खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थाल्यो: प्रकाशमान सिंह (भिडियो सहित)

  • News Agency Nepal

    मंगलबार, कार्तिक ९ २०७८
  • खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थाल्यो:  प्रकाशमान सिंह (भिडियो सहित)

    काठमाडौं, कात्तिक ०९ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको बताउनुभएको छ । मंगलवार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरु बढ्न थालेको बताउनुभएको हो । उहाँले कोराना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले आन्तरिक खेलले खेलाडीहरुको मनोबल बढाउने बताउनुभयो । यो खेल टेबल टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी कमिटीले काम गर्ने विश्वास व्यक्त गर्दै नेता सिंहले खेलले नै मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने बताउनुभयो ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको तयारी हुँदै छ: राधेश्याम अधिकारी (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । सत्तारुढ नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भईरहेको बताउनु भएको छ । नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    काष्ठमण्डपको पुन:र्निर्माण कार्य सम्पन्न

      काठमाडौं, मंसिर १७ गते । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन संसद बैठक बोलाइएको हो: रामनारायण बिडारी (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनका लागि यही मंसीर २८ गते संघीय संसद बैठक आह्वान गरिएको बताउनु भयो ।...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    सहिद स्मार ए डिभिजन लिग: थ्री स्टार र फ्रेन्ड्सको बराबरी

    काठमाडौं, मंसिर १७ गते । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    अरु न्यायाधीशलाई कायममुकाय बन्न नदिन प्रधानन्यायाधीश जबरजस्ती डिस्चार्ज हुनुभयाे: अध्यक्ष श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिईरहेको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र समेशेर जबराको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता: सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

    काठमाडौं, मंसिर १७ गते । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेदवारी दिएको होइन: राजेन्द्र लिङ्देन (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पद प्राप्त गर्ने आकांक्षाले मात्र उम्मेद्वारी दिएको होइन भन्नुभएको छ । शुक्रबार मनोनयन दर्तापछि अध्यक्षका उम्मेदवार राजेन्द्र...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    अत्याधिक बहुमतबाट विजय हुन्छु: कमल थापा (भिडियो सहित)

      काठमाडौं, मंसिर १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनु भएको छ । शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद चल्न दिन्नौं: केपी ओली (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसीर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने अडान दोहो-याउनु भएको छ ।आज शुक्रवार...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    माओवादी केन्द्रले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    कक्षा १२ काे नतिजा सार्वजनिक

    काठमाडौं, मंसिर १७ गते । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    बालाचतुर्दशी: पशुपतिमा शतवीज छर्नेको भीड

      काठमाडौं, मंसिर १७ गते । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    निगम रहने की नरहने भन्ने अवस्था आउन सक्छ: सुरेन्द्रकुमार पौडेल (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषय भन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताउनु...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्छ: रामचन्द्र पौडेल (भिडियो सहित)

    काठमाडौं, मंसर १६ गते । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बन्यो: महामन्त्री कोइराला

      काठमाडौं, मंसर १६ गते । नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले विपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बनेको बताउनुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा सुरु...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    एलपी ग्याँस खपत कम गर्ने उपाय खोज्नुपर्छ: दिनानाथ शर्मा (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नेकपा माओवादी केन्द्रका सांसद दीनानाथ शर्माले पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषय जनतासँग जोडिएको विषय भएको बताउनु भयो । सांसद शर्माले निगमले सबै भन्दा बढी...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नेकपा माओवादी केन्द्रले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    ध्रुव थापाद्वारा नाडाको नेतृत्वका लागि उम्मेदवारी घोषणा (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    युथ एथलेटिक्स च्याम्पियनसिपको तयारी पूरा

      काठमाडौं, मंसिर १६ गते । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा आज एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    वाई–वाई यु–१० क्रिेकट प्रतियोगिताः गण्डकी प्रदेशद्वारा प्रदेश नं १ एक विकेटले पराजित

    काठमाडौं, मंसिर १६ गते । प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकी प्रदेशले राजधानीमा जारी वाई–वाई यु–१० क्रिेकट प्रतियोगितामा फाइनल प्रवेशका लागि सम्भावना कायमै राखेको छ ।...