प्रचण्ड कांग्रेस बिगार्न लागिपरेका छन्: केपी ओली (भिडियो सहित)

  • News Agency Nepal

    बुधबार, मंसिर ८ २०७८
  • प्रचण्ड कांग्रेस बिगार्न लागिपरेका छन्: केपी ओली (भिडियो सहित)

    काठमाडौं, मंसिर ०८ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गर्नु भएको छ । अध्यक्ष ओलीले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गर्नु भएको हो । अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्छ भन्ने कल्पना नगर्न समेत आग्रह गर्नु भयो । बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उहाँले प्रचण्डले काँग्रेसलाई बिगार्न समातेको दावी समेत गर्नु भयो । उहाँले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड काँग्रेसको पछि लागेको समेत भन्न भ्याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘काँग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोईटो लिएर कुँदने त्यस्ताहरुको पछि लागेर देश बन्छ ? प्रचण्डले सधै समस्या खडा गर्ने । हामीलाई बिगार्न खोजेका थिए । नविग्रिने देखेपछि टाप । का विग्रन्छ एमाले ? अव काँग्रेसलाई समातेछ । म काँग्रेसलाई चेतावनी दिन चाहन्छु–काँग्रेस होसियार । प्रचण्डले भ्याई दिन्छन । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    काष्ठमण्डपको पुन:र्निर्माण कार्य सम्पन्न

      काठमाडौं, मंसिर १७ गते । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    माओवादी केन्द्रले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने (भिडियो सहित)

    काठमाडौं, मंसिर १७ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    बालाचतुर्दशी: पशुपतिमा शतवीज छर्नेको भीड

      काठमाडौं, मंसिर १७ गते । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    ध्रुव थापाद्वारा नाडाको नेतृत्वका लागि उम्मेदवारी घोषणा (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि ध्रुव थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व उपाध्यक्ष समेत...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    न्यायालयमा देखिएका समस्या समाधानका लागि उपाय खोज्छु: सभामुख (भिडियो सहित)

    काठमाडौं, मंसिर १६ गते । सभामुख अग्निप्रसाद सापकोटाले न्यायालयमा देखिएको समस्या समाधानका लागि नयाँ धारणा बनाएर अघि बढ्ने बताउनु भएको छ । बिहीवार अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    त्रिविमा आन्तरिक प्रतियोगिताको विरोध

    काठमाडौं, मंसिर १६ गते ।  त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधवार काठमाण्डौमा निर्वाचन पर्यवेक्षण समिति...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    प्रतिगमनतर्फ कोही नलागौं: माधवकुमार नेपाल (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गर्नु भएको छ...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ढुक्क भएर नेपालमा लगानी गर्नुस्: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    थप ३१६ जनामा कोरोना संक्रमण, ३ जानाको मृत्यु

    काठमाडौं, मंसिर १५ गते । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरुको अनुगमन सुरु गरेको: देवेन्द्र पौडेल शिक्षामन्त्री (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

     ठगी वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्नुस्: मन्त्री आले (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८
    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    मुलुकको नेतृत्व गर्न एमाले सक्षम छ: योगेश भट्टराई (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते ।  नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    एकीकरणको अभियान संचालन गर्ने ओलीको घोषणा: केपी ओली ( भिडियो सहित )

    काठमाडौं, मंसिर १४ गते । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेताको झैं व्यवहार गर्न पार्टीका निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनु भएको छ । अध्यक्ष ओलीले...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    केपी ओलीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण (भिडियो सहित)

      काठमाडौं, मंसिर १४ गते ।  दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    अरुको पार्टीमा आँखा लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौं: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर १४ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार सुवर्ण समशेर पुस्तक विमोचन...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन तोडियो

    काठमाडौं, मंसिर १४ गते । नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरीएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन् । मंगलवार...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८
    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    शिक्षक अभावमा तीन महिनादेखि विद्यालयमा पढाइ प्रभावित

    कपिलवस्तु मंसिर १३ गते । विद्यालयले शिक्षक भर्ना गर्न नसक्दा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्राविधिक अध्ययन गर्ने विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । नगरपालिकाको जानकी माध्यामिक विद्यालयका सिभिल इन्जिनियरिङ अध्ययन...