पदभार ग्रहण गरेको केही घण्टामा नै स्वीडेनकी प्रधानमन्त्रीको राजिनामा

  • News Agency Nepal

    बिहिबार, मंसिर ९ २०७८
  • पदभार ग्रहण गरेको केही घण्टामा नै स्वीडेनकी प्रधानमन्त्रीको राजिनामा

    काठमाडौं, मंसिर ०९ गते । स्विडेनमा प्रधानमन्त्री बन्नु भएकी माग्डालेना अन्डेर्सनले नियुक्ति भएको केही घण्टामा नै राजिनामा दिनुभएको छ। उहाँले ट्वीटरमार्फत आफूले राजिनामा दिएको घोषणा गर्नुभएको हो । अन्डेर्सनले त्यहाँका राजासँग कुनै सल्लाह नै नगरी राजिनामा दिनुभएको सीएनएनले जनाएको छ । संसदमा सरकारले पेश गरेको बजेट फेल भएपछि प्रधानमन्त्रीको राजिनामा आएको हो । त्यहाँको सत्ता साझेदार दलमध्ये एउटा दलले बजेटको विपक्षमा मतदान गरेपछि बजेट फेल भएको थियो । स्विडेनमा गठबन्धन दल बाहिरिएपछि स्वत: प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने संवैधानिक प्रावधान छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

    काठमाडौं, मंसिर १६ गते ।  वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ग्रीसमा ६० वर्ष उमेर माथिकाले कोरोना विरुद्धको खोप नलगाए जरिवानाको घोषणा

    काठमाडौं, मंसिर १५ गते । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, मंसिर १३ गते । स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    भारतमा देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

    काठमाडौं, मंसिर १२ गते ।  दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    भूकम्पपछि पीडितहरूको सम्पत्ति ४ गुणाले बढ्यो: शिवप्रसाद अधिकारी (भिडियो सहित)

    काठमाडौं, मंसिर ११ गते । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भुकम्पपछि सम्पतीको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भएता पनि अनुसन्धान प्रतिवेदन आएको बताउनु भयो प्रतिवेदनले भुकम्पछि जनताले आफ्नो...

    प्रकाशित: शुक्रबार, मंसिर १० २०७८

    दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

    काठमाडौं, मंसिर १० गते ।  दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    इटालीद्धारा अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना

    काठमाडौं, मंसिर ०८ गते ।  इटालीको बजार अनुगमन सम्बन्धी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना गरेको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४६ यात्रुको मृत्यु

    काठमाडौं, मंसिर ०७ गते ।  बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    सुडानमा सैनिक ‘कू’ को अन्त्य

    काठमाडौं, मंसिर ०६ गते ।   गत महिना प्रधानमन्त्रीलाई घरमै नजरबन्द गरी सुडानमा शुरु गरिएको सैन्य कुको अन्त्य भएको छ । अपदस्त गरिनुभएका प्रधानमन्त्री अब्दुल्लाह हमदुकलाई प्रधानमन्त्रीमा पुनर्वहाली गरिएको छ...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    कोरोना खोप अनिवार्य गर्ने सरकारी निर्णयका विरुद्ध म्यासेडोनियामा प्रदर्शन

    काठमाडौं, मंसिर ०५ गते । उत्तरी म्यासोडोनियाको राजधानी स्कोपजीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएको नयाँ प्रतिबन्ध र खोप अनिवार्य गरिएको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेका छन् । हिजो साँझ...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    तीनवटै कृषि कानुन फिर्ता लिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन् । शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले उक्त घोषणा गरेका हुन् ।गत एक वर्षदेखि उक्त...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    क्यानडाको ब्रिटिस कोलम्बिया राज्यमा आँधी, राज्य सरकारद्धारा संकटकाल घोषणा

    काठमाडौं, मंसिर ०२ गते । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियामा आएको आँधीका कारण सडक र रेलमार्ग अवरुद्ध हुँदा संकटकालको घोषणा गरिएको छ ।आँधीकै कारण आएको पहिरोमा परी एक जना...

    प्रकाशित: बुधबार, मंसिर १ २०७८

    युगान्डको राजधानी कम्पालामा बम आक्रमण, ३ जना सर्वसाधारणको मृत्यु

    काठमाडौं, मंसिर ०१ गते ।  आत्मघाती बम आक्रमणकारीले युगान्डको राजधानी कम्पालालाई लक्षित गरी गरेको बम आक्रमणमा परी ३ जना सर्वसाधारण मारिएका छन् ।घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएको...

    प्रकाशित: मंगलबार, कार्तिक ३० २०७८

    चिनियाँ राष्ट्रपतिसँग बाइडेनको प्रत्यक्ष वार्ता

    काठमाडौं, कात्तिक ३० गते । चीनका राष्ट्रपति शी जीनपीङ तथा अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच पहिलो प्रत्यक्ष वार्ता भएको छ ।आज बिहान दुई नेताहरुबीच भर्चुअलरुपमा सम्पन्न वार्तामा संवादलाई बढाइ विश्वमा...

    प्रकाशित: सोमबार, कार्तिक २९ २०७८

    अस्ट्रियामा खोप नलगाएका नागरिकलाई लक्षित गरेर देशव्यापी लकडाउनको घोषणा

    काठमाडौं, कात्तिक २९ गते ।  अष्ट्रिया सरकारले देशमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि हिजो मध्यरातिदेखि लागू हुने गरी देशव्यापी लकडाउनको घोषणा गरेको छ ।यस घोषणाले १२ वर्षभन्दा...

    प्रकाशित: आइतबार, कार्तिक २८ २०७८

    इक्‍वेडरको एक जेलमा विरोधी समूहबीच भिडन्त, ६८ जना कैदीबन्दीको मृत्यु

    काठमाडौं, कात्तिक २८ गते । इक्‍वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।गत सेप्टेम्बर यता मात्रै...

    प्रकाशित: शुक्रबार, कार्तिक २६ २०७८

    अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन

    काठमाडौं, कात्तिक २६ गते ।  अस्ट्रियामा कोरोना संक्रमण उच्च गतिमा बढ्न थालेपछि खोप नलगाएकालाई लकडाउन गर्ने तयारी गरिएको छ । अपर अस्ट्रिया राज्यले आगामी सोमबारदेखि प्रतिबन्ध लगाउने भएको छ...

    प्रकाशित: बिहिबार, कार्तिक २५ २०७८

    जापानको प्रधानमन्त्रीमा किशिदा

    काठमाडौं, कात्तिक २५ गते । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)का अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित हुनुभएको छ ।गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका किशिदाले अहिले...

    प्रकाशित: बुधबार, कार्तिक २४ २०७८

    श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

    काठमाडौं, कात्तिक २४ गते ।  श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७ हजार बढी मानिस प्रभावित भएका छन् ।विपद् व्यवस्थापन केन्द्रले जनाएअनुसार विगत...

    प्रकाशित: बुधबार, कार्तिक २४ २०७८

    नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफ विवाह बन्धनमा

    काठमाडौं, कात्तिक २४ गते ।  नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई बर्मिंङहममा आयोजित इस्लामिक समारोहमा आफ्ना प्रेमी असर मल्लिकसँग विवाह बन्धनमा बाँधिएकी छन् ।२४ वर्षीया मलालाले हिजो निकाह गरेकी...