ६८ जना कैदीबन्दीको मृत्यु

    काठमाडौं, कात्तिक २८ गते । इक्‍वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।गत सेप्टेम्बर यता मात्रै...

    प्रकाशित: शुक्रबार, कार्तिक २६ २०७८

    अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन

    काठमाडौं, कात्तिक २६ गते ।  अस्ट्रियामा कोरोना संक्रमण उच्च गतिमा बढ्न थालेपछि खोप नलगाएकालाई लकडाउन गर्ने तयारी गरिएको छ । अपर अस्ट्रिया राज्यले आगामी सोमबारदेखि प्रतिबन्ध लगाउने भएको छ...

    प्रकाशित: बिहिबार, कार्तिक २५ २०७८

    जापानको प्रधानमन्त्रीमा किशिदा

    काठमाडौं, कात्तिक २५ गते । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित हुनुभएको छ ।गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका किशिदाले अहिले...

    प्रकाशित: बुधबार, कार्तिक २४ २०७८

    श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

    काठमाडौं, कात्तिक २४ गते ।  श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७ हजार बढी मानिस प्रभावित भएका छन् ।विपद् व्यवस्थापन केन्द्रले जनाएअनुसार विगत...