भोलिदेखि ए डिभिजन लिगको दोस्रो चरणका खेलहरू सुरु हुने

  • News Agency Nepal

    बिहिबार, मंसिर ९ २०७८
  • भोलिदेखि ए डिभिजन लिगको दोस्रो चरणका खेलहरू सुरु हुने

     

    काठमाडौं, मंसिर ०९ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट सुरुहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेल सुरुहुने बताएको हो । भोली पहिलो दिन दुई खेल हुनेछन्, पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लब बीच हुनेछ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    सहिद स्मार ए डिभिजन लिग: थ्री स्टार र फ्रेन्ड्सको बराबरी

    काठमाडौं, मंसिर १७ गते । मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वर...

    प्रकाशित: शुक्रबार, मंसिर १७ २०७८

    वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता: सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

    काठमाडौं, मंसिर १७ गते । बागमती प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    युथ एथलेटिक्स च्याम्पियनसिपको तयारी पूरा

      काठमाडौं, मंसिर १६ गते । एथलेटिक्स परिवार नेपालको आयोजना हुन लागेको युथ एथलेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा आज एथलेटिक्स परिवार नेपालले पत्रकार सम्मेलन गरेर युथ...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    वाई–वाई यु–१० क्रिेकट प्रतियोगिताः गण्डकी प्रदेशद्वारा प्रदेश नं १ एक विकेटले पराजित

    काठमाडौं, मंसिर १६ गते । प्रदेश १ माथि १ विकेटको रोमाञ्चक जित निकाल्दै गण्डकी प्रदेशले राजधानीमा जारी वाई–वाई यु–१० क्रिेकट प्रतियोगितामा फाइनल प्रवेशका लागि सम्भावना कायमै राखेको छ ।...

    प्रकाशित: मंगलबार, मंसिर १४ २०७८

    राष्ट्रिय टोलीको सुधारमा जोड दिन्छु: सदस्य सचिव घिसिङ (भिडियो सहित)

    काठमाडौं, मंसिर १४ गते । मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवमा नियुक्त हुनु भएको टंकलाल घिसिङले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ । सपथ लिएसँगै सदस्य...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    घिसिङलाई राखेपका सदस्य सचिव बनाउने निर्णय

    काठमाडौं, मंसिर १३ गते ।  सरकारले राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।  मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । युवा तथा...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    इङ्लिस प्रिमियर लिग: चेल्सी र म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिए

    काठमाडौं, मंसिर १३ गते । इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेड १-१ गोलको बराबरीमा रोकिंदै अंक बाँडेका छन् । आफ्नै घरेलु मैदानमा सम्पन्न खेलमा...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    ‘ए’ डिभिजन लिग: पुलिसद्वारा जावलाखेल युथ १–० गोलले पराजित

      काठमाडौं, मंसिर १२ गते ।  फरवार्ड सुमन लामाको गोलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार...

    प्रकाशित: आइतबार, मंसिर १२ २०७८

    नेपालको विश्वकप खेल्ने सपना अधुरै

    काठमाडौँ, मङ्सिर १२ गते । नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग...

    प्रकाशित: शनिबार, मंसिर ११ २०७८

    ‘ए’ डिभिजन लिग: च्यासलद्वारा एपीएफ १ – ० गोल अन्तरले पराजित

    काठमाडौं, मंसिर ११ गते ।  च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १- ०...

    प्रकाशित: बुधबार, मंसिर ८ २०७८

    राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश विजयी

    काठमाडौं, मंसिर ०८ गते ।  राजधानीमा आजदेखि सुरु भएको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा...

    प्रकाशित: मंगलबार, मंसिर ७ २०७८

    महिला टी–ट्‍वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं, मंसिर ०७ गते ।  आईसीसी महिला टी–ट्‍वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल भुटानसँग खेल्दैछ ।नेपालले अब ग्लोबल छनौटमा पुग्‍न आफ्नो बाँकी चारवटै खेल जित्नुपर्ने...

    प्रकाशित: सोमबार, मंसिर ६ २०७८

    खेलकुद विश्वविद्यालय स्थापन गर्न पहल गरिरहेका छौं: रमेश पौडेल (भिडियो सहित )

    काठमाडौं, मंसिर ०६ गते । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ । काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद...

    प्रकाशित: आइतबार, मंसिर ५ २०७८

    मनाङको विजयी सुरुआत

    काठमाडौं, मंसिर ०५ गते ।   सहिद स्मारक लिग ए डिभिजन २०७८ मा कीर्तिमान आठपल्टको विजेता मनाङ मर्स्याङ्दीले विजयी सुरुआत लिएको छ । उसले दशरथ रंगशालमा भएको खेलमा जावालखेल युथ...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता: आर्मीकी मिनुलाई स्वर्ण

      काठमाडौं, मंसिर ०३ गते । नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल बक्सिङ...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    ए डिभिजन लिग: सातदोबाटो र फ्रेन्ड्सको बराबरी

      काठमाडौं, मंसिर ०३ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्युट्यान्ट’ सातादोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ । शहीद स्मारक ‘ए’ डिभिजन...

    प्रकाशित: शुक्रबार, मंसिर ३ २०७८

    ‘गोल फिफ्टी अवार्ड’ लियोनल मेस्सीलाई

    काठमाडौं, मंसिर ०३ गते ।  अर्जेन्टिनी स्टार एवं पीएसजीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन् । मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधी हात पारेका...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिता: सुवास र प्रदीप फाइनलमा

    काठमाडौं, मंसिर ०२ गते । त्रिभुवन आर्मी क्लबका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुष ५१ केजी स्पर्धाको...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    सहिद स्मारक ए डिभिजन लिग भोलीबाट सुरु हुँदै

      काठमाडौं, मंसिर ०२ गते । नेपाली खेलकुदको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलीबाट सुरु हुँदै छ । केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि...

    प्रकाशित: बिहिबार, मंसिर २ २०७८

    नेपाल घोडचढी सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त

    काठमाडौं, मंसिर ०२ गते । नेपाल घोडचढी सङ्घले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय घोडचढी महासङ्घको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारणसभाले नेपाललाई मान्यता दिने निर्णय गरेको हो ।...