विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा

  • News Agency Nepal

    बुधबार, मंसिर ८ २०७८
  • विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा

     

    काठमाडौं, मंसिर ०८ गते । दि गो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडि ‘ज्याक इटीएट्’ नेपाली बजारमा ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ‘ज्याक इटीएट् ‘गाडी सार्वजनिक गरेको हो । ज्याक इटी ८ गाडीको नेपालमा ७२ लाख रुपैयाँ मूल्यमा पर्ने कम्पनीले बताएको छ । गाडी डिसी चार्जिङमा दुई घण्टा र एसी चार्जिङ साढे १६ घण्टामा फूल चार्ज हुने बताइएको छ । फूलचार्जमा गाडी ३०० किलोमिटर गुड्ने छ । पिकअफ एक सय १० किलोमिटर दिन्छ । ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो । अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडि २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ । चाइनिज कम्पनी ज्याक मोटर्सले उत्पादन गरेको यो गाडि नेपालमा दि गो इलेक्ट्रोनिक बिक्रि गर्नेछ । ११० किलोवाट बिद्युत संचय गर्ने यस गाडीमा लिथियम् आयोन फस्फेट ब्याट्रि प्रयोग भएको छ । गाडिले ११० किलोवाट बिद्युतले ३३० एन्एम् टर्क क्षमता उत्पादन गर्दछ । ५ जना सम्म बस्न मिल्ने क्याबिन भएको यो गाडीमा सुरक्षाका अत्याधुनिक सुविधा र फिचर उपलब्ध रहेकाछन् ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    काष्ठमण्डपको पुन:र्निर्माण कार्य सम्पन्न

      काठमाडौं, मंसिर १७ गते । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    बालाचतुर्दशी: पशुपतिमा शतवीज छर्नेको भीड

      काठमाडौं, मंसिर १७ गते । आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    शेयर बजार: नेप्से परिसूचक ४९.०४ अंकले घट्यो

    काठमाडौं, मंसिर १४ गते । बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कोरोबारमा साताको अन्तिम दिन बिहिबार भारी अंकले गिरावट आएको छ । शेयर बजार मापक नेप्से आइतबार देखि...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    करण चौधरीद्वारा नाडाको नेतृत्वका लागि उम्मेदवारी घोषणा (भिडियो सहित)

      काठमाडौं, मंसिर १५ गते । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउछौं: पर्यटनमन्त्री आले

    काठमाडौं, मंसिर १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताउनु भएको छ । बुधवार कोभिड १९ बाट प्रभावितहरुको...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    एमडिएमएस तत्काल लागू हुन्छ: अर्थमन्त्री शर्मा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताउनु भएको छ । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ढुक्क भएर नेपालमा लगानी गर्नुस्: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर १५ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    स्वदेशी जुत्ता, चप्पलमा आकर्षण बढ्दो

      काठमाडौं, मंसिर १४ गते ।  स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ । १९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    शेयर बजार: नेप्से परिसूचक १.६४ अंकले घट्यो

      काठमाडौं, मंसिर १४ गते । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    नेकपा एमालेको दशौं महाधिवेशन: निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं, मंसिर १३ गते । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत निर्वाचन प्रकिया शुरु भएको छ । अध्यक्ष पदमा के पी शर्मा ओलीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।यस्तै अध्यक्ष...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक २१.४८ अंकले घट्यो

      काठमाडौं, मंसिर १३ गते । आइतबार भारी अंकले गिरावट आएको शेयर बजार मापक नेप्से सोमबार पनि ओरालो लागेको छ । आज (सोमबार) पनि नेप्से कारोबारमा मौद्रिक नीतिको असर देखिएको...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश भएन: राजेन्द्र मल्ल (भिडियो सहित)

    काठमाडौं, मंसर १३ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश गर्न नसकेको बताउनु भएको छ ।   सोमबार...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समिक्षा सकारात्मक: पुर्व अर्थमन्त्री महत (भिडियो सहित)

    काठमाडौं, मंसिर १३ गते । पुर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । सोमबार न्युज एजेन्सी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    मौद्रिक नीतिको समीक्षाले निजीक्षेत्रलाई निराश बनाएको छः अध्यक्ष गोल्छा ( भिडियो सहित )

    काठमाडौं, मंसिर १३ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा व्यवस्थाका गरेको नीतिले निजी क्षेत्र निराश भएको बताउनु भएको छ ।...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको छ: देवकुमार ढकाल (भिडियो सहित)

      काठमाडौं, मंसिर १२ गते । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको बताउनु भएको छ । आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    काठमाडौंमा ढाका कपडाको प्रदर्शनी हुने (भिडियो सहित)

    काठमाडौं, मंसिर १२ गते । काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    शेयर बजार: नेप्से परिसूचक ८०.२९ अंकले घट्यो

    काठमाडौं, मंसिर १२ गते । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ८०.२९...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    भूकम्पले क्षेती पुर्‍याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भयो: विष्णु भण्डारी (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते । २०७२ सालको भूकम्पले क्षेती पुर्‍याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    उर्जा क्षेत्रको विकासका लागि एडीबीले नेपाललाई ७ अर्ब ८ करोड बराबरको ऋण सहयोग गर्ने

    काठमाडौं, मंसिर १० गते ।  एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकले सहयोग गर्नेछ: अनिल केशरी शाह ( भिडियो सहित)

      काठमाडौं, मंसिर १० गते । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन...